NIC Asia Bank Limited

एनआइसी एशियाको कार्डमार्फत मोवाइल किन्दा २५% सम्म छुट

1561384371nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक भएको छ ।  एनआइसी एशिया बैंकले यस्तो अफर सार्वजनिक गरेको हो ।  यो बैंक पछिल्लो समय डिजिटल...

एनआईसी एसियाले एकैपटक माग्यो ४०० कर्मचारी

1561098424logo.png
काठमाण्डौ । एनआईसी एसिया बैंकले विभिन्न पदमा शुक्रबार एकैपटक ४०० कर्मचारी माग गरेको छ ।  बैंकले उपत्यकाभित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि यति ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।  बैंकले उपत्यभित्रका लागि ब्रान्च मेनेजरअन्तर्गत जुनियर अफिसर, अफिसर, सिनियर अफिसर र असिस्टेन्ट मेनेजर पदमा ५० जना, रिलेसनसिप मेनेजरअन्तर्गत...

एनआइसी एशिया बैंकमा इसेवा काउण्टर डिपोजिट सेवा सुरु

1561042966nica12.png
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इसेवा खातामा रकम सिधैं जम्मा गर्ने नयाँ सुविधा ल्याएको छ।  हाल यो बैंकका ग्राहकहरुले आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा  गर्न सक्थे भने अब इसेवा काउण्टर डिपोजिटको सेवाबाट पनि इसेवाको एजेण्ट तथा ग्राहकहरुले आफूलाई पायक पर्ने बैंकको...

1695556604Online-Ad.gif

शाखारहित सेवामा पनि एनआइसी एशिया आक्रामक, एकैदिन तीन इकाई संचालनमा

1561006686nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले एकैदिन देशका विभिन्न ३ क्षेत्रमा शाखारहित बैंकिङ इकाई स्थापना गरी संचालनमा ल्याएको छ ।  बैंकले  सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा आपm्नो ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ्ग सेवा असार ४ गतेबाट संचालनमा...

भारतको एपोलो हस्पिटलमा एनआइसीका ग्राहकले १५% सम्म छुट पाउने

1560788163apollo.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटल बीच बैंकका डेबिट एवम् क्रेडिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार...

सिरहाको जिरोमाइलमा एनआइसी एशियाको शाखारहित इकाई

1560696569nic-asia.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा ३२ औं  शाखारहित बैंकिङ्ग सेवा जेष्ठ ३१ गतेबाट संचालनमा ल्याएको छ ।  बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन धनगढीमाइ नगरपालिकाका मेयर हरिनारायण चौधरी गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ।  उक्त शाखारहित बैंकिङ...

एनआइसी एशियाको ‘इद अफर’: डेबिट कार्ड र मोवाइल बैंकिङ सेवा निःशुल्क

1559660738nic.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदानको अफर सार्वजनिक गरेको छ ।  बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक लाभाविन्त हुने विश्वास बैंकले...

झापा र स्याङ्जाका २ स्थानमा एनआइसी एशियाबो शाखारहित इकाई

1559565384nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्गजा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं. १ को पञ्चमूलमा क्रमशः आफ्नो ३०औं र ३१औंं शाखारहित बैंकिङ सेवा जेठ २० गतेबाट सञ्चालनमा ल्याएको छ ।  केचनाकवल गाउँपालिकाको घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन बैंकका दमक...

नवलपरासीको कावासोतीमा एनआइसी एशियाको शाखारहित बैंकिङ सेवा

1559479940nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा जेष्ठ १७ गतेबाट संचालनमा ल्याइएको छ...

एनआइसी एशियाका ग्राहक र कर्मचारीले किष्ट हस्पिटलमा १०% सम्म छुट पाउने

1559179282nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र किष्ट हस्पिटल, काठमाडौंबीच बैंकका कर्मचारी र ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ।  बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको बैंकले...

तीन हस्पिटलमा एनआइसी एशियाका ग्राहक र कर्मचारीले २०% सम्म छुट पाउने

1559035723nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंका बीच बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ...

एनआइसी एशियाका कर्मचारी र ग्राहकले भेनस अस्पतालमा १५% सम्म छुट पाउने

1558617680Venus-Hospital-agreement-.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र भेनस हस्पिटल काठमाण्डौबीच उपचार सेवामा छुट पाउने विषयमा सम्झौता भएको छ ।  बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ सम्मको छुट पाउने विषयमा सम्झौता भएको हो ।  सम्झौतापत्रमा बैंकको तर्फबाट...

नोवेल हस्पिटलमा एनआइसी एशियाका ग्राहक र कर्मचारीले २५% सम्म छुट पाउने

1558509098nica.jpg
काठमाण्डौ । एन आई सी एशिया बैंक लिमिटेड र नोबेल हस्पिटल, काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख...

टोखामा स्थापित एनआइसी एशियाको शाखा उद्घाटन

1558457603nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले टोखा नगरपालिकामा स्थापित नयाँ शाखाको मंगलबार औपचारिक उद्घाटन गरेको छ ।  काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, काठमाडौंस्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीबाट मंगलबार एक भव्य समारोहका बीच उद्घाटन भएको हो ।  हाल यो बैंकको देशभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन...

एभरेष्ट अस्पतालमा एनआइसी एशियाका कर्मचारी र ग्राहकले १०% सम्म छुट पाउने

1558338518nicaaa.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र काठमाण्डौको एभरेष्ट अस्पताल प्रा.लि.बीच बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५ देखि १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध