IPO

धौलागिरी लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

1643180980Agreement-exchange-picture.jpg
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि ३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। जसअनुसार यो कम्पनीले नियामक निकायबाट अनुमति पाएपछि १०० रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता आईपीओ जारी...

एकैपटक ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति, कसको कति कित्ता ?

1643000802ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डले हिजो माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। धितोपत्र बोर्डको सञ्चालक समितिको गत माघ ५ गते...

सेबोनले दियो एकैपटक ५ कम्पनीलाई आईपीओ र २ कम्पनीलाई हकप्रद निष्कासनको अनुमति

1642670061sebon.jpg
काठमाण्डौ । झन्डै ५ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा मुछिएपछि सेबोनको अध्यक्षबाट भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेसँगै आईपीओ निष्कासनको अनुमति दिने काम रोकिएको थियो। सेबोन सञ्चालक समितिको बुधबार बसेको बैठकले एकैपटक ५ कम्पनीलाई...

1695556604Online-Ad.gif

दुई जलविद्युत कम्पनीले झन्डै १ करोड कित्ता आईपीओ जारी गर्ने, सेबोनसँग मागे अनुमति

1642321359ipo.jpg
काठमाण्डौ । दुई जलविद्युत कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। पिपुल्स पावर लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका हुन्। यी दुवै आईपीओ निष्कासनको अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्। पिपुल्सले गत पुस २७ गते आवेदन दिँदै सेबोनसँग आईपीओ...

सेती नदी हाइड्रोले आईपीओ जारी गर्ने, निर्माणकार्य निर्धारित समयभित्रै सकिने दाबी

1641964335seti.jpg
काठमाण्डौ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाले आईपीओ निकाल्ने निर्णय गरेको छ।  आयोजनाको प्रवर्द्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने निणर्य गरेको हो। साधारणसभाबाट पारित उक्त प्रस्तावलाई अब जतिसक्दो...

एसियन हाइड्रोपावरले रु. ११.८० करोडको आईपीओ जारी गर्ने, धिबोसँग माग्यो अनुमति

1641451985ipo.jpg
काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले गत पुस ११ नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। बोर्डले अनुमति दिएमा यो कम्पनीले ११ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।...

भगवती हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

1641190688self-end.jpg
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ। कम्पनीले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल १४ लाख ३० हजार १६२ कित्ता आईपीओ जारी गर्नेछ। जसमा ५ लाख ७२ हजार ६४ कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी ८ लाख ५८ हजार ९८...

२०२१ मा रेकर्डतोड संख्यामा आईपीओ निष्कासन, यी हुन् ५ सबैभन्दा ठूला

1640865726ipo.jpg
काठमाण्डौ । सन् २०२० मा अनिश्चितता छाएकाले सन् २०२१ मा विश्वका कम्पनीहरुले रेकर्डतोड संख्यामा आईपीओ जारी गरेका छन्। गत डिसेम्बर १४ सम्मको आँकडाअनुसार विश्वभर करिब १ हजार ५०० कम्पनीहरुले ५०० बिलियन डलर मूल्यबराबरको आईपीओ निष्कासन गरेका छन्। यो संख्या र रकम सन् २०२० को तुलनामा आधीले बढी हो।  यो वर्ष सर्वसाधारणमा आईपीओ जारी गर्ने...

श्रृजनशील लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

164025771620211223152338.jpg
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  सिराहाको गोलबजार–७ चोरहवामा रजिस्टर्ड कार्यालय रहेको संस्थाले ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्कासन गर्नेछ।  यसैबीच...

अमेरिकी सेयर बजारबाट बाहिरिएको ‘चाइना मोबाइल’ले यो वर्षकै ठूलो आईपीओ ल्याउँदै

1640087365china.png
काठमाण्डौ। चीनको दिग्गज टेलिकम कम्पनी ‘चाइना मोबाइल’ ले ८.८ बिलियन अमेरिकन डलर (५६ बिलियन युआन)बराबरको आईपीओ निष्कासन गर्ने भएको छ।  यसअघि गत जनवरीमा अमेरिकी बजार वालस्ट्रिटबाट बाहिरिन बाध्य पारिएपछि कम्पनीले सांघाई स्टक एक्सचेन्जमा आईपीओ जारी गर्ने भएको हो। हङकङ स्टक एक्सचेन्ज (जहाँ कम्पनीको सेयर कारोबार हुन्छ) मा फाइलिङ गर्ने...

इस्टर्न हाइड्रोपावरले आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

1639458990ipo.jpg
काठमाण्डौ । इस्टर्न हाइड्रोपवार लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। यो कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्कासनको अनुमति माग्दै गत मंसिर २४ गते आवेदन दिएको हो।  धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १२ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल १२ लाख ४० हजार कित्ता...

खप्तड लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

1639391387Photo-2.JPG
काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।  यो लघुवित्तले सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ जारी हुनेछ।  कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल...

सान्जेन जलविद्युतले ३६.५० लाख कित्ता आईपीओ जारी गर्ने, कसले भर्न पाउँछ ?

1638960109ipo.jpg
काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासनको प्रक्रिया बढाएको छ। जसअनुसार कम्पनीले मंसिर २० गते नेपाल धितोपत्र बोर्डमा निष्कासनको अनुमति माग्दै आवेदन दिएको छ। सान्जेन जलविद्युतमा संस्थापक समूहको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत...

एकर्ड फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

1638952921ipo2.jpg
काठमाण्डौ । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले ४ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ निष्कासन तथा बिक्रीमा कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडले नियुक्त गरेको छ। यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच मंगलबार सम्झौता भएको छ।...

सुपरमाई हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनसँग माग्यो अनुमति

1638951564ipo.jpg
काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। सुपरमाई हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै गत सोमबार (मंसिर २० गते) नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो।  सुपरमाई हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ। यो आईपीओ कम्पनीले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध