Synergy Power Development Limited

हकप्रदको अजेन्डा स्वीकृत गर्न डाकिएको सिनर्जी पावरको विशेष साधारणसभा रद्द, यस्तो छ कारण

1676176474syneryg.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारणसभा रद्द गरेको छ।  कम्पनी सञ्चालक समितिको गत माघ १७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो फागुन ४ गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा हुने भनिएको थियो।  सभाले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव...

सिनर्जी पावरले डाक्यो विशेष साधारणसभा, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1675222890synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (माघ १७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो फागुन ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा हुनेछ।  सभाले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव स्वीकृत...

विद्युत नियमन आयोगबाट ५ बुँदे सर्तसहित सिनर्जी पावरले पायो हकप्रद जारी गर्न पूर्वस्वीकृति

1675054650synergy.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न ससर्त पूर्वस्वीकृति प्रदान गरेको छ।  आयोगले विभिन्न ५ बुँदे सर्त अघि सार्दै सिनर्जी पावरलाई चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो। कम्पनीले गत कात्तिक १७ गते हकप्रद सेयर जारी...

1695556604Online-Ad.gif

सिनर्जी पावरले डाक्यो वार्षिक साधारणसभा, लाभांश वितरण नगर्ने

1672026870synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १६ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित टाइम्स स्क्वायर लजमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को आर्थिक विवरणसहितको वार्षिक प्रतिवेदन अनुमोदन...

सिनर्जी पावरले इक्राबाट कस्तो पायो रेटिङ ?

1647436962snyergy.jpg
काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबीप्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेकोछ।  यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। ‘यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै...

सिनर्जी पावरको नाफा घट्यो, अन्य सूचक कस्ता ?

1644550167synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४ करोड ६७ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा २७.२९ प्रतिशतले...

यसकारण घट्यो सिनर्जी पावरको विद्युत बिक्रीको आम्दानी, नाफामा पनि गिरावट

1637117703synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४८.३७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत...

सिनर्जी पावरको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

1631095503Photo.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल  लिमिटेडले नियुक्त भएको छ। सिनर्जी पावर र सानिमा क्यापिटलबीच आज यस विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा सिनर्जी पावरका प्रबन्ध सञ्चालक सुरेन्द्रबहादुर खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले...

मूल्य समायोजनपछि सिनर्जी पावरको सेयरभाउ कति ?

1629434056synergy.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिनर्जी पावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६३४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ६९७ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो...

आजसम्म कायम सेयरधनीले सिनर्जी पावरको लाभांश पाउने

1629343336synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ ३ गते) अन्तिम अवसर रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ ३ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य...

सिनर्जी पावर डेभलपमेन्टको वार्षिक साधारणसभा भदौ १८ मा, बुक क्लोज कहिले ?

1628657916synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो साउन २६ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ। सभाले गत आर्थिक...

सिनर्जी पावर डेभलपमेन्टद्वारा लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव, कति–कति ?

1628484021Synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश र हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने र हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो। कम्पनीले चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश...

सिनर्जी पावरको नाफा घट्यो, रिजर्भमा भने छलाङ

1628047262synergy.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ८ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.२ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा १० करोड ९० लाख रुपैयाँ रहेको ...

सिनर्जी पावरको नाफा घट्यो, ईपीएस कति ?

1621563810synergy.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १३.५४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा...

बोनस सेयरका लागि सिनर्जी पावरको मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

1609037574Price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयर प्रयोजनका लागि सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य आइतबार समायोजन गरेको छ। नेप्सेले ४.७५ प्रतिशतले हुन आउने बोनस सेयरका लागि सिनर्जी पावरको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता २०७ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध