NIC Asia Bank Limited

सक्षमको सहकार्यमा दाङको राजपुरमा एनआइसीको शाखा

1546606682uk-aid.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले दाङको राजपुर गाउँपालिकाको जंग्रहवामा शाखा स्थापना गरेको छ ।  यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा राजपुर गाउँपालिका वडा नं.५ जँग्रहवास्थित शाखाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले पुस २० गते भव्य समारोहकाबीच उद्घाटन गरेका हुन् ।  हाल यो बैंकको देशभरको शाखा...

दमकको फाल्गुनन्द चोकमा एनआइसी एशियाको शाखा

1546595147nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले सञ्चालनमा ल्याएको  झापाको दमकस्थित फाल्गुनन्दचोक वडा न. १ मा रहेको शाखाको एक समारोहका बीच पुस २० गते उद्घाटन गरिएको छ ।  बैंकका संचालक राजेन्द्रप्रसाद अर्यालले भव्य समारोहका बीच सो शाखाको उद्घाटन गरेका हुन् । सो समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउँदै गएको...

दार्चुलाका २ स्थानमा एनआइसी एशियाको शाखारहित बैंकिङ्ग

1546439061nicasia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले दार्चुलाको २ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।  शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि यु. के. एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लाको महाकाली नगरपालिका, वडानं.७ धाप र...

1695556604Online-Ad.gif

एनआइसीका २७० शाखाबाट सानिमा लाइफको बिमा पोलिसी खरीद गर्न सकिने

1546169434nica11.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ।  सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका २७० वटै शाखाहरुबाट सहज रुपमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछ   सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख...

एनआइसी एशियामा एकैपटक ६०० कर्मचारी माग

1546166275nica.png
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमीटेडले एकैपटक निकै ठूलो संख्यामा कर्मचारी मागेको छ ।  बैंकले विभिन्न ५ तहमा काम गर्ने गरी ६०० कर्मचारी एकैपटक मागेको हो । बैंकले काठमाण्डौभित्र र बाहिरका शाखामा काम गर्ने गरी यत्तिको ठूलो संख्यामा कर्मचारी मागेको हो ।  एनआइसी एशिया बैंक पछिल्लो समय शाखा सञ्जालको हिसाबले देशकै ठूलो बैंक हो...

सन–नेपाल इन्स्योरेन्सको सेवा एनआइसीका सबै शाखाबाट

1545916147Sun-Life-Insurance.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले सन–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।  सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा सन–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।  सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका...

एनआइसी एशियाले संचालनमा ल्यायो ‘साथी’

1545831711nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंकको सामाजिक सञ्जाल फेसबुक अन्तर्गत “साथी” नामक बैंकको आफ्नो च्याटबट“Chatbot” सञ्चालनमा ल्याएको छ ।  “साथी”नामक उक्त “Chatbot” पुस १० गतेदेखि संचालनमा आएको बैंकले जनाएको छ ।  यस “साथी Chatbot मार्फत बैंकका ग्राहकहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्नसक्ने बताइएको छ...

इटहरीको पचरुखीमा एनआइसी एशियाको शाखा

1545655885nica.jpg
काठमाण्डौ ।  एनआइसी एशिया बैंकले इटहरीको पचरुखीमा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएको छ ।  बैंकको नयाँ शाखा इटहरी उपमहानगरपालिका वडानम्बर ५ स्थित पचरुखीमा संचालनमा आएको हो ।  बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले पुस ९ गते एक समारोहका बीच उद्घाटन गरे ।  हाल यो बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम,...

इनरुवा र प्रकाशपुरमा एनआइसीको शाखा

1545568635nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले सुनसरीको इनरुवा र प्रकाशपुरमा शाखा कार्यालय खोलेको छ ।  बैंकको दुई नयाँ शाखा कार्यालयहरु सुनसरीको इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोकमा इनरुवा नगरपालिकाका मेयर राजन मेहताले तथा बराहक्षेत्र १०,सुनसरी स्थित प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले पुस ८ गते छुट्टाछुट्टै समारोहका बीच...

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एनआइसी एशिया

1545393519nicasia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले  आफ्नो नयाँ शाखाकार्यालय रामप्रसाद राई गाउँपालिका वडा नं ६, भोजपुरस्थित बैकुण्ठे शाखाको सो गाउँपालिका प्रमुख विजय राईले पुस ६ गते एक समारोहका बीच उद्घाटन गरे ।  योसहित एनआइसी एशिया बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई पुगेका छन् ।...

एनआइसीको साधारणसभाबाट १०% बोनस सेयरको प्रस्ताव स्वीकृत

1545211657nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।  बुधबार ललितपुर महानगरपालिका वडा नं २, सानेपा स्थित हेरीटेज गार्डेनमा सम्पन्न २१ औं साधारणसभाले संचालक समितिले प्रस्ताव गरे बमोजिक १० प्रतिशतको दरले बोनस सेयर र कर...

आइएमई लाइफका बिमा पोलिसी एनआइसीका शाखाबाट खरीद गर्न सकिने

1544533217nicasia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले आईएमर्ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।    सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका २७० वटै शाखाहरुबाट सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न पाउनेछन् ।   सम्झौतापत्रमा बैंकको तर्फबाट प...

झापा बजारमा एनआइसी एशियाको शाखा

1544366990nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापाबजारस्थित झापा बजार शाखाको सो गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले मंसिर २३ गते एक समारोहका बीच उद्घाटन गरे ।  अब एनआइसी एशिया बैंकको देशभर शाखा सञ्जाल संख्या २७० पुगेको छ । यस्तै, एटीएम संख्या २८५, एक्सटेन्सन काउण्टर ३७ एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई...

बिर्ताबजारमा एनआइसी एशियाको शाखा

1543923013nic-asia1.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकको नयाँ शाखा कार्यालय बिर्तामोड नगरपालिका वडा नं ३, बिर्ताबजारस्थित बिर्ताबजार शाखाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले मंसिर १७ गते एक समारोहका बीच उद्घाटन गरे । योसहित बैंकको मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत...

एनआइसी एशिया बैंकको बोनस सेयर पाउने मन छ ? आजै किन्नुहोस् सेयर

1543904299nic-asia.png
काठमाण्डौ । कतिपय बलिया बैंकहरुलाई समेत टक्कर दिई प्रगतिको शिखर चुम्दै गरेको एनआइसी एशिया बैंकमा लगानी गरेर तत्काल बोनस सेयर पाउने इच्छा छ ? यदि छ भने यो बैंकको सेयर तपाईले आजै किन्नुपर्छ ।  यो बैंकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशतक बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । प्रस्तावित बोनस सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध