NIC Asia Bank Limited

एनआइसी एशियाको मोवाइल बैंकिङ र कार्डबाट वल्र्डलिङ्क बिल भुक्तानी गर्दा १०% क्यासब्याक

1571326977nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् लिमीटेडबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ ।  सो सम्झौता बमोजिम एनआइसी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्र्तिक १६ गते (छठ पर्व)सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु...

एनआइसी एशियाका डलर कार्डहोल्डरले थाइल्याण्डको अस्पतालमा छुट पाउने

1571238437nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच बैंकका भिजा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको...

एनआइसी एशियाको एटीएम नेपाल र भारतबाटै चल्ने, दैनिक रु. ६० हजारसम्म निकाल्न पाइने

1570193543nica1.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकको भिजा डेबिट तथा क्रेडिट कार्ड केही समयका लागि यस बैंकको एटीएम मेसिनहरुबाट मात्र संचालन भइरहेकोमा असोज १८ गतेदेखि नेपाल तथा भारतका भिजा नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरुका चिप तथा पिन स्वीकार गर्ने  एटीएम मसिनहरुमा समेत संचालन हुने भएको छ ।  बैंकका कार्डवाहकहरुले २४ घण्टामा नेपालमा...

1695556604Online-Ad.gif

एनआइसी एशियाको दशैंमा ‘दक्षिणा प्लस’को स्किम, डिजिटल दक्षिणा दिए बैंकले बोनस थपिदिने

1570193621nica1.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले दशैंलाई लक्षित गरेर ‘दक्षिणा प्लस’को योजना अघि सारेको छ ।  यो योजना अन्तर्गत दशैंमा टीका लगाएर यस बैंकको मोवाइल बैंकिङ प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्तिलाई बैंकको तर्फबाट थप रकम प्रदान गरिनेछ ।  ‘दक्षिणा प्लस’ नाम दिइएको यस योजना अन्तर्गत मोवाइल बैंकको...

एनआइसी एशियाले दशैं विदाका दिन पनि सेवा दिने, कुन–कुन शाखा खुल्छन् ?

1570115905nica123.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बडा दशैं २०७६ को सार्वजनिक बिदाका दिनहरुमा समेत बैंकका विभिन्न शाखाहरुमार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ  बडा दशैंको बिदाका दिनहरुमा समेत बैंकको देशभर रहेका विभिन्न शाखाहरु खुल्ला रहनेछन् । जस अनुसार २०७६÷६÷१८ गते फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र...

रेमिट सेवामा एनआइसी एशियाको गज्जब अफर, देशभर पैसा पठाउन शुल्क नलाग्ने

1570034228nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एनआइसी एशिया रेमिटको चाडपर्वलक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा सञ्चालनमा ल्याएको छ ।  यस योजनाअन्तर्गत एनआइसी एशिया रेमिटबाट दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नेपालभर एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स...

एनआइसी एशियाले बनायो भाटभटेनीको ‘दशैं माहौल’, १५% सम्म छुट पाउन ग्राहकको तँछाडमछाड

1569937357Bhatbhateni-campaign-NIC-ASIA-3.jpg
काठमाण्डौ । दशैंसँगै अर्थतन्त्र चलायमान हुन थाल्छ । विभिन्न कम्पनी, व्यवसायहरु आफ्ना ग्राहकहरुका लागि विभिन्न छुट तथा अफरका योजना ल्याएका छन् । केही वर्षयता बैंकिङ्ग क्षेत्रले पनि आफ्ना ग्राहकहरुका लागि चाडपर्वलक्षित छुटका योजना ल्याउने क्रम बढेको छ । यही क्रममा एनआइसी एशिया बैंकले यस वर्षको दशैंमा आफ्ना ग्राहकहरुका लागि ‘दशैं...

एनआईसी एशिया बैंकका थप अनामनगर र सौराहामा

1569899962NIC-Aisa-Bank.jpg
काठमाण्डौ । ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबारदेखि सञ्चालनमा आएको छ । अनामनगर शाखाकोे लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले र सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका छन् । यी...

एनआइसी एशियाका सेयरधनीले पाउन थाले ‘दशैंखर्च’, नपाउनेले के गर्ने ?

1569593819nica1.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई दशैं खर्चको रुपमा नगद लाभांश वितरण थालेको छ।  बैंकको असोज १० गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न २२ औं वार्षिक साधारणसभाले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेसँगै नगद लाभांश सेयरधनीको खातामा जम्मा हुन...

एनआइसी एशियाको विस्तारित काउण्टर उच्च अदालत पाटन परिसरमा राख्ने सहमति

1569508405nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा बैंकको विस्तारित काउण्टर संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र उच्च अदालत पाटनको तर्फबाट अदालतका रजिष्ट्रार बाबुराम...

एनआइसी एशियाका खातावालहरुलाई बिमा सुविधाको रकम प्रदान

1569414747nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाललाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ ।  जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउप्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको...

एनआईसी एसिया रेमिटको जापानबाट रेमिट्यान्स सुरु

1569393675NIC-ASIA-REMIT.jpg
कामाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको सुरुआत गरेको छ । ओके रेमिट जापानसँगको सम्झौताअनुसार ओके रेमिटमार्फत जापानमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ वटा शाखाहरु, ७०...

एनआइसी एशियाद्वारा ग्राहकलाई दशैं उपहार, भाटभटेनीमा कपडा र जुत्ता किन्दा १५% सम्म छुट

1569166613nica1.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच एनआइसी एशिया बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम रु. १००० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।  सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकहरुले सो छुट प्राप्त गर्न...

लोकसेवा आयोगका परीक्षार्थीले एनआइसी एशियामार्फत दस्तुर बुझाउनसक्ने

1568912192nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर बापतको राजश्व एनआईसी एशिया बैंकमार्फत संकलन गर्ने सम्झौता भएको छ ।  सो सम्झौता अनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एनआइसी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्सटेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने...

एनआईसी एशिया बैंककोे नयाँ शाखा सल्यानको श्रीनगरमा

1568784991Salyan-Srinagar-Branch-opening.jpg
काठमाण्डौ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यानको शारदा नगरपालिका–१ स्थित श्रीनगर शाखा हिजो मंगलबारदेखि सञ्चालनमा आएको हो । शाखाकोे उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गर्नुभयो ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध