NIC Asia Bank Limited

एनआइसी एशियाका ५ नयाँ शाखाको एकैदिन उद्घाटन

1556117022nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले एकै दिन ५ वटा नयाँ शाखा उद्घाटन गरेको छ ।  बैंकले काठमाण्डौ उपत्यकाभित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा बुधबार एकैदिन अलग अलग कार्यक्रमका बीच उद्घाटन गरेको हो ।  एनआइसी एशिया बैंकले भक्तपुरको मध्यपुरथिमी, काठमाण्डौको गोठाटार, भक्तपुरको सूर्यविनायकस्थित बालकोट, चन्द्रागिरी नगरपालिकाको...

एनआइसी एशिया फेरि चम्कियो, रच्यो इतिहास

1556097564nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंकको सेयरमा फेरि पनि उच्च खरीद चाप देखिएको छ । यो बैंकले तेश्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको बेला दोश्रो बजारमा एकाएक खरीदमा उच्च चाप परेको हो।  यहीकारण एनआइसी एशिया बैंकको मूल्य पुनः तीव्र गतिमा बढ्न थालेको छ ।  एनआइसी एशियाको मूल्यमा उछाल आउँदा बुधबार ऐतिहासिक विन्दु चुमेको छ ।...

एनआइसी एशियाका कर्मचारी र ग्राहकले क्यान्सर हस्पिटलमा १०% सम्म छुट पाउने

1555518482nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच एक सम्झौता भएको छ ।  यो सम्झौतासँगै बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सबै ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।  ...

1695556604Online-Ad.gif

फेरि चम्किन थाल्यो एनआइसी एशिया, १८ करोड काण्डले युनिभर्सलमा पहिरो जारी

1555410971nica.jpg
काठमाण्डौ । दोश्रो बजारमा एनआइसी एशिया फेरि चम्किन थालेको छ ।  यो बैंकले दोश्रो बजारमा विगत केही दिनदेखि चमात्कारिक प्रगति गरिरहेको छ ।  कुल ११ दिनको कारोबार अवधिमा एनआइसी एशिया बैंकको सेयर मूल्यमा करिब १०० रुपैयाँको बढोत्तरी भइसकेको छ ।  यो अवधिमा सेयर मूल्यमा करिब २५ प्रतिशतको बढोत्तरी भइसकेको छ ।  मार्च २८ का दिन यो बैंकको...

एनआइसी एशियामा खाता खोल्दा रु. १०० पाइने, ‘सबैको बैंक खाता’ अभियानलाई साथ

1554988330nica.png
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले नेपाल सरकार र राष्ट्रबैंकको “समृद्धसँग जोडौ नाता: सबै नेपालीको बैंक खाता” भन्ने नारासहित सुरु हुन लागेको “खोलौ बैंक खाता अभियान २०७६”लाई सहयोग गर्ने उद्देश्यले समृद्ध नेपाल, सुखी नेपाली बचत खाता संचालनमा ल्याएको छ ।  बैंकले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै बैशाख १ गतेदेखि लागू हुने गरी...

तिलोत्तमामा एनआईसी एशियाको बिस्तारित काउण्टर

1554712784nica1.jpg
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा एनआईसी एशिया बैंकले विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।  मुलकमै पहिलोपटक सेवाग्राहीको सुविधाका लागि स्थानीय तहको कार्यालयमैं विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।  बैंकको यो ४० औं विस्तारित काउन्टर हो । बैंकका हाल मुलुकभर २८१ शाखा...

दोश्रो बजारमा एनआइसी एशियाको 'मिराकल', आठ दिनमै सेयर मूल्यमा २०% को उछाल

1554704740nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले विगत केही दिनदेखि दोश्रो बजारमा मिराकल गरिरहेको छ ।  यो बैंकको सेयर मूल्य लगातार बढिरहेको हो। आइतबार आठौं दिन समेत एनआइसी एशियाको मूल्यमा बढोत्तरी भइरहेको छ ।  मार्केट डेप्थमा हेर्दा सोमबार समेत बैंकको सेयरमा उच्च खरीद चाप छ । कारोबार सुरु भएको पहिलो एकघण्टामै एनआइसीको सेयर मूल्य २ प्रतिशतको...

बैंकिङ समूह चम्किँदा बजारमा उछाल, एनआइसी एशियाका लगानीकर्ता मालामाल

1554632356market.jpg
काठमाण्डौ । बजारमा दोहोरो अंकको उछाल आएको  छ। नेप्से परिसूचक १७.१६ अंकले बढेर ११८२.३६ को विन्दूमा फर्किएको दिन कारोबार रकम ५४ करोड माथि पुगेको छ भने एनआइसी एशिया बैंकका लगानीकर्ता मालामाल भएका छन् । तेश्रो त्रैमासको वित्तीय विवरणका आधारमा लगानीकर्ताहरुले कम्पनीले चालु आर्थिक वर्षका लागि दिनसक्ने लाभांशको अनुमान गर्ने गर्छन् ।...

प्रदेश ५ मा पनि एनआइसी एशिया आक्रामक: ५१ शाखाबाट १३ अर्ब निक्षेप संकलन

1554386960pradesh-5.jpg
रुपन्देही ।  एनआईसी एशिया बैंक स्थापनाको २२ वर्ष पुग्न लागेको अवसर पारेर  बुटवलमा  उच्च ब्याजदरका निक्षेप योजनाहरु सार्वजनिक गरेको छ।   प्रदेश नम्बर ५ का १२ वटा जिल्लामा सबैभन्दा बढी एनआईसी एशिया बैंकका शाखाहरु रहेका छन् । बैंकका प्रदेश ५ कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले हाल ५१ वटा शाखाहरु १२ वटा जिल्लामा सञ्चालन गर्न सफल...

हावाहुरी पीडितलाई एनआइसी एशियाको सहायता

1554383000feta.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तराईको बारा तथा पर्सा जिल्लाका हावाहुरी पीडितलाई राहात सामाग्री प्रदान गरेको छ ।  बैंकले हावाहुरीबाट पीडितहरुलाई ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो । ती अत्यावश्यक राहत सामग्री...

एनआइसी एशियामा लगातार बढोत्तरी, नवीलको अवस्था के छ ?

1554363448ic.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकको सेयर मूल्य तीव्र गतिमा बढ्न थालेको छ ।  केही दिनदेखि यो बैंकको सेयर मूल्य लगातार बढिरहेको हो ।  मार्केट डेप्थमा हेर्दा बिहीबार समेत बैंकको सेयरमा उच्च खरीद चाप छ ।  प्रतिकित्ता ४४२ रुपैयाँसम्म खरीद गर्ने चाहनासहित २३० कित्ताको अर्डर पोस्ट भएको देखिन्छ । त्यसपछि ४४१ रुपैयाँमा १८५० कित्ता, ४४०...

युनिभर्सल र शिवमको मूल्य घटेको घट्यै, एनआइसी एशिया बढेको बढ्यै !

1554299281ups-n-down.jpg
काठमाण्डौ । दोश्रो बजारमा कारोबार खुलेसँगै युनिभर्सल पावर कम्पनी लिमीटेडको सेयर मूल्यमा दैनिकजसो नेगेटिभ सर्किट लागिरहेको छ । यो क्रम बुधबार पनि रोकिएन । चैत १० गते पहिलोपटक यो कम्पनीको दोश्रो बजारमा १२ वटा सेयर कारोबारमार्फत २३० कित्ता किनबेच भएको थियो । सो दिनको कम्पनीको अन्तिम बिक्रीमूल्य २७० कायम भएको थियो ।  त्यसपछि पनि...

एनआइसी एशियाले ल्यायो चमात्कारिक बचत निक्षेप योजना, के-के छन् चमात्कारिक विशेषता ?

1554287083nica.jpg
काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआइसी एशिया बैंकले २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गर्न लागेको पुनित अवसरमा सर्वाधिक उच्च ब्याजदरको अलावा २२ वटा चमत्कारिक विशेषताहरु रहेको विभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।  सबै तह र तप्काका ग्राहकहरुलाई “चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता,...

एनआइसी एशियाले महालक्ष्मी लाइफका बिमा पोलिसी बेच्ने

1554134101Mahalaxmi-Life-Insurance-Ltd-1.jpg
काठमाण्डौ । एनआइसी एशियाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमीटेडका जीवनबिमा पोलिसीहरु बिक्री गर्ने भएको छ ।  यो सम्बन्धमा बैंक र इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेशकुमार...

पाशुपत क्षेत्रलाई एनआइसी एशियाद्वारा ४ थान घुम्ती शौचालय उपहार

1553860207bio.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको वित्तीय सहयोगमा पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालको प्रमुख आतिथ्यतामा वातावरणमैत्री...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध