NIC Asia Bank Limited

एनआईसी एशिया बैंककोे पीओएस सेवा आजबाट सुचारु

1568774075nic-asia-feature.jpeg
काठमाण्डौ । एनआईसी एसिया बैंकको प्वइन्ट अफ सेल्स् (पीओएस) सेवा बुधबारदेखि सुचारु भएको छ । चिनियाँ ह्याकरहरु विभिन्न बैंकका एटिएम प्रणाली ह्याक गरी रकम चोरी गरेसँगै देशभरका यो सेवा अवरुद्ध थियो । प्राविधिक कारणले गर्दा गत भदौ १८ गतेदेखि एनआईसी एसिया बैंकका डेविट तथा क्रेडिट कार्डहरु अन्य बैंक तथा वित्तीय संस्थाका एटिएम तथा पीओएस...

तीन स्थानमा एनआइसी एशियाका नयाँ शाखा

1568556422nica11.jpg
काठमाण्डौ । एनआइसी एशियाले देशका विभिन्न तीन स्थानमा नयाँ शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ ।  बैंकले नयाँ शाखाहरु सोलखुम्बूको सल्लेरी, कञ्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा सञ्चालनमा ल्याएको हो ।  बैंकले सञ्चालनमा ल्याएको सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको समुद्घाटन...

नेप्सेको अनलाइनमा गम्भीर त्रुटि, एनआइसी एशियाको रेञ्ज बाहिर कारोबार

1568534796nica-final.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को अनलाइन ट्रेडिङ सिस्टमअन्तरगत टीएमएसको गम्भीर लापरबाही र हेल्चेक्र्याईकै  कारण एनआइसी एसिया  बैंकको मूल्य रेन्जबाहिर कारोबार भएको छ।  नेप्सेले आइतबार एनआइसी एसिया बैंकको १० प्रतिशत बोनस सेयरको मूल्य समायोजन पश्चात् रुपैयाँ  ४०७.२७ कायम भयो, तर ब्रोकर नम्बर ४२ र ४८ ले खरिद गरेको...

1695556604Online-Ad.gif

एनआईसी एसिया र कुमारी बैंकको सेयरमूल्य समायोजन

1568525472NIC-ASIA.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबार बोनस सेयरका लागि एनआईसी एसिया बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न आइतबार बुक क्लोज गरेसँगै नेप्सेले दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले एनआईसी एसियाको मूल्य समायोजन गरी प्रतिकित्ता ४०७.२७ रुपैयाँ...

थप दुई मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

1568524349Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको गत भदौ २७ गते बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले एक...

बैतडीको पाटनमा एनआइसी एशियाको शाखा

1568300730nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले बैतडीको पाटनमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ ।  बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा यही भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो ।  बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे समुद्घाटन पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले गरेका थिए ।  पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी...

एनआईसी एसिया र कुमारी बैंकको लाभांश पाउन आजसम्म सेयरधनी कायम हुनुपर्ने

1568267771Nicasiabanklogo.png
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पाउन आज बिहीबारसम्म सेयरधनी बनिसक्नुपर्नेछ । गत आर्थिक वर्षको मुनाफाबाट एनआईसी एसियाले २१.०५ र कुमारी बैंकले १०.५२ प्रतिशत लाभांश वितरणको घोषणा गरेका छन् । लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि दुवै बैंकले भदौ २९ गते...

ललितपुर जिल्ला अदालत परिसरमा एनआइसी एशियाको काउण्टर र एटीएम रहने

1568128538nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं १५ लगनखेलस्थित ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।  सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र ललितपुर...

एनआईसी एसिया बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्रबैंकबाट स्वीकृति, असोज १० गते वार्षिक साधारणसभा तय, कति छ बोनस र नगद लाभांश ?

1567665712NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आर्थिक वर्षको २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंक लिमिटेडको प्रस्तावित लाभांश सोमबार स्वीकृत गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ग...

रोल्पाको लिवाङमा एनआइसी एशियाको शाखा

1567400183rolpa.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालनमा आएको छ ।  रोल्पा जिल्ला, रोल्पा नगरपालिका वडा नं ४ स्थित लिवाङ शाखा यही भाद्र १३ गतेदेखि सञ्चालनमा आएको हो ।  बैंकले सञ्चालनमा ल्याएको यस लिवाङ शाखाकोे समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरे । यो बैंकको देशभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा...

एनआइसी एशियाबाट रेमिटान्स पठाउँदा रु. १०० को रिचार्ज र रु. ३७५ को बोनस क्रेडिट

1567151246nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ ।  उक्त विप्रेषण रकम यस बैंकका शाखा कार्यालयहरु,...

एनआईसी एसिया बैंकद्वारा २१.०५% लाभांश वितरणको प्रस्ताव

1566972369NIC-ASIA.jpg
काठमाण्डौ । आर्थिक वर्षको २०७५/७६ मा चमात्कारिक प्रगति गरेको एनआईसी एसिया बैंक लिमिटेडले मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको आज बुधबार बसेको ४१८ औँ बैठकले १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६२१ रुपैयाँबराबरका लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले चुक्तापुँजी ८ अर्ब ८३...

सामुदायिक लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, ५०% हकप्रद पनि आउने

1566970410samudayik.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ३६.२६ प्रतिशत लाभांश वितरण र २ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजीको ३६.४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका...

एनआइसी एशियाद्वारा सुपर चमत्कारिक निक्षेप योजना लञ्च: ३० वटा नवीन विशेषता

1566895179Super-ChamatkarikFor-Press-Release1.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।  यसअघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्याइएको बताएको हो ।  सबै तह र तप्काका ग्राहकहरुलाई उपयुक्त “सुपर चमत्कारिक बचत खाता, सुपर...

एनआइसी एशियाको डिजिटल च्यानलबाट सगरमाथा इन्स्योरेन्सका ग्राहकले प्रिमियम भुक्तानी गर्नसक्ने

1566484573Sagarmatha-Insurance--NIC-ASIA-Bank-agreement.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध