jajarkot

भूकम्प पीडितलाई राष्ट्रपतिको आश्वासन- ‘चिन्ता गर्नुपर्दैन,म सरकारलाई भन्छु’

1699350956ramchandara.jpg
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई जतिसक्दो चाँडा राहत सामग्री उपलब्ध गराउन सरकारसँग आफूले कुरा राख्ने बताएका छन् । मंगलबार जाजरकोटका भूकम्प प्रभावितहरुसँग कुरा गर्दै उनले आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुँदै जाने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताए ।   उनले भने, ‘तपाईंहरूका...

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने

1699259852koshi.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले  भूकम्प पीडितका लागि  १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।  पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएकोमा दु: ख व्यक्त गर्दै महासंघले दुःखद घटनामा परि ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त...

सानिमा बैंकको भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख सहयोग गर्ने प्रतिबद्धता

1699257002sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले भूकम्प प्रभावित क्षेत्रका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कम्पनीले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो धनजनको क्षति भएको भन्दै विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५लाख रुपैयाँ प्रधानमन्त्री दैवी...

1695556604Online-Ad.gif

भूकम्प प्रभावितलाई सिटी एक्सप्रेस ग्रूपको २५ लाख सहयोग गर्ने घोषणा

1699253028city.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस ग्रूपले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।  सिटी एक्सप्रेसले भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनरस्थापनामा सहयोग पुगोस् भन्ने...

भूकम्प पीडितका लागि नबिल बैंकले हस्तान्तरण गर्‍यो राहत सामग्री

1699251686nabil.jpg
काठमाण्डौ । नबिल बैंकले जाजरकोट र रुकुम पश्‍चिमका भूकम्प प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको छ। कम्पनीका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरेका हुन्।राहत सामग्री लिएर कम्पनीका प्रमुख बजार अधिकृत सुवेदी र रारा क्लस्टर प्रमुख...

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, २०२ जना घाइते

1699101278eathquake.jpg
काठमाण्डौ । जाजरकोट भूकम्पमा परि हालसम्म १५७ जनाको मृत्यु भएको  छ। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्ममा मृत्यु हुनेको संख्या १५७ पुगेको हो। उनका अनुसार जाजरकोट जिल्लामा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। जाजरकोट केन्द्रबिन्दु भइ गत शुक्रबार राति गएको ६.४ म्...

भूकम्प अपडेट : जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु*

1699093232eathquake.jpg
काठमाण्डौ। पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १४३ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । प्रहरीले अपरान्ह साढे ३ बजेसम्म गरेको अद्यावधिक विवरण अनुसार ती जिल्लामा  घाइतेको संख्या १६६ जना छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध