right share

सिन्धु बैंकको हकप्रदको बिक्री खुल्ला, कहाँबाट दिने आवेदन ?

1504500487right-share---Copy.jpg
काठमाण्डौ । सिन्धुु विकास बैंकले सोमबारदेखि १० बराबर ८ को अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ ।  यो बैंकले १०० रुपैयाँ अंकित मूल्यको कुल २० लाख ९७  हजार ५ सय ४० कित्ता हकप्रदको बिक्री खुल्ला गरेको हो ।  बैंकका सेयरधनीले आगामी असोज २२ गतेभित्रमा तोकिएका केन्द्रमा गएर सेयर खरीदका लागि आवेदन दिनसक्नेछन् ।  यसअघि भदौ १८...

आजदेखि काबेली ५०% हकप्रदको बिक्री खुल्ला

1504500581right-share.jpg
काठमाण्डौ । काबेली विकास बैंक लिमीटेडले सोमबारदेखि २ बराबर १ को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।  यो बैंकले एकसय रुपैयाँ अंकित मूल्यको कुल ३ लाख ५० हजार ८ सय ८० कित्ता सेयर बिक्रीका लागि खुल्ला गरेको हो ।  हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ । काबेलीका सेयरधनीले आगामी...

सांग्रिला र सेन्ट्रललाई पूँजीवृद्धिको सकस, हकप्रदका लागि बोर्ड पुगे

1504445406sebon.JPG
काठमाण्डौ । सांग्रिला डेभलमेन्ट बैंक लिमीटेड १० बराबर ८ को अनुपात अर्थात ८० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।  यो विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ अर्ब ८ करोड हकप्रद निश्कासनका लागि बोर्डमा आवेदन दिएको हो ।  बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभूू क्यापिटल लिमीटेडले गर्नेछ...

1695556604Online-Ad.gif

यसकारण सेञ्चुरीले थप्यो हकप्रद भर्ने म्याद

1504416882century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले सेयरधनीका लागि निश्कासन गरेको १० बराबर ४ कित्ताको अनुपातको हकप्रद भर्ने म्याद थप गरेको छ ।  यो बैंकले एकसय रुपैयाँ अंकित दरको १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता हकप्रद निश्कासन गरेको थियो । हकप्रद खरीदका लागि साउन १६ देखि भदौ १८ गतेसम्मको समय दिइएकोमा सेयरधनीको हितलाई ध्यानमा राखी १५ दिनका...

हकप्रदको भारीले थिच्दैछ सेयरधनीलाई, ११ कम्पनीमा तत्काल ७.६८ अर्ब लगानी गर्नुपर्ने बाध्यता

1504414054right.jpg
काठमाण्डौ । बजारमा हकप्रदको बाढी आउँदैछ । पूँजीवृद्धिको चटारोका कारण १० बैंक तथा बित्तीय संस्था र एउटा हाइड्रोपावर कम्पनीले लाखौं कित्ता हकप्रद बिक्री खुल्ला गरेका छन् । बिक्री खुल्ला भएका कतिपय कम्पनीको दोश्रो बजारको सेयर मूल्य आकर्षक छ भने कतिपयमा भने थोरै मूल्य हुँदा हुँदै पनि हकप्रद खरिद गर्नुपर्ने बाध्यता लगानीकर्तामा छ।  यी...

३१०० रु.को सेयर १०० मै पाइने अवसर छुट्ला नि !

1504233712right.jpg
काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्थाले आगामी असोज २ गतेदेखि १ बराबर २ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  रुपन्देहीको बुटवलमा मुख्य कार्यालय रहेको यो माइक्रोफाइनान्स कम्पनीले १ सय रुपैयाँ अंकित दरको कुल २३ लाख कित्ता हकप्रद निश्कासन गर्न लागेको हो ।  आरएसडिसी लघुवित्तको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य...

समीटका सेयरधनी बन्ने भए मालामाल, २२०० रुपैयाँको सेयर एकसयमै पाउने !

1504153765right-share.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रति कित्ता २२०० रुपैयाँमा कारोबार भइरहेको सेयर १ सय रुपैयाँमै पाइयो भने तपाई उफ्रिनुहुुन्न ? हो, समीट माइक्रो फाइनान्सका सेयरधनीलाई यस्तै अवसर खुल्दैछ।  यो माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले आगामी भदौ २९ गतेदेखि आफ्ना सेयरधनीका लागि १ बराबर १ को अनुपातमा हकप्रदको बिक्री खुल्ला गर्ने भएको छ...

असोज १ देखि जेबिल्स फाइनान्सको हकप्रद

1504064565right.jpg
काठमाण्डौ । जेबिल्स फाइनान्स लिमीटेडले आगामी असोज १ गतेदेखि १ बराबर १ को अनुपात(१०० प्रतिशत)मा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले बुधबार एक सूचना प्रकाशित गर्दै असोज १ गतेदेखि खुल्ने हकप्रदमा कात्तिक ५ गतेसम्म तोकिएका स्थानमा आवेदन दिन सकिने जनाएको हो ।  जेबिल्सले एकसय रुपैयाँ अंकित दरका २८ लाख ८९ हजार ५ सय ६२.५०...

स्वरोजगार लघुवित्तले २५% बोनस दिने, सेयरधनीलाई १००% हकप्रदको अर्को भारी बोकाइने

1503811834bonus.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  यो माइक्रोफाइनान्सको भदौ ९ गते बसेको संचालक समितिको १४८ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो प्रस्ताव नेपाल...

भदौ २७ देखि जनरल फाइनान्सको १२५% हकप्रद निश्कासन

1503722427right-share.jpg
काठमाण्डौ । जनरल फाइनान्स लिमीटेडले आगामी भदौ २७ गतेदेखि १ बराबर १.२५ अनुपातमा हकप्रद निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको कुल १६ लाख ५२ हजार ८ सय ५० कित्ता हकप्रदको बिक्री खुल्ला गर्न लागेको हो ।  भदौ २७ गतेदेखि खुल्ने हकप्रदमा जनरल फाइनान्सको सेयरधनीले असोज ३० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  हाल यो...

भदौ २७ देखि मेगा बैंकको हकप्रद, कहाँबाट दिने आवेदन ?

1503632463mega.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले आगामी भदौ २७ गतेदेखि हाल कायम चुक्तापूँजीको १० बराबर ६.५(६५ प्रतिशत)को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ ।  हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ५८ करोड २३ लाख १३ हजार १९.२८ रुपैयाँ रहेको छ ।  यो बैंकले शुक्रबार हकप्रद सेयर निश्कासन सम्बन्धी सूचना जारी गर्दै भदौ २७ गतेदेखि बिक्री खुल्ला हुने...

नेको इन्स्योरेन्सको डबल अफर : १० % बोनसको साथमा ५० % हकप्रद पनि

1503314819neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । हालै यो बिमा कम्पनीले ५० प्रतिशत हकप्रद वितरणको समेत निर्णय गरेको थियो ।  सोमबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनाअनुसार भदौ ४ गते बसेको कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट लगानीकर्तालाई बोनस वितरणको...

भदौ १८ देखि सिन्धु र काबेली बैंकको हकप्रदको बिक्री खुल्ला

1502943903share-1.jpg
काठमाण्डौ । सिन्धुु विकास बैंक लिमीटेड र काबेली विकास बैंक लिमीटेडले आगामी भदौ १८ गतेदेखि हकप्रदको बिक्री खुल्ला गर्ने भएका छन् ।  दुवै विकास बैंकले बिहीबार छुट्टाछुट्टै सूचना प्रकाशित गरी आगामी भदौ १८ गतेदेखि हकप्रद बिक्री खुल्ला गरिने जनाएका हुन् ।  सिन्धुु विकास बैंकले १० बराबर ८ तथा काबेली विकास बैंकले २ बराबर १ को अनुपातमा...

मेगा बैंकलाई ६५ प्रतिशत हकप्रद बिक्रीको स्वीकृति

1502440644sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले मेगा बैंकलाई ६५ प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको छ।  बोर्डले साउन २६ गते बिहीबार बैंकलाई १० बराबर ६.५ को अनुपातमा हकप्रद निश्कासनको अनुमति दिएको हो ।  यो स्वीकृतिसँगै अब मेगा बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता हकप्रद आफ्ना सेयरधनीलाई बिक्री गर्नेछ ।  बैंकले...

आजदेखि सानिमा हाइड्रोको हकप्रद निश्कासन, कहाँबाट दिने आवेदन ?(सूचिसहित)

1502429450right.jpg
काठमाण्डौ ।  सानिमा माई हाइडोपावर लिमीटेडले आज(शुक्रबार)देखि १ बराबर १ को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।  यो जलविद्युत कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ५० हजार कित्ता सेयरको बिक्री खुलाएको हो ।  इच्छुक सेयरधनीले भदौ २९ गतेसम्म तोकिएका केन्द्रमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन् ।  यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध