right share

लगानीकर्तालाई एकपछि अर्को हकप्रदको भारी बोकाउँदै नेपाल इन्स्योरेन्स

1522918792load.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई एकपछि अर्को गर्दै हकप्रदको भारी बोकाउने भएको छ ।  बैशाख ५ गतेदेखि सतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको यो इन्स्योरेन्सले आगामी बैशाख २१ गते ६९ औं वार्षिक साधारणसभा आह्वान गर्दै त्यहाँबाट थप ६५ प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव समेत पारित गर्न खोजेको हो ।  यो प्रस्ताव...

सतप्रतिशत हकप्रदका लागि स्वरोजगार पुग्यो धितोपत्र बोर्ड

1522664057right.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त बित्तीय संस्था लिमीटेड १०० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख २४ हजार कित्ता हकप्रद सेयर निश्कासन गर्न चाहेको हो ।  कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ ।  हाल यो लघुवित्त कम्पनीको...

आरएसडिसीको हकप्रदलाई कमजोर ग्रेडिङ, लगानीअघि सोच्नुपर्ने

1522662436rsdc.jpg
काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्थाले निश्कासन गर्न लागेको हकप्रदलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको ग्रेडिङ्ग प्रदान गरेको छ ।  यो भनेको कम्पनीको आधारभूत अवस्था औसतभन्दा तल रहेको संकेत हो । यस्तो कम्पनीमा लगानी गर्नुअघि लगानीकर्ताले सोच्नुुपर्ने हुन्छ ।  आरएसडिसी लघुवित्तले निकट भविष्यमै २१ करोड ५९ लाख ६० हजार...

1695556604Online-Ad.gif

एशियन लाइफले किन थप्यो हकप्रद भर्ने म्याद ?

1522397911right.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले हकप्रदका लागि आवेदन दिने समय थप गरेको छ ।  अब यो कम्पनीका सेयरधनीले हाल निश्कासनमा रहेको हकप्रद भर्नका लागि आगामी बैशाख २ गतेभित्र आवेदन दिनुुपर्नेछ । यसअघि तोकिएको समय चैत १८ गतेसम्म हकप्रद बिक्री नहुने देखिएपछि म्याद थप गरेको बताइएको छ ।  एशियन लाइफ इन्स्योरेन्सले गत फागुन १३ गतेदेखि २...

आइएमई जनरल इन्स्योरेन्सले ८० % हकप्रद दिने

1522318747igi.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमीटेडले ८० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । यो कम्पनीले पूँजीवृद्धिको उद्देश्यले १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख २० हजार कित्ता हकप्रद निश्कासनका लागि स्वीकृति मागेको हो । इन्स्योरेन्सको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले...

मिर्मिरे र स्वदेशी लघुवित्तले १०० % हकप्रद जारी गर्ने

1522318676right.jpg
काठमाण्डौ । मिर्मिरे माइक्रोफाइनान्स डेभलमेन्ट बैंक लिमीटेडले १०० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ५ हजार कित्ता हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । एनआइबिएल एस क्यापिटल यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । हाल...

सूर्या लाइफलाई ४० % हकप्रद निश्कासनको स्वीकृति

1521468622surya.png
काठमाण्डौ । धितोपत्र बोर्डले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडलाई १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।  यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरको कुल २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर निश्कासनको अनुमति दिइएको हो ।  यो कम्पनीले हकप्रद निश्कासनको माग गर्दै गत माघ पहिलो साता बोर्डमा आवेदन दिएको थियो...

उन्नति माइक्रोफाइनान्सले २५ % हकप्रद सेयर निश्कासन गर्ने

1521007138right-share.jpg
काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको प्रस्ताव गरेको छ ।  कम्पनीको फागुन २९ गते बसेको १०२ औं बोर्ड बैठकले हाल कायम चुक्तापूँजीको २५ प्रतिशतको हिसाबले हकप्रद सेयर निश्कासनको प्रस्ताव गरेको हो ।  यो प्रस्ताव नियामक नेपाल राष्टबैंक र कम्पनीको साधारणसभाबाट पारित...

प्राइम लाइफको हकप्रद सेयरको बिक्री खुल्ला

1520742316prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आज(फागुन २७ गते)देखि १ बराबर १.६ कित्ताको दरले हकप्रद सेयरको बिक्री खुलाएको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद निश्कासन गरेको हो । इच्छुक सेयरधनीले २०७५ बैशाख २ गतेभित्र तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्ने बताइएको छ ।  हाल  यो कम्पनीको...

आजदेखि सूर्योदयको हकप्रद निश्कासन, कहाँबाट दिने आवेदन ?

1520571114right.jpg
काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमीटेडले आज(फागुन २५ गते)देखि ७० प्रतिशत(१० कित्ता सेयर बराबर ७ कित्ता)को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका २ लाख ८० हजार कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो । इच्छुक सेयरधनीले चैत २८ गतेभित्र तोकिएमा स्थानमा गई आवेदन दिनुपर्नेछ ।  यो...

बिक्नै छाड्यो हकप्रद, म्याद थप्नुको हैरानी !

1520134604right-share.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पूँजीवृद्धिको नीतिका कारण लगानीकर्तालाई हकप्रदको थामिनसक्नु भारी बोकाउने क्रम अझै उस्तै छ । हकप्रदबाटै तोकिएको पूँजी पुर्याउने पक्षमा बैंक तथा बित्तीय संस्था रहे पनि उनीहरुले अपेक्षा गरेजस्तो हकप्रद सहजै बिक्री हुन छाडेको छ । यही समस्याका कारण हकप्रदमा आवेदन दिने म्याद थप्नुुको हैरानीमा छन् बैंक तथा...

चैत ८ गतेदेखि मञ्जुश्रीको हकप्रद, कहाँबाट दिने आवेदन ?

1520134649manjushree-finance.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले आगामी चैत ८ गतेदेखि १०० बराबर ५ को अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ६२ हजार १ सय ९० कित्ता हकप्रद सेयर निश्कासन  गर्न लागेको हो । इच्छुक सेयरधनीले बैशाख १२ गतेसम्म खरीदका लागि आवेदन दिइसक्नुुपर्नेछ । कम्पनीको हकप्रद निश्कासन तथा...

आजदेखि फ्रस्ट माइक्रोफाइनान्सको ५० % हकप्रद निश्कासन, कहाँबाट दिने आवेदन ?

1519964396fmdbl.jpg
काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमीटेडले फागुन १८ गते(आज)देखि २ बराबर १ को अनुपात(५० प्रतिशत)मा हकप्रद सेयरको बिक्री खुलाएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रदको बिक्री खुलाएको हो ।  इच्छुक सेयरधनीले चैत २३ गतेभित्र तोकिएका स्थानमा गएर हकप्रद सेयर खरीदका लागि...

प्रभूको ४०% हकप्रद भर्ने समय १० दिन थप

1519531329prvu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले हकप्रद सेयरका लागि आवेदन दिने समय पूर्व निर्धारित भन्दा १० दिन थपेको छ ।  बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै इच्छुक सेयरधनीले आगामी फागुन २३ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिनसक्ने जनाएको छ ।  बैंकले माघ ७ गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो ।  बैंकले १०० रुपैयाँ...

एशियन लाइफको ५० % हकप्रदको बिक्री खुल्ला

1519530820right-share.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गते(आज)देखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख २७ हजार ९ सय ६६.२० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । हकप्रदका लागि सेयरधनीले चैत १८ गतेभित्र तोकिएका स्थानमा आवेदन दिन सकिने बताइएको छ ।  हकप्रद सेयरको निश्कासन तथा बिक्री...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध