IPO

रु. १.१२ खर्बको आईपीओ ल्याउँदै विश्वविख्यात कम्पनी ओयो

1638445504oyo.jpg
काठमाण्डौ। विश्वविख्यात कम्पनी ओयोले सर्वसाधरणका लागि आईपीओ ल्याउने पक्का भएको छ।  ओयो भारतको चेन कम्पनी हो। यो कम्पनी भारतको एक महत्वकांक्षी युवा उद्यमीद्वारा सञ्चालित छ। यसलाई भारतको सफ्ट बैंकले सपोर्ट गरेको छ।  गत शुक्रबार मुम्बई स्टक एक्सचेन्जमा दर्ता भएको यो कम्पनीले आईपीओ निष्कासन गरेर सर्वसाधारणबाट १ खर्ब १२ अर्ब...

आईपीओ निष्कासनको तयारीमा २५ कम्पनी, सेबोनको अनुमति पर्खिंदै

1638433830sebon.jpg
काठमाण्डौ । कुल २५ वटा कम्पनी आईपीओ निष्कासनको तयारीमा छन्।  आईपीओ निष्कासनको तयारीमा रहेकाहरुमा १५ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त, २ वटामा बीमा कम्पनी र २ वटा अन्य समूहका कम्पनी छन्। यी कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेका छन्। आईपीओ निष्कासनका लागि ११ वटा कम्पनीले चालु आर्थिक...

सिक्लेस हाइड्रोपावरले २० लाख कित्ता आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1638186546ipo.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले रु. २० करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गत कात्तिक २९ गते आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। बोर्डले स्वीकृति प्रदान गरेमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ...

1695556604Online-Ad.gif

सिटी होटेलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

1637670442city-hotel.jpg
काठमाण्डौ। सिटी होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषसमेत) जारी पुँजीको १० प्रतिशतले हुन आउने प्रतिसेयर अंकिम मूल्य रु. १०० मा आईपीओ निष्कासन गर्ने भएको हो। सिटी होटेलले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा प्रबन्धकमा नियुक्त गरेको छ। यस...

न्यादी हाइड्रोपावरको सेयर यही साताबाट कारोबारमा आउला ?

1637570057nyadi.png
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ यही साताभित्रै नेप्सेमा सूचीकरण हुने भएको छ।  न्यादी हाइड्रोपावरको आरटीएस एनएमबि क्यापिटलका अनुसार आईपीओ सूचीकरणको नेपाल स्टक एक्सचेन्जमा आवश्यक कागजपत्र पुगिसकेको छ। ‘बुधबारअघि नै आईपीओ सूचीकरण सम्झौता भएमा यही साता बिहीबारबाट कारोबार आउन पनि सक्छ’, क्यापिटलका एक अधिकारीले...

सि-आस्बाबाट आईपीओमा आवेदन दिँदा बैंकहरुले कतिसम्म शुल्क लिन पाउँछन् ?

1637483611bank.jpg
काठमाण्डौ । ग्राहकले आईपीओको लागि आवेदन दिँदा बैंकले तोकेअनुरुप निश्चित शुल्क तिर्नुपर्छ। अहिले आस्बा शुल्क बैंकअनुसार फरक–फरक छ।  नेपालमा अहिले सि–आस्बा सेवा बैंकहरुले निःशुल्कदेखि रु. १०० सम्म लिएर दिने गरेका छन्। नेपालमा अहिले २७ वटा वाणिज्य बैंकमध्ये सि–आस्बाको अधिकतम शुल्क स्ट्यान्डर्ड चार्टर्ड बैंकले रु. १०० लिने गरेको...

सुपर मादी हाइड्रोपावरले निष्कासन गर्ने आईपीओको सेयर प्रत्याभूतिमा प्रभु क्यापिटल नियुक्त

1636976327prabhu-capital.png
काठमाण्डौ । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्ने ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। आईपीओ निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिमा नियुक्त गरेको छ।  उक्त नियुक्तिसम्बन्धी सम्झौता आइतबार भएको हो। सम्झौतामा सुपर मादी हाइड्रोपावरका...

मन्दाकिनी हाइड्रोपावरले सेबोनसँग माग्यो आईपीओ जारीको अनुमति

1636003174IPO.jpeg
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १४ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) आवेदन दिएको हो। कम्पनीले १७ करोड ६४ लाख ११ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। सेबोनबाट अनुमति पाएमा कम्पनीले...

सामलिङ्ग पावरको आईपीओ बाँडफाँड, २१ लाख बढीको हात खाली

163582432025119282215387186864768965114136097744008846n-1.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आज मंगलबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ हात्तीसारस्थित कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। यो कम्पनीले गत कात्तिक ४...

हाथवे इन्भेस्टमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

1635683374Hathway.jpg
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले साढे १४ करोड रुपैयाँभन्दा बढीको आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्नेछ।  यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई...

मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

16354791782501136362200757268924165306290311390998449n.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बिहान ९ बजे आयोजित एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।  यो आईपीओमा कुल २३ लाख ९० हजार २१८ आवेदकबाट कुल ३४ करोड ४१ लाख...

मध्यभोटेकोशी जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँड हुने

1635320927madhya.jpg
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओको बाँडफाँड पर्सि शुक्रबार हुने भएको छ।  मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।  ग्लोबल आईएमई क्यापिटलका अनुसार हिजो मंगलबार यो कम्पनीको आईपीओको...

सामलिङ्ग पावरको आईपीओ अन्तिम दिनसम्म ३९.६७ गुणाले ओभरसब्सक्राइब्ड

1635161627samling.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म ३९ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  गत कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको थियो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता...

सामलिङ्ग पावरको आईपीओ भर्ने आज अन्तिम दिन

1635128900samling.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज कात्तिक ८ गते अन्तिम दिन रहेको छ।  गत कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी...

सामलिङ्ग पावरको आईपीओमा आवेदनको ओइरो, अहिलेसम्म ३१.१२ गुणाले ओभरसब्सक्राइब्ड

1635075437samling.jpg
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आज आइतबारसम्म ३१ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। गत कात्तिक ४ गतेबाट यो कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध