NIC Asia Bank Limited

अनलाइन फूड फेस्टिवलमा एनआइसी एशियाको साझेदारी, बैंकका ग्राहकले ३०% छुट पाउने

1578318544nica.jpg
काठमाण्डौ । फुडमान्डु प्रा.लि.को अनलाइन फूड फेस्टिवल २०२० मा बैंकिङ साझेदारको रुपमा एनआइसी एशिया बैंक लिमीटेड रहने भएको छ ।  योसँग सम्बन्धित सम्झौता दुवै संस्थाका अधिकारीबीच भएको हो । यस अन्तर्गत अनलाइन फूड फेस्टिवल २०२० मा बैंकको मोबाईल बंैकिङ्ग एप प्रयोग गरी क्यूआरमार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकले ३० प्रतिशत छुट पाउन...

एनआइसी एशिया बैंकले ल्यायो न्यू सुपर चमत्कारिक निक्षेप योजना, ३० सुविधाले भरिपूर्ण

15782912981111.jpg
काठमाण्डौ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकले आफ्ना निक्षेप योजनामा आम ग्राहकहरुलाई थप फाईदाहरु पस्कदैं न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।  इश्वी संवत् २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई सर्वाधिक उच्च...

एनआइसी एशियाको नयाँ वर्ष अफर: कार्डबाट हुने खरीदमा १०% सम्म छुट

1577969295NIC-Asia-Bank-cash-back.jpg
 काठमाण्डौ । देशकै ठूलो शाखा सञ्जाल भएको र वित्तीय सूचकमा समेत चमात्कारिक प्रगति गरिरहेको एनआइसी एशिया बैंक लिमीटेडले आफ्नो डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी अंग्रेजी नयाँ वर्षको अवसरमा आकर्षक क्यासब्याकको अफर सार्वजनिक गरेको छ ।  बैंकले नयाँ वर्ष २०२० को अवसरमा भिजा कार्डमार्फत खरीदमा भुक्तानी गर्दा १० प्रतिशत...

1695556604Online-Ad.gif

एक रुपैयाँमै एनआईसी एशियामा डिम्याट खाता, पहिलो वर्षको खाता संचालन शुल्कसमेत छुट

1577868675nica.png
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले “अंग्रेजी नयाँ वर्ष २०२०” का अवसरमा “एक नेपाली” “एक डिम्याट खाता” अभियानलाई अझ प्रभावकारी तथा सबै नेपालीलाई समेट्नको लागि आज पौष १६गते देखि २०७७ साल आषाढ मसान्तसम्म मात्र रु.१ मा डिम्याट खाता खोलिदिन ेव्यवस्था मिलाएको जनाएको छ ।  अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा“एक नेपाली”...

एनआईसी एशिया काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा

1577789165nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १६, ढुङ्गेधारास्थित ढुङ्गेधारा, नर्सरी चोक शाखाको पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीबाट आज एक समारोहका बीच समुद्घाटन सम्पन्न भयो । उक्त शाखा...

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा अर्घाखाँचीको देउरालीमा

1577624265nic.jpg
काठमाण्डौ  । एनआईसी एशिया बैंकले वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा ४५औं शाखारहित बैंकिङ्ग सेवा आज आइतबारबाट संचालनमा ल्याएको छ ।  कले संचालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष...

एनआईसी एशिया बैंकको नयाँ शाखा सानेपामा

1577189122NIC-ASIA-sanepa-branch-formal-opening.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको आज मंगलबार औपचारिक उद्घाटन गरेको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट आज एक समारोहका बीच समुद्घाटन सम्पन्न भएको हो । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा...

एनआईसी एशिया बैंकको आइभीआर सेवा सञ्चालनमा, नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो

1577013883IVR-Photo.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ग्राहक महानुभावहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले इन्टरएक्टिभ भोइस रेस्पोन्स सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकवर्गले आइभीआर  सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको...

एनआईसी एसिया बैंकद्वारा घातक रोगको बीमाबापत रु. १५ लाख हस्तान्तरण

1576641771Critical-illness-insurance-cheque-handover.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको चमत्कारिक बचत खाता योजनाअन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई रु. १५ लाख बीमा रकम प्रदान गर्ने सुविधाअन्तर्गत अर्घाखाँचीका बुद्धि राम भुसाललाई बीमा रकमबापतको चेक हस्तान्तरण गरेको छ । चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँचीको अर्घा–२ का भुसाललाई क्यान्सर रोग लागेको र उक्त...

एनआईसी एशिया बैंकको एकै साथ ६ नयाँ शाखा उद्घाटन

1576499221six-new-branches-of-NIC-ASIA-1.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरेबाट, काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीस्थित खसीबजार...

काठमाण्डौ र ललितपुरमा एनआइसी एशियाका २ नयाँ शाखा

1576418053nica111.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले ललितपुरको मंगलबजार र काठमाण्डौको दरबारमार्गमा एकैसाथ शाखा संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र  काठमाण्डौ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा मंसिर २९ गते आइतबारका दिन औपचारिक रुपमा उद्घाटन भएका हुन् ।  मंगलबजार शाखाकोे समुद्घाटन...

एनआईसी एशियाका ग्राहकले फुडमान्डुमा २५% छुट पाउने

1576237783NIC-ASIA-bank--foodmandu-agreement.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र फुडमान्डु प्रा. लि. बीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकहरुले फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्ने बैंकले...

एनआईसी एशिया बैंकले एसटूएमको स्वीच प्रयोगमा ल्याउने, सुरक्षा चूनौती समाधान हुने विश्वास

1576156278NIC-ASIA-to-launch-EFT-switch-1.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि एसटूएमको सेलेक्ट सिस्टम इएफटी स्वीच प्रयोगमा ल्याउने भएको छ । बैंकले आज एसटूएम मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि एक समारोहकाबीच सम्झौता गरेको छ । बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने...

एनआईसी एशिया बैंकका ग्राहकहरुहरुलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टहरुमा विशेष छुट

1575892598Dwarikas-Hotel--NIC-ASIA-Agreement-pic.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र द्वारिकाज होटल प्रा.लि. बत्तीसपुतली, काठमाडौंबीच एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तीसपुतलीस्थित द्वारिकाज होटलका तोरण...

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको रानीनगरमा

1575545693Raninagar-BLB-2.jpg
काठमाण्डौ । गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा एनआइसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा आपm्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा आज बिहीबाट सञ्चालमा  ल्याएको छ । बैंकले संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध