NIC Asia Bank Limited

कपिलवस्तुको कृष्णनगरमा एनआइसी एशियाको बिस्तारित काउण्टर

1575463160nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले कपिलवस्तुमा कृष्णनगर विस्तारित काउण्टर संचालनमा ल्याएको छ ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगर विस्तारित काउण्टर मंसीर १८ गतेबाट सञ्चालनमा ल्याइएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको समुद्घाटन कृष्णनगर नगरपालिकाका...

अजोड इन्स्योरेन्स लि. तथा एनआईसी एसिया बैंक लि. बीच अनलाइन भुक्तानी सेवा प्रदान गर्ने सम्झौता

1575373931nic.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लि. र एनआईसी एसिया बैंक लि. बीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  गत आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र थापा र एनआईसी एसिया बैंक लि का सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले सहमति...

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता

1575287267United-Insurance--NIC-ASIA-agreement.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकलाई सार्क क्षेत्रको साफा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

1575191318NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स– सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच यस बैंक मंसीर १४ गते शनिबार उक्त अवार्डबाट सम्मानित भएको...

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा

1574596295Odwalia-BLB-opening-Pic.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा आपm्नो ४३औं शाखारहित बैंकिङ्ग सेवा मंसीर ६ गतेबाट संचालनमा ल्याएको...

एनआईसी एशिया बैंकको नयाँ शाखा स्याफ्रुबेसीमा

1574413420syafrubeshi-branch-opening--NIC-ASIA-Bank.jpg
काठमाण्डौ । ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु...

एनआईसी एसियाद्वारा ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बारे प्रस्टोक्ति

1574229609Super-C-Masik-Nichhep-Khata-Mnemonic.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले हिजो मंगलबार जारी गरेको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ विषयको प्रेस विज्ञप्तिका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । बैंकले बुधबार विज्ञप्ति जारी गर्दै यससम्बन्धी सत्यतथ्य प्रस्ट्याएको छ ।  बैंकले आफ्ना ग्राहकहरुलाई अधिकतम लाभ प्रदान...

दोश्रो बजारमा एनआइसी एशियाको छलाङ: एनआइबीलाई टप्दै, नवीललाई भेटाउने लक्ष्य

1573984409eeee.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणका आधारमा खूद नाफा र अधिकांश सूचकमा टप थ्रीमा पर्न सफल एनआइसी एशिया बैंकको दोश्रो बजार मूल्य समेत बढ्न थालेको छ ।  दोश्रो बजार मूल्यमा एनआइसी एशिया बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई टप्ने प्रयास गरिरहेको छ भने नवील बैंक लिमीटेडलाई भेट्याउने यात्रातर्फ उन्मुख देखिएको छ ।...

एनआईसी एसियाले पहिलो त्रैमासमै कमायो रु. १ अर्ब बढी नाफा, बन्यो तेस्रो ठूलो नाफा कमाउने बैंक

1573968531Difference-Between-Income-and-Profit.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो नाफा बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंक लिमिटेड पछिको तेस्रो ठूलो मुनाफा हो । पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १२ करोड ७५ लाख रुपैयाँ र नबिल बैंकले १ अर्ब १२ करोड ३५ लाख रुपैयाँ खुद...

लाभांश लैजान बिर्सने कस्ता हुस्सु लगानीकर्ता ? एनआइसी एशियाको यस्तो आग्रह

1573809680nica.jpg
काठमाण्डौ । विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म पनि कतिपय सेयरधनीले नबुझेका भन्दै एनआइसीएशिया बैंकले एक विज्ञप्ति जारी गरेको छ ।  बैंकले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी यस बैंकको सहायक कम्पनी श्री एन आई सी एशिया क्यापिटल लि. हनुमानस्थान,...

उच्च अदालतमा एनआईसी एशिया बैंकको विस्तारित काउन्टर

1573191393High-court-patan-pic-for-press-release.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको विस्तारित काउण्टर ललितपुरको हरिहर भवनस्थित उच्च अदालत परिसरमा औपचारिक उद्घाटन भएको छ । विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश माननीय नहकुल सुवेदीले बिहीबार एक समारोहका बीच उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा प्रमुख अतिथि सुवेदीले उच्च अदालत परिसरमा बैंकको उपस्थितिले ...

युनियन पेको सहकार्यमा एनआइसी एशिया बैंकद्वारा भर्चुअल कार्डको सुरुवात

1572940254nica.jpg1111.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले युनियन पे इन्टरनेशनलसँगको सहकार्यमा एनआइसी एशिया युनियन पे भर्चुअल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ ।  एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनियन पे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक...

एनआइसी एशिया बैंकका कार्डबाहक र मोवाइल बैंकिङ प्रयोगकर्ताले सस्तोमै दाँत चम्काउन पाउने !

1572531512nica1111.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रा.लि. त्रिपुरेश्वरबीच एनआइसी एसिया बैंकका सम्पूर्ण ग्राहकलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौता बमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी...

एनआइसी एशियाको मोवाइल बैंकिङबाट हवाइटिकट र होटल बुकिङ गर्न सकिने

1571654540nica11.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस् प्रालिबीच एनआइसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् सस्तो टिकेटस्का ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एनआइसी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट आईपीएस र अन्य कुनै...

एनआइसी एशियामार्फत अनलाइनबाट हवाईटिकट बुक गर्दा रु. ५०० सम्मको क्यासब्याक

1571587695nicasia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज प्रा. लि. बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध