NIC Asia Bank Limited

एनआइसी एशियाको डेपुटी सीइओमा सुधिरनाथ पाण्डे नियुक्त

1543838949sudhirnath.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडको डेपुटी सीइओ(नायव प्रमुख कार्यकारी अधिकृत)मा सुधिरनाथ पाण्डे नियुक्त भएका छन् ।  मंसिर १७ गते बसेको बैंकको ३८० औं संचालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत पाण्डेलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवाको निर्णय गरेको हो ।  २०४६ साल मंसिरमा तत्कालिन नेपाल...

३८ वर्षमै सीइओ बने रोशन न्यौपाने, बैंकलाई सर्वोत्कृष्ट बनाउने प्रण

1543759498roshan.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।  उनले विगत ९ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकलाई नेतृत्व दिइरहेका थिए ।  न्यौपाने देशका वाणिज्य बैंकहरुका सीइओमध्ये उमेर र नियुक्तिको समयको हिसाबले समेत सबैभन्दा कान्छा हुन् । देशकै ठूलो वाणिज्य...

एनआइसीको भिसा डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा क्यासब्याक पाइने, कुन कारोबारमा कति प्रतिशत(सूचिसहित)?

1543574998nic-asia.jpg
काठमाण्डौ । एनआई सीएशिया बैंक लिमिटेडले नेपालभित्र भिसाको सहकार्यमा पिओएस मेसिनमा यस बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता हुने योजनाको शुरुवात गरेको छ ।  यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मका लागि मात्र लागू हुने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।  यस योजनाबाट बैंकका ४५०,००० भन्दा बढी भिसा डेबिट वा...

1695556604Online-Ad.gif

सानिमा लाइफसँग एनआइसीको बैंकासुरेन्स सम्झौता

1543318905nicasia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।    यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका २६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्नसक्ने बताइएको छ ।    सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक...

खाँडीचौर र पाँचखालमा एनआइसी एशियाको नयाँ शाखा

1543232813nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको खाँडीचौर र  पाँचखाल ४ स्थित समाज कल्याणचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  बलेफी गाउँपालिका वडानम्बर ७ स्थित खाँडीचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले तथा पाँचखाल ४, समाज कल्याण चौकस्थित पाँचखाल शाखाको सो नगरपालिकाका मेयर महेश खरेलले मंसिर १०...

एनआइसी एशियाको बुक क्लोज मंसिर १९ गते

1543227470bishnu1.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले मंसिर १९ गतेलाई बुक क्लोजको मिति तोकेको छ ।  बैंकले आगामी पुस ४ गते हुने वार्षिक साधारणसभाका लागि बुक क्लोजको मिति तोकेको हो ।  बैंकले पुस ४ गते सानेपास्थित हेरिटेज गार्डेन परिसरमा आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश...

तेह्रथुममा सहुलियत कर्जा सम्बन्धी कार्यक्रम, एनआइसीको सहकार्य

1542972924nica1.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघको आयोजना तथा एनआइसी एशिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा तेह्रथुमको म्याग्लुङ्ग बजार बित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको प्रमुख आतिथ्य तथा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र...

बुटवलको देवीनगरमा एनआइसी एशियाको शाखा

1542957644nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले बुटवल उपमहानगरपालिका वडानम्बर ११ स्थित देवीनगरमा नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार थालेको छ ।  मंसिर ६ गते एक भव्य समारोहका बीच एनआइसी एशिया बैंकको प्रदेश नम्बर ५ का प्रादेशिक प्रमुख जयन्द्र रावलले सो शाखाको उद्घाटन गरे ।  योसहित एनआइसी एशिया बैंकको देशभरको शाखा सञ्जाल २६६ वटा पुगेको छ । यस्तै,...

एलआइसीको बिमा पोलिसी एनआइसीका कुनै पनि शाखाबाट खरीद गर्न सकिने

1542548321nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।    यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ ।    यस सम्बन्धी...

एनआइसी एशियाद्वारा १०.५२६% लाभांश वितरणको प्रस्ताव

1542376673bonus11.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको कात्तिक ३० गते बसेको संचालक समितिको ३७७ औं बैठकले आर्थिक वर्ष ०७४/७५ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश नियामक नेपाल...

एनआइसी एशिया बैंकको लाभांश क्षमतामा छलाङ, अधिकांश सूचकमा चमात्कारिक फड्को

1542337421nica.png
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआइसी एशिया बैंकले कमालको प्रगति गरेको छ । यो बैंकको लाभांश क्षमता करिब १०९ प्रतिशतले बढेको छ भने खूद नाफा र संचालन मुनाफामा झनै ठूलो छलाङ मारेको छ ।  अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा २७ करोड ८६ लाखमा सीमित रहेकोमा बढेर समीक्षा अवधिसम्म ५८ करोड २२ लाख पुगेको...

एनआइसीबाट २ पटक पैसा पठाउँदा तेश्रो कारोबार सित्तैमा !

1541505524nicasia1.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले तिहार छठको अवसरमा रेमिटान्समा .थप सुविधा ल्याएको छ । अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अफर ल्याएको हो ।  बैंकले नेपालभरि एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोबार सित्तैमा पठाउने छुट प्रदान गरेको छ । विप्रेषण रकम यस बैंकका...

एनआइसी एशियाले ल्यायो चमात्कारिक बचत खाता योजना, सुनचाँदीका सिक्का उपहार पाइने

1541414932bhairav.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले दिपावलीको अवसरमा नेपाली नारीहरुका लागि सुन तथा चाँदीको उपहारहरुसहित चमात्कारिक विशेषता भएको चमात्कारिक बचत खाताको योजना संचालनमा ल्याएको छ ।  यसअघि यो बैंकले ल्याएको चमात्कारिक गाडी तथा जग्गा कर्जा सफल भएपछि त्यसबाट उत्साहित भई बैंकले ग्राहकको माग अनुसार चमात्कारिक बचत खाता नयाँ योजना सार्वजनिक...

एनआइसी एशियासँग सामुदायिक विद्युत उपभोक्ता महासंघको सम्झौता

1541391931nicasia.jpg
काठमाण्डौ । नेपाल सरकारले आगामी ३ वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पुर्याउने र पाँच वर्षभित्रमा आवश्यकताअनुसार विद्युत उपलब्ध गराउने भन्ने नीति लिएको छ। सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको संयुक्त प्रयासबाट मात्र सबै नेपालीको घरमा विद्युतको पहुँच...

एनआइसी एशियाको भाइटिका उपहार, मोवाइल बैंकिङबाट दक्षिणा दिंदा रु. १०० बोनस

1541312590nic-asia-bank.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं ... भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ ।  यो योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई रू.१०० को बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटिकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध