right share

महुलीका सेयरधनीलाई ट्रिपल अफर !

1507441320mahuli-triple-offer.jpg
काठमाण्डौ । सप्तरीको महुलीमा मुख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त बित्तीय संस्थाले आफ्ना सेयरधनीहरुका लागि बम्पर अफर सार्वजनिक गरेको छ । यो कम्पनीले आफ्ना लगानीकर्तालाई एकसाथ तीनवटा अफर दिएको हो ।  यो माइक्रोफाइनान्स कम्पनीको असोज २१ गते बसेको संचालक समितिको ६७ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई ५०...

कात्तिक १२ देखि गुहेश्वरी फाइनान्सको हकप्रद, कहाँबाट दिने आवेदन(सूचिसहित) ?

1507434102right.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्स लिमीटेडले आगामी कात्तिक १२ गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले आइतबार एक सूचना जारी गर्दै कात्तिक १२ गतेदेखि निश्कासन हुने हकप्रदमा सेयरधनीले मंसिर १८ गतेभित्र तोकिएका स्थानमा गई हकप्रदका लागि आवेदन दिनुुपर्ने जनाएको हो ।  फाइनान्सले...

एक्सेलको हकप्रद निश्कासन, कहाँबाट दिने आवेदन ?

1507095237right.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले आज(असोज १८)देखि २ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गरेको छ ।  आजदेखि निश्कासित हकप्रदमा एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडका सेयरधनीले आगामी कात्तिक २१ गतेसम्म आवेदन दिनसक्नेछन् ।  यो बैंकको हकप्रद प्रयोजनका लागि भदौ २१ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ भदौ २० गतेसम्म यो...

1695556604Online-Ad.gif

वरुण हाइड्रोले तोक्यो १३ र १४ औं एजीएमको बुक क्लोज मिति

1507019823agm.jpeg
काठमाण्डौ । वरुण हाइड्रोपावर कम्पनी लिमीटेडले असोज १८(भोलि)लाई सन्निकट १३ र १४ औं वार्षिक साधारणसभाको प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ ।  यो जलविद्युत कम्पनीको २ वटा आर्थिक वर्षको साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको हो ।  यसको अर्थ असोज १७(आज)सम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले...

इतिहास बन्यो एनबी इन्स्योरेन्स, आइएमई इन्स्योरेन्सको रुपमा ५ वर्षभित्र टप कम्पनी बन्ने उद्घोष

1506430805DSC7431.jpg
काठमाण्डौ । लामो समयदेखि एनबी इन्स्योरेन्सको नाममा कारोबार गरिरहेको कम्पनीको नाम परिवर्तन भएको छ । यो कम्पनीको मंगलबार राजधानीमा सम्पन्न २० औं वार्षिक साधारणसभाले एनबी इन्स्योरेन्स नामलाई हटाएर आइएमई जनरल इन्स्योरेन्स लिमीटेड राख्ने प्रस्ताव पारित गरेको हो ।  इन्स्योरेन्सको संचालक समिति अध्यक्ष आइएमई समूहका प्रबन्ध निर्देशक...

हकप्रदको नाममा ८ बित्तीय संस्थाको फट्याई, बोर्डमा उजुरी

1506397394sebon.JPG
काठमाण्डौ । साधारणसभाबाट हकप्रद निश्कासनको प्रस्ताव पारित गरेर पनि त्यसका लागि आवश्यक अन्य प्रक्रिया सुरु नगरेको भन्दै केही लगानीकर्ताले ८ बैंक तथा बित्तीय संस्थामाथि कारबाहीको माग गर्दै धितोपत्र बोर्डमा उजुरी दिएका छन् ।  काठमाण्डौ, नवलपरासी र भक्तपुरका ५ लगानीकर्ताले एक वाणिज्य बैंकसहितको ८ बित्तीय संस्थाले हकप्रद निश्कासनको...

सिनर्जीले ७०% हकप्रदको भारी बोकाउने, ५ संचालकले किन छाडे ?

1506323659synergy.jpg
काठमाण्डौ । सिनर्जी फाइनान्स लिमीटेडले सेयरधनीलाई ७० प्रतिशत हकप्रदको भारी बोकाउने भएको छ ।  यो फाइनान्स कम्पनीको असोज ८ गते सम्पन्न बोर्ड बैठकले १ बराबर ०.७ को अनुपातमा(७० प्रतिशत) हकप्रद निश्कासनको निर्णय गरेको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । ७० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर ८० करोड...

ओम बैंकले असोज २३ देखि ४९.३१ लाख कित्ता हकप्रद निश्कासन गर्ने

1506062608right-share.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेडले आगामी असोज २३ गतेदेखि ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  शुक्रबार एक सूचना जारी गर्दै यो बैंकले असोज २३ देखि खुल्ने हकप्रदमा कात्तिक २६ गतेसम्म तोकिएका स्थानमा हकप्रदका लागि आवेदन दिनसक्ने जनाएको छ ।  यो बैंकको ३० प्रतिशत हकप्रदको बुक क्लोज मिति भदो ३० गते...

कम्युनिटी बैंकको बुक क्लोज कहिले ?

1505714989nepal-community.jpg
काठमाण्डौ । धितोपत्र बोर्डबाट हकप्रद निश्कासनको स्वीकृति पाएसँगै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेडले बुक क्लोजको मिति तोकेको छ । यो बैंकले आगामी असोज १८ गतेलाई बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ असोज १७ गतेसम्म यो बैंकको सेयर खरीद गर्ने वा नामसारी गर्नेहरुले मात्र हकप्रद भर्न पाउनेछन् ।  यो बैंकले हाल कायम चुक्तापूँजीको...

दशैंको मुखमा आरएसडिसीको हकप्रदः १३०० बढीको सेयर १०० रुपैयाँमै !

1505713672rsdc.jpg
काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्थाले असोज २ गते(आज)देखि आफ्ना सेयरधनीका लागि १ बराबर २ को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाएको छ ।  सेयरधनीले अबको ३५ दिनभित्रमा तोकिएका स्थानमा गई हकप्रदका लागि आवेदन दिनसक्नेछन् । यसको अर्थ आगामी कात्तिक ५ गतेसम्म आरएसडिसीको हकप्रद भर्नुपर्नेछ ।  यो माइक्रोफाइनान्सको हकप्रद प्रयोजनका...

आजदेखि जेबिल्सको हकप्रद, कहाँबाट दिने आवेदन ?

1505634352right-share.jpg
काठमाण्डौ । जेबिल्स फाइनान्स लिमीटेडले असोज १(आज)देखि १ बराबर १ को अनुपातमा(१०० प्रतिशत) हकप्रद निश्कासन गरेको छ ।  यो फाइनान्स कम्पनीका सेयरधनीले हकप्रद निश्कासनको ३५ दिनभित्र कात्तिक ५ सम्म तोकिएका स्थानमा आवेदन दिन सक्नेछन् ।  यो कम्पनीको हकप्रद प्रयोजनका लागि भदौ १४ गतेलाई बुक क्लोजको मिति तय गरेको थियो । यसको अर्थ भदौ १२...

दशैंको मुखमा लगानीकर्ताको गोजी खाली गर्ने 'मेगा रणनीति' !

1505195006right.jpg
काठमाण्डौ । लामो समयसम्म लगानीकर्ताको लगानीलाई बन्धक बनाएको मेगा बैंक लिमीटेडले मंगलबार(आज)देखि ६५ प्रतिशत हकप्रद निश्कासन गरेको छ ।  अन्य बैंकले दशैं अगाडि खर्चको रुपमा बोनस सेयर र नगद लाभांश दिएर लगानीकर्तालाई उत्साहित बनाइरहेको बेला मेगा बैंकले भने हकप्रदको भारी लगानीकर्तालाई जबरजस्ती बोकाउन खोजेको हो ।  मेगा बैंकले टुरिजम...

तीन बैंक र फाइनान्सलाई हकप्रद निश्कासनको स्वीकृति

1505036856right-share.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले तीन बैंक तथा बित्तीय संस्थालाई हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, भार्गव विकास बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई हकप्रद निश्कासनको स्वीकृति दिइएको हो ।  स्वीकृतिसँगै गुहेश्वरीले ४० प्रतिशत, भार्गवले ८० प्रतिशत र नेपाल कम्युनिटीले १२० प्रतिशत...

६ दिनभित्र खरीद नगरे ओम बैंकको हकप्रद छुट्ने !

1504764650odbl.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकले १० बराबर ३(३० प्रतिशत) अनुपातको हकप्रदका लागि भदौ ३० गतेलाई बुक क्लोजको मिति तोकेको छ ।  यो बैंकको हकप्रद सुरक्षित गर्न अब ६ कार्यदिन मात्र बाँकी छ । यो अवधिभित्र तपाईले ओमको सेयर खरीद नगरे हकप्रद भर्ने अवसर पाउनुहुनेछैन ।  भदौ २९ गतेसम्म यो बैंकको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले...

दशैंअघि कस–कसको साधारणसभा ? कसले कति लाभांश दिंदै ?

1504591392dividends.jpg
काठमाण्डौ । मंगलबार एक वाणिज्य बैंक र दुुई बिमा कम्पनीले दशैंअगाडि नै साधारणसभा आह्वान गरेका छन् । यी तीन कम्पनीसहित दशैंअगाडि साधारणसभा आह्वान गर्ने बैंक तथा बित्तीय संस्थाको संख्या १० पुुगेको छ ।  मंगलबार सूचना प्रकाशित गर्दै साधारणसभा आह्वान गर्नेहरुमा सिटिजन्स बैंक इन्टरनेशनल, एनबी इन्स्योरेन्स  र नेको इन्स्योरेन्स रहेका छन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध