right share

सिनर्जीको हकप्रदलाई ग्रेड ५ को रेटिङ, अवस्था सबैभन्दा कमजोर

1515928706synergy-finance.jpg
काठमाण्डौ । सिनर्जी फाइनान्स लिमीटेडको हकप्रदमा आवेदन दिन सोच्नु हुँदैछ ? त्यसो हो भने तपाईले यो कम्पनीमा गरिएको लगानीबाट खासै ठूलो रिटर्न नपाउन सक्नुहुन्छ । कारण, यो कम्पनीको अवस्था आधारभूतभन्दा कमजोर र समग्रमै सबैभन्दा कमजोर रहेको भन्दै क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आउन लागेको हकप्रदका लागि आइपीओ ग्रेड ५ को रेटिङ दिएको...

नेपाल इन्स्योरेन्सको हकप्रदले पायो फोर प्लसको रेटिङ

1515928736nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्सले निश्कासन गर्न लागेको १ बराबर १  अनुपातको हकप्रदलाई इक्रा नेपालले आइपीओ ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ ।  कम्पनीले निश्कासन गर्ने ३० करोड १९ लाख ८८ हजार ६ सय १० रुपैयाँको हकप्रदलाई औसत भन्दा तल आधारहरु रहेको जनाउ दिने रेटिंग प्रदान गरेको हो ।  कुनै पनि कम्पनीको आधारभूत अवस्था राम्रो भए...

मञ्जुश्रीका सेयरधनीले पाउने भए ६ % बोनस, ५ % हकप्रद पनि आउँदै

1515907838bonus1.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्सले आफ्ना  सेयरधनीलाई ६ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको छ ।  यो फाइनान्सको पुस २८ गते बसेको १४८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी ७२ करोड ४३...

1695556604Online-Ad.gif

पोखरा फाइनान्सले हकप्रदको बिक्री खुलायो, कहाँबाट दिने आवेदन ?

1515903100right-share.jpg
काठमाण्डौ । पोखरा फाइनान्सले पुस ३० गते(आज)देखि १० बराबर १.५ को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाएको छ । हकप्रदका लागि इच्छुक सेयरधनीले फागुन ६ गते भित्र आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।  हकप्रद प्रयोजनका लागि यो कम्पनीले पुस १३ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ पुस १२ गतेभित्र यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो...

सूर्य लाइफ इन्स्योरेन्स हकप्रदको अनुमति माग्दै बोर्डमा

1515668298suryalife.jpg
काठमाण्डौ । सूर्य लाइफ इन्स्योरेन्सले १० बराबर ४(४० प्रतिशत)को अनुपातमा हकप्रद सेयर निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  यो बिमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।  बोर्डले यो कम्पनीको हकप्रद प्रस्तावलाई पाइपलाइनमा राखेको छ । यो...

नेको इन्स्योरेन्सलाई ५० % हकप्रद निश्कासनको अनुमति

1515564225neco.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ । बोर्डले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख २१ हजार कित्ता हकप्रद सेयर निश्कासनको अनुमति दिएको हो । नेकोको हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ ।  हाल यो कम्पनीको चुक्तापूँजी ७८ करोड ४१...

श्रीइन्भेष्टमेन्टको ८३ % हकप्रद माघ १५ देखि, बुक क्लोज कहिले ?

1515561984right-final.jpg
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमीटेडले आगामी माघ १५ गतेदेखि १००ः८३ को अनुपात(८३ प्रतिशत)मा हकप्रद सेयरको निश्कासन थाल्ने भएको छ ।  हकप्रदका लागि इच्छुक सेयरधनीले फागुन २० गतेभित्र तोकिएका स्थानमा आवेदन दिनुपर्नेछ । यो फाइनान्स कम्पनीले हकप्रद निश्कासनसँगै बुक क्लोजको मिति समेत तोकेको छ । बुधबार प्रकाशित सूचना...

हकप्रदका लागि एशियन लाइफले तोक्यो बुक क्लोज

1515562091asian.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रदका लागि बुक  क्लोजको मिति तोकेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै कम्पनीले माघ ८ गतेलाई हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ माघ ७ गतेभित्र यो कम्पनीको सेयर खरीद गर्ने वा यो समयभित्र कायम सेयरधनीले मात्र ५० प्रतिशत हकप्रदका लागि आवेदन दिन पाउनेछन्...

तीन कम्पनीलाई ९४ करोड हकप्रद निश्कासनको स्वीकृति

1515472005right-share.jpg
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले ९४ करोड रुपैयाँको तीन लाखबराबरको हकप्रद शेयर निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई स्वीकृति दिएको छ । बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद शेयर निष्कासनका लागि सोमबार स्वीकृति दिइएको छ । एसियन लाइफ इन...

माघ ११ देखि लुम्बिनी विकास बैंकको हकप्रद, आस्वाबाट पनि भर्न मिल्ने

1515303435right-share.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंकले आगामी माघ ११ गतेदेखि १० कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  बैंकले १०० रुपैयाँ अंकित दरमा २० लाख ८ हजार ८ सय ७८.४७ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको हो ।  हकप्रदका लागि इच्छुक सेयरधनीले फागुन १६ गतेसम्म तोकिएका स्थानमा आवेदन दिन...

कर्णाली बैंकको हकप्रदको भारी बोक्न तयार हुनुहुन्छ ?

1515303312right.jpg
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको हकप्रदको भारी बोक्न तयार हुनुहुन्छ ? तपाई यो बैंकको सेयरधनी हुनुहुन्छ भने अब माघ ११ गतेदेखि हकप्रदको भारी बोक्ने तयारी थाल्नुहोस् । यो विकास बैंकले माघ ११ गतेदेखि १ कित्ता बराबर २.२५ कित्ताको दरले हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।  सेयरधनीले फागुन १६ गतेभित्र तोकिएका स्थानमा गएर हकप्रद सेयर...

हकप्रदबाट ८ अर्ब पुँजी पुर्याउँदै प्रभू बैंक, माघ १० देखि निश्कासन हुने

1514865703pravu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आगामी माघ १० गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता सेयर आफ्ना सेयरधनीका लागि निश्कासन गर्ने भएको हो ।  इच्छुक सेयरधनीले फागुन १३ गतेभित्रमा तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन्...

सांग्रीला बैंकको हकप्रद निश्कासन, माघ २१ गतेसम्म आवेदन दिनुपर्ने

1514789961shangrila-dev.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले आज (पुस १७ गते)देखि १० बराबर ८ को अनुपात(८० प्रतिशत)मा हकप्रद सेयर निश्कासन गरेको छ ।  यो विकास बैंकले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८ लाख ६७ हजार ७ सय ९८.५० कित्ता सेयर आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरेको हो । हकप्रद खरीद गर्न लागि इच्छुक सेयरधनीले आगामी माघ २१ गतेसम्म तोकिएका...

प्रूडेन्सियल इन्स्योरेन्सको हकप्रद निश्कासन, आस्वाबाट पनि आवेदन दिन सकिने

1514693035picl.jpg
काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले आज(पुस १६ गते)देखि हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।  कम्पनीले १ कित्ता सेयर बराबर ०.३० कित्ताको दरले हकप्रद सेयर निश्कासन गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८३ हजार ४० कित्ता सेयरको बिक्री खुलाएको छ । इच्छुक सेयरधनीले माघ २१ गतेभित्र तोकिएको स्थानबाट हकप्रद खरीदका...

पुस ३० देखि पोखरा फाइनान्सको हकप्रद, कहाँ–कहाँबाट दिने आवेदन ?

1514357581right-share.jpg
काठमाण्डौ । पोखरा फाइनान्सले आगामी पुस ३० गतेदेखि १० बराबर १.५ को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाउने भएको छ ।  हकप्रदका लागि इच्छुक सेयरधनीले फागुन ६ गते भित्र आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।  हकप्रद प्रयोजनका लागि यो कम्पनीले पुस १३ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ पुस १२ गतेभित्र यो कम्पनीको सेयर खरीद गरेका वा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध