right share

प्रूडेन्सियलले ३० प्रतिशत हकप्रद बिक्री गर्ने

1502254669picl.jpg
काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  यो बिमा कम्पनीले साउन २० गते हाल कायम चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएको हो ।  कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका कुल १२ लाख ८३ हजार ४० कित्ता हकप्रद निश्कासनको माग गरेको हो...

कामना बैंकले १० प्रतिशत हकप्रद बिक्री गर्ने

1502010524right.jpg
काठमाण्डौ । कामना विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ ।  साउन २० गते बसेको बैंक संचालक समितिको बैठकले सेवा विकास बैंकसँग मर्जर सम्पन्न भएसँगै १० प्रतिशत हकप्रदको प्रस्तावको निर्णय गरेको हो ।  यो निर्णय धितोपत्र बोर्ड र बैंकको साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।  कामना विकास...

जनरल फाइनान्सको हकप्रद सुरक्षित गर्न ५ कार्यदिन मात्र बाँकी

1501655584general.JPG
काठमाण्डौ । जनरल फाइनान्स लिमीटेडले आगामी साउन २६ गतेलाई बुक क्लोज मिति तोकेको छ ।  यो फाइनान्सले १ बराबर १.२५ को अनुपातमा हकप्रद निश्कासन प्रयोजनका लागि साउन २६ गतेलाई बुक क्लोजको मिति तोकेको हो ।  यसको अर्थ साउन २५ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।  यो...

1695556604Online-Ad.gif

हकप्रदमा झुक्यायो मुक्तिनाथले, लगानीकर्ता फसाउन खोजेको आरोप !

1501651330mbbl.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको निकै राम्रो विकास बैंकको रुपमा हेरिएको मुक्तिनाथ विकास बैंकले आगामी भदौ ४ गतेदेखि निश्कासन गर्ने हकप्रदको लागि विवरणपत्र प्रस्तुत गर्ने क्रममा झूठो विवरण देखाएर लगानीकर्ता फसाउन खोजेको भन्दै विरोध हुन थालेको छ ।  यो विकास बैंकले बुधबार एक राष्ट्रिय दैनिकमा हकप्रद निश्कासन सम्बन्धी सूचना प्रकाशितसँगै...

सेञ्चुरी बैंकको हकप्रदको बिक्री खुल्ला, कहाँबाट दिने आवेदन ?

1501481104ccbl1111.jpg
काठमाण्डौ । छोटो अवधिमा राम्रो प्रगति गर्दै गएको सेञ्चुरी कमर्सियल बैंकले सोमबार(आज)देखि हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।  यो बैंकले १० बराबर ४ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद बिक्री खुल्ला गरेको हो ।  साउन १६ (आज)देखि बिक्री खुल्ला भएको हकप्रदमा सेयरधनीले आगामी भदौ १८ गतेसम्म आवेदन दिनसक्नेछन् ।  हकप्रदका लागि बैंकले...

एभरेष्ट बैंकको हकप्रद भर्न छुटाउनुभयो कि ?

1501474256ebl.JPG
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले निश्कासन गरेको ३ बराबर १ अनुपातको हकप्रद खरीदका लागि अब ६ दिन मात्र बाँकी छ ।  बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर आफ्ना सेयरधनीका लागि असार १८ गतेदेखि बिक्री खुल्ला गरेको हो ।  हकप्रदका लागि इच्छुक सेयरधनीले साउन २२ गतेभित्र तोकिएका स्थानमा गएर आवेदन दिनसक्ने...

काबेलीको हकप्रद सुरक्षित गर्न अब ६ कार्यदिन मात्र बाँकी

1501049699right-share.jpg
काठमाण्डौ । काबेली विकास बैंकले आगामी साउन १९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यो बैंकले २ बराबर १ को अनुपातमा निश्कासन गर्न लागेको हकप्रदका लागि बुक क्लोजको मिति तोकेको हो ।  साउन १८ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् ।  हकप्रदको निश्कासन तथा बिक्री...

मुक्तिनाथ बैंकले कहिलेलाई तोक्यो बुक क्लोज ?

1501043391mbbl-right.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले धितोपत्र बोर्डबाट स्वीकृत १० बराबर ४ अनुपातको हकप्रदका लागि आगामी २० गतेलाई बुक क्लोजको मिति तोकेको छ ।  यो बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै साउन २० गतेलाई बुक क्लोजको मिति तोकेको हो ।  यसको अर्थ साउन १९ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रद खरीदका...

एनबी इन्स्योरेन्सले सेयरधनीलाई हकप्रदको ठूलो भारी बोकाउने !

1500980620cp.jpg
काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई हकप्रदको ठूलो भारी बोकाउने गरी पूँजीवृद्धि योजना(क्यापिटल प्लान) बिमा समिति र नेपाल स्टक एक्सचेञ्जमा बुुझाएको छ ।  यो बिमा कम्पनीले बिमा समितिले तोकेको १ अर्ब पूँजी पुर्याउने योजना पेश गरेको हो । कम्पनीको योजना अनुसार २ पटक गरी सेयरधनीले हकप्रदको निकै ठूलो भारी बोक्नुुपर्नेछ...

साउन २७ देखि सानिमा हाइड्रोको हकप्रद, कहाँ–कहाँबाट दिने आवदेन ?(सूचिसहित)

1500863524sanima.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमीटेडले आउँदो साउन २७ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यो कम्पनीलाई धितोपत्र बोर्डले असार १५ गते हकप्रद निश्कासनको अनुमति दिएको हो ।  इच्छुुक सेयरधनीले भदौ २९ गतेसम्म...

३१०० रु.को सेयर एकसयमै पाउने अवसर !

1500627889special-offer-red-letters.png
काठमाण्डौ । धितोपत्र बोर्डले आरएसडिसी लघुवित्त बित्तीय संस्थालाई १ बराबर २ को अनुपातमा हकप्रद निश्कासनको अनुमति दिएको छ । अन्तिम कारोबार मूल्य ३ हजार १ सय ४० प्रतिकित्ता रहेको यो कम्पनीका सेयरधनीले हकप्रदका कारण मालामाल हुनेछन् । प्रति कित्ता १ सय रुपैयाँमा पाइने हकप्रदपछि मूल्य समायोजनपछि पनि ३१०० प्रतिकित्ताको सेयरको मूल्य सामान्य...

माछापुच्छ्रे बैंकको हकप्रदको बिक्री खुल्ला, कहाँ कहाँबाट दिने आवेदन ?

1500523868mbl.JPG
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आज(बिहीबार)देखि हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।  यो बैंकले हाल कायम चुक्तापूँजीको १२ प्रतिशतको दरले हकप्रदको बिक्री खुल्ला गरेको हो ।  बैंकले आफ्ना सेयरधनीका लागि १ सय रुपैयाँ अंकित मूल्यका कुल ७९ लाख १८ हजार ४ सय ४० कित्ता हकप्रदको बिक्री खुल्ला गरेको हो ।  यो बैंकले हकप्रद प्रयोजनका लागि गत...

मुक्तिनाथलाई हकप्रद निश्कासनको स्वीकृति, यसरी पुग्दैछ चुक्तापूँजी

1500359416right-share.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई ४० प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ ।  मुक्तिनाथ विकास बैंकले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासनको माग गर्दै २ महिनाअघि बोर्डमा आवेदन दिएको हो । आवेदन स्वीकृत भएसँगै अब यो बैंकले १ सय रुपैयाँ अंकित दरका ६१ लख ७० हजार ८ सय ६५.०४ कित्ता हकप्रदको बिक्री खुल्ला गर्नेछ...

चार कम्पनीको ३ अर्ब बढीको हकप्रद आउँदै, बोर्डमा आवेदन

1500282040right-share.jpg
काठमाण्डौ । चार बैंक तथा बित्तीय संस्था करिब ३ अर्ब रुपैयाँ बराबरको हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेका छन् ।  सिभिल बैंक, ओम डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र भार्गव विकास बैंकले कुल ३ अर्ब बराबरको हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।  सबैभन्दा बढी सिभिल बैंकले २ अर्ब ७ करोड मूल्य...

साउन ९ गते अरुण फाइनान्सको बुक क्लोज

1500277328IMG0793.JPG
काठमाण्डौ । अरुण फाइनान्स लिमीटेडले धितोपत्र बोर्डबाट स्वीकृत १ बराबर १ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ ।  सोमबार एक सूचना प्रकाशित गर्दै अरुण फाइनान्सले हकप्रदका लागि आगामी साउन ९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ साउन ८ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध