right share

आइजीआईलाई ८० % हकप्रद निश्कासनको अनुमति

1529496176igi.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमीटेडलाई ८० प्रतिशत हकप्रद निश्कासन गर्न अनुमति दिएको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीको ८० प्रतिशत हुन आउने ४३ लाख २० हजार कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीलाई बिक्री गर्ने अनुमति पाएको हो । कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल...

आरएसडिसी लघुवित्तको हकप्रद असार १७ देखि

1528788376rsdc.png
काठमाण्डौ । आरएसडिसी लघुवित्तले आगामी असार १७ गतेदेखि ५ बराबर ३ को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाउने भएको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित दरका २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद निश्कासन गर्ने भएको हो । इच्छुक सेयरधनीले असार १७ गतेदेखि साउन २० गतेसम्म हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् । आरएसडिसीले हकप्रद...

असार १७ देखि सिद्धार्थ इन्स्योरेन्सको ३५ % हकप्रद निश्कासन हुने

1528788180siddhartha-insurance-ltd.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेडले आगामी असार १७ गतेदेखि १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो बिमा कम्पनीले मंगलबार एक सूचना जारी गर्दै १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ४४ हजार ९ सय ७३.५० कित्ता हकप्रद सेयर निश्कासन गरिने बताएको हो । कम्पनीको सेयर खरीद गर्न चाहने सेयरधनीले असार १७ देखि साउन २०...

1695556604Online-Ad.gif

नागबेली लघुवित्तलाई सतप्रतिशत हकप्रद निश्कासनको स्वीकृति, अवस्था कमजोर

1527242822right.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले नागबेली लघुवित्त वित्तीय संस्थालाई १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको स्वीकृति दिएको छ । बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका ७ लाख ६६ हजार ४ सय ६५ कित्ता हकप्रद निश्कासनको स्वीकृति दिएको हो ।  कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ । हकप्रदपछि...

स्वरोजगार र नागबेलीको हकप्रदलाई इक्रा नेपालको कमजोर ग्रेडिङ

1526910137right.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त र नागबेली लघुवित्तले निश्कासन गर्न लागेको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेडिङ प्रदान गरेको छ ।  इक्राले स्वरोजगारको हकप्रदलाई आइपीओ ग्रेड फोर प्लस तथा नागबेलीको हकप्रदलाई आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको हो । नागवेली लघुवित्त वित्तिय संस्था लिमिटेडले निकट भविष्यमै रु.७ करोड...

नेशनल लाइफलाई ६० % हकप्रद निश्कासनको स्वीकृति, रु. १३०० बढीको सेयर १०० मै पाउने अवसर

1526800899right-issue.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले जेठ ४ गते कम्पनीलाई ६० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको हो ।  नेशनल लाइफले गत कात्तिक २७ गते हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएको थियो ।  स्वीकृतिसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९९...

बजारमा थपियो एकैदिन २.९ करोड कित्ता नयाँ सेयर, कुन कम्पनीको कति ?

1526635791just-listed.jpg
काठमाण्डौ । शुक्रबार मात्रै बजारमा विभिन्न ९ सूचिकृत कम्पनीका २ करोड ९० लाख बढी नयाँ सेयर थपिएको छ ।  नेपाल स्टक एक्सचेञ्जमा एक वाणिज्य बैंक, एक बिमा कम्पनी, २ विकास बैंक, ४ माइक्रोफाइनान्स र एक फाइनान्स कम्पनीका बोनस तथा हकप्रद सेयर गरी २ करोड ९० लाख ५२ हजार ५४ दशमलव ८४ कित्ता थपिएको हो ।  कुन कम्पनीको कति सेयर थपियो ? हेरौं यो...

सूर्या लाइफको ४० % हकप्रदको बिक्री खुल्यो, कस्ता सेयरधनीले दिन पाउँछन् आवेदन ?

1526290238surya.png
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सोमबारदेखि १० बराबर ४ को अनुपात(४० प्रतिशत) हकप्रदको बिक्री खुलाएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रदको बिक्री खुलाएको हो ।  सोमबारदेखि खुलेको हकप्रदमा लगानीकर्ताले असार ३ गतेभित्रभित्र आवेदन दिइसक्नुपर्नेछ ।  कम्पनीले हकप्रद प्रयोजनका लागि...

महुली लघुवित्तले २ : १ अनुपातमा हकप्रद निश्कासन गर्ने

1525611563right.jpg
काठमाण्डौ । महुली सामुदायिक लघुवित्त बित्तीय संस्था २ बराबर १ को अनुपातमा हकप्रद सेयरको निश्कासन माग गर्दै धितोपत्र बोर्ड पुगेको छ । यो कम्पनीले बैशाख २० गते १०० रुपैयाँ  अंकित दरको ३ करोड मूल्यको ३ लाख कित्ता हकप्रद सेयर निश्कासनको  माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम...

तीन कम्पनीलाई ४७.८९ करोडको हकप्रद निश्कासन अनुमति

1525439580right.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले तीन कम्पनीलाई हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।  जेबिल्स फाइनान्सलाई १० बराबर ४ को अनुपातमा बैशाख १९ गते, सिद्धार्थ इन्स्योरेन्सलाई १० बराबर ३.५ को अनुपातमा बैशाख २० गते र वोमी माइक्रोफाइनान्सलाई १० बराबर ३ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको हो ।  बोर्डका अनुसार सिद्धार्थ ...

एकैदिन ६ अर्ब ३० करोड रुपैयाँको शेयर सूचीकृत

1524376057just-listed-logo.jpg
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार एकैदिन ६ अर्ब ३० करोड रुपैयाँ बराबरका शेयर सूचीकृत भएको छन् । विभिन्न कम्पनीले वितरण गरेका बोनस र हकप्रदवापत् कूल ६ करोड ३० लाख ५२ हजार १ सय ३१ कित्ता शेयर सूचीकृत गरेको नेप्सेले जानकारी दिएको छ ।   साना किसान माइक्रोफाइनान्सले जारी गरेको २४.२२ प्रतिशत हकप्रदवापत् ८५ हजार कित्ता शेयर...

यूनाइटेड इन्स्योरेन्सले २४०% हकप्रद निश्कासन गर्ने

1523858857uic.jpg
काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनीले पनि आफ्ना लगानीकर्तालाई हकप्रदको भारि बोकाउने निर्णय गरेको छ ।  यो कम्पनीको बैशाख २ गते बसेको संचालक समितिको बैठकले चुक्तापूँजी वृद्धिको उद्देश्यले १ बराबर २.४(१० कित्ता बराबर २४ कित्ता)को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाउने निर्णय गरेको हो ।  बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुलाई...

सिद्धार्थ इन्स्योरेन्सको हकप्रदलाई थ्री प्लसको ग्रेडिङ, अवस्था औसत

1523851617siddhartha-insurance-ltd.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सले निश्कासन गर्न लागेको ३५ प्रतिशत हकप्रदलाई इक्रा नेपालले औसत आधारहरु जनाउने आइपीओ ग्रेड ३ प्लसको ग्रेडिङ प्रदान गरेको छ ।  यो ग्रेडिङले कम्पनीको आधारभूत अवस्था औसत रहेको भन्ने देखाउँछ ।  सिद्धार्थ इन्स्योरेन्सले निकट भविष्यमै २२ करोड ४४ लाख ९७ हजार ३ सय ५० रुपैयाँ बराबरको हकप्रद निश्कासन...

देव: विकास बैंकको ४० % हकप्रदको बिक्री खुल्ला

1523250931right.jpg
काठमाण्डौ । आजदेखि देवः विकास बैंकको ४० प्रतिशत हकप्रदको बिक्री खुलेको छ ।  यो बैंकले १०० रुपैयाँ अंकित दरले ६५ करोड ३३ लाख १० हजार ८ सय ५९ रुपैयाँ मूल्यको ६५ लाख ३३ हजार १ सय ८ दशमलव ५९ कित्ता सेयरको बिक्री खुल्ला गरेको हो।  यो बैंकका इच्छुक सेयरधनीले चैत २६(आज)देखि बैशाख ३० गतेसम्म हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् ।  बैंकले...

उन्नति माइक्रोफाइनान्सले २० % हकप्रद सेयर बिक्री गर्ने

1522918744right.jpg
काठमाण्डौ । उन्नति माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशतको दरले हकप्रद सेयर वितरणको घोषणा गरेको छ ।  आज नेप्सेको वेबसाइटमा प्रकाशित सूचना अनुसार कम्पनीले ५ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको घोषणा गरेको हो । यसअघि यो कम्पनीको बोर्डले हाल कायम रहेको ५ करोड ५० लाख चुक्तापूँजीको २५ प्रतिशतको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध