NIC Asia Bank Limited

इन्भेष्टमेन्ट बैंकका लगानीकर्तालाई नराम्रो झड्का, एनआइसी नवीलसँग टक्कर गर्ने दाउमा

1566297157nabil.jpeg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुलाई पछिल्ला केही दिनमा नराम्रोसँग झड्का लागिरहेको छ ।  कुनै बेलामा उद्योगकै लोभलाग्दो प्रगति गर्ने बैंकको रुपमा चिनिएको इन्भेष्टमेन्ट बैंकको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक रिपोर्ट खराब आएपछि यसले लगानीकर्ताको मनोबलमा प्रभाव पारेको देखिएको छ ।  यहीकारण बैंकको दोश्रो...

‘एनआइसी एशिया डिबेञ्चर २०८३/८४’ मा आवेदन दिने आज अन्तिम अवसर

1566267900NIC-ASIA.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले निष्कासन गरेको ‘एनआइसी एशिया डिबेञ्चर २०८३/८४’ मा खरिद आवेदन दिने आज मंगलबार अन्तिम अवसर रहेको छ । वार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु. ४ अर्ब ४० करोडको ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने बैंकले...

कञ्चनपुर भन्सार कार्यालयमा एनआइसी एशियाको बिस्तारित काउण्टर

1566131757nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि विस्तारित  काउण्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकि स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित...

1695556604Online-Ad.gif

एनआइसी एशियाद्वारा प्रमुख वित्तीय सूचकमा ‘चमात्कारिक प्रगति’

1565924584nic.jpg
काठमाण्डौ । शाखा बिस्तार र ब्राण्डिङमा आक्रामक बनेको एनआइसी एशिया बैंकले आफ्ना प्रमुख वित्तीय सूचकहरुमा समेत आक्रामक प्रगति गर्न थालेको छ ।  यो बैंकको आक्रामक रणनीतिका कारण नकारात्मक टिप्पणी गर्नेहरुलाई बैंक व्यवस्थापनले वित्तीय विवरणमा चमात्कारिक प्रगति गर्दै गतिलै पाठ सिकाइदिएको छ । उच्च संचालन खर्चका बाबजुद बैंकले गत वर्ष...

एनआइसी एशिया रेमिटको चाडपर्व अफर: एकपटक रकम पठाउँदा अर्कोपटक सित्तैमा

1565782325nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले ग्राहकहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एनआइसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ ।  यस योजनाअन्तर्गत अब एनआइसी एशिया रेमिटबाट नेपालभित्र एकपटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ ।  बैंकले आगामी चाडपर्वको अवसरलाई ध्यानमा राख्दै समस्त...

मर्सि सिटी अस्पतालमा एनआइसी एशियाका कर्मचारी र ग्राहकले १०% सम्म छुट पाउने

1565713143mercy.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र रुपन्देहीको बुटवलस्थित मर्सि सिटी हस्पिटलबीच सम्झौता भएको छ ।  बैंकले सो अस्पतालसँग वियिभन्न सेवा सुविधामा आफ्ना ग्राहक र कर्मचारीहरुलाई १० प्रतिशतसम्म छुट पाउने गरी सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नमबर ५ का प्रमुख तिलकसुन्दर कार्की र अस्पतालको तर्फबाट प्रबन्ध...

कञ्चनपुरको भन्सार परिसरमा एनआइसी एशियाले बिस्तारित काउण्टर स्थापना गर्ने

1565624445nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको छ।  सम्झौताअनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप...

उपाय सर्भिसेसको सेवा प्रयोग गर्दा एनआइसी एशियाका डिजिटल ग्राहकले २०% छुट पाउने

1565603611upaya.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार उपायले प्रदान गर्ने सेवाहरुमा एनआइसी एशिसा बैंकका ग्राहकले डिजिटल च्यानलहरुमार्फत् भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गरिने भएको छ ।  सो सम्झौतापत्रमा बैंकको तर्फबाट...

बुटवलको चौराहा हस्पिटलमा एनआइसी एशियाका ग्राहक र कर्मचारीले १०% सम्म छुट पाउने

1565278152nicas.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र बुटवलको कालिकानगरस्थित चौराहा हस्पिटल प्राबिीच बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र...

एनआइसी एशियाका ग्राहकले होटल ह्यारिसनमा ३०% सम्म छुट पाउने

1564919075brt.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेड र होटल ह्यारिसन प्यालेस, बञ्जारा चोक विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन...

‘सेल पे’मा एनआइसीको अकाउण्ट लिंक गरे रु. १०० बोनस पाइने

1564578723Cell-Pay--NIC-ASIA-Bank-agreement-1.jpeg
काठमाण्डौ । एनआइसी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै हिजोबाट संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता गरेको छ ।  सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो, जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग...

पाटन उच्च अदालत परिसरमा एनआइसी एशियाको एटीएम रहने

1564073762nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।  उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ...

एनआइसी एशिया बैंक उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

1563983908nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ ।  अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आइक्यानद्वारा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका...

एनआइसी एशिया ब्यालेन्स फण्डको रु. १.२५ अर्बको इकाइ आजबाट बिक्री खुला

1563936769NIC-Asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडको प्रवद्र्धन र एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनआइसी एशिया ब्यालेन्स फण्ड’को १ अर्ब २५ करोड रुपैयाँबराबरको इकाई आज बुधबारदेखि बिक्री खुला गरिएको छ ।  प्रति इकाई १० रुपैयाँको दरले १२ करोड ५० लाख इकाई बिक्री खुला गरिएको हो ।  दोश्रो बजार उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएर...

एनआइसी एशियाका ग्राहकले पोखराका दुई होटलमा ३०% सम्म छुट पाउने

1563885617nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले पोखराका दुई होटल तथा रिसोर्टसँग आफ्ना ग्राहकलाई छुट दिने विषयमा सम्झौता गरेको छ ।  बैंकले पोखराको पार्दी विरौटामा रहेको होटल पोखरा ग्राण्डीसँग बैंकका सम्पूर्ण ग्राहकलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध