NIC Asia Bank Limited

जनकपुरको पिडारीचोकमा एनआइसी एशियाको शाखा

1558269566nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक उद्घाटन गरेको छ ।  धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडानम्बर ८ पिडारीचोकमा स्थापित शाखाको आइतबार एक समारोहका बीच उद्घाटन गरिएको हो ।  सो शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे । हाल यो बैंकको देशभर २८३ शाखा...

एनआइसी एशियाले रु. ४.४ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज १०.२५ %

1558021940nicaa.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले रु.१,००० अंकित दरका ४४,००,००० कित्ताले हुन आउने रु.४ अर्ब ४० करोड बराबरको सात वर्षको अवधिको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले निश्कासन गर्ने भनिएको यो ऋणपत्र चौथो हो ।  वार्षिक व्याजदर १०.२५ प्रतिशत भएको “एनआई सी एशिया ऋणपत्र २०८३/८४” निष्काशनको निमित्त बैंकले सानिमा क्यापिटल लिमिटेडलाई...

स्पार्क हेल्थमा एनआइसीका कर्मचारी र ग्राहकले १०% सम्म छुट पाउने

1557843338nica12.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र स्पार्क हेल्थ होम प्रा.लि, काठमाडौंबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहक वर्गहरुलाई स्पार्क हेल्थहोममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट...

1695556604Online-Ad.gif

नवील, एनआइसी एशिया र एनआइबीमध्ये को तगडा ? कसको लाभांश क्षमता कति ?

1557737411competetion.jpg
काठमाण्डौ । सोमबारसम्ममा अधिकांश वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।  अधिकांश वाणिज्य बैंकहरुको अवस्था राम्रो देखिएको छ ।  दोश्रो बजारमा सूचिकरण भएका २७ वाणिज्य बैंकहरुको प्रगति र नाफाघाटाको ग्राफमा लगानीकर्ताको विशेष चासो हुने गर्दछ ।  पूर्ण सरकारी ...

निक्षेप संकलनमा एनआइसी सबैभन्दा अगाडिः नाफा, ब्याज आम्दानी र इपीएसमा छलाङ

1557732880nicasia.png
काठमाण्डौ । एनआइसी एशिया बैंक २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल भएको छ।  देशकै सबैभन्दा वृहत शाखा सञ्जाल रहेको यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ खर्ब ५४ अर्ब निक्षेप संकलन गर्ने सफलता पाएको हो ।  पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बाहेकका अन्य कुनै पनि वाणिज्य बैंकले निक्षेप...

स्याङ्जाको आँधीखोलास्थित कृषिमा एनआइसी एशियाको शाखा

1557421298nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले स्याङ्जाको आँधीखोला गाउँपालिकामा स्थापित नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ ।  एक समारोहका बीच आँधीखोला गाउँपालिका वडानम्बर ५, कृषिस्थित शाखाको गाउँपालिकाका प्रमुख सुधिरकुमार पौड्यालले बैशाख २६ गते उद्घाटन गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।  हाल यो बैंकको देशभर २८२ शाखा ...

एनआइसी एशिया ग्राहक र कर्मचारीले ब्लुक्रस अस्पतालमा १०% सम्म छुट पाउने

1557323495nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक र त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटल बीच हस्पिटलको सेवामा छुट दिने विषयमा सम्झौता भएकोछ।  बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने...

भाटभटेनी मनिसँग एनआइसी एशियाको रेमिटान्स सम्झौता

1557246861nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बीच रेमिटान्स सम्झौता भएको छ । यो सम्झौतासँगै स्वदेश तथा विभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम एनआइसी एशिया बैंकका देशभर रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टरमार्फत सरल र सुलभ रुपमा ग्राहकले भुक्तानी पाउने छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट...

मातातीर्थ औंशीमा एनआइसी एशियाको उपहार: विद्युतीय भुक्तानीमा १०% क्यासब्याक

1556887793Mothers-Day.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले मातातीर्थ औंशीको अवसरमा विद्युतीय भुक्तानीहरुमा क्यास ब्याकको योजना सार्वजनिक गरेको छ ।  बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैकिङ्ग तथा मोबाइल बंैकिङ्गमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा  अधिकतम रु. १००० सम्मको क्यासब्याक पाउने अफर सार्वजनिक भएको हो ।  अनलाइन...

ह्याम्स अस्पतालमा एनआइसीका ग्राहक र कर्मचारीले छुट पाउने

1556810517nicasaia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र धुम्बाराहीस्थित ह्याम्स अस्पतालबीच सम्झौता भएको छ ।  बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।  सम्झौतापत्रमा...

एनआइसी र खल्तीको विशेष अफर, बैशाख १९ गते फण्ड लोड गर्दा १०% बोनस !

1556703308khalti1.jpg
काठमाण्डौ । राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरुका लागि एक विशेष बोनस अफर  घोषणा गरेका छन् ।  उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन्। यो योजना मे २,...

काठमाण्डौभित्र एनआइसी एशियाका २ नयाँ शाखाको उद्घाटन

1556547596nicas.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले बैशाख १६ गते सोमबार पनि दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ ।  ग्रामीण तथा दुर्गम स्थानको साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआइसी एशिया बैंकले काठमाण्डौ उपत्यकाभित्र थप २ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो ।  काठमाडौ महामनगरपालिका वडा नं १४,...

एनआइसी एशियाका ५ शाखा र एक शाखारहित बैंकिङ इकाईको एकैदिन उद्घाटन

1556474028nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र ४, रौतहट जिल्लामा १ गरी ५ नयाँ शाखा कार्यालयहरुको साथै थप १ शाखारहित बैंकिङ्ग सेवाको आइतबार औपचारिक उद्घाटन गरेको छ ।  काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सांसद नारायण सिलवालबाट, नार्गजुननगरपालिका वडा नं.३ ठूलो भर्याङ्ग स्थित ठूलो...

एनआइसी एशियाका ८ नयाँ शाखाको एकैदिन उद्घाटन

1556424129nica.jpg
काठमाण्डौ । ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थिति लाई थप दरिलो बनाउने क्रममा एनआइसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरी ८ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । पोखरा महामनगरपालिका वडा नं १०, अमरसिंह चोक, स्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र ...

दुई दिनमा एनआइसी एशियाद्वारा ८ नयाँ शाखाको उद्घाटन

1556200887nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले बिहीबार पनि ३ वटा नयाँ शाखा उद्घाटन गरेको छ । बुधबार समेत गरी यो बैंकले २ दिनको अवधिमा ८ वटा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो ।  बिहीबार बैंकले काठमाण्डौ उपत्यकाभित्र २ र पर्सा जिल्लामा १ गरी ३ शाखाको उद्घाटन गरेको हो ।  भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडानम्बर ५ स्थित राधेराधे शाखा कार्यालयको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध