वाणिज्य बैंक


नेपाल बैंकका ऋणीलाई कर्जा चुक्ता गर्दा ब्याज छुटको सुविधा

1687839881nepal-bank-limited.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन आह्वान गरेको छ।  बैंकले एक सूचना जारी गर्दै २०७० चैत मसान्तअगाडि नै खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका खराब कर्जा तथा अपलेखित कर्जा ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो।  यो ब्याज...

वैशाखसम्म वाणिज्य बैंकहरुको नाफा ५७ अर्ब माथि, सबैभन्दा बढी कमाउनेमा नबिल (सूचीसहित)

1687160658profit.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८०को वैशाखसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा २१ वटा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका हुन्।  गत चैत मसान्तसम्म वाणिज्य बैंकहरुको खुद नाफा ४८ अर्ब ७० करोड...

सनराइज बैंकको एजीएमबाट लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत

1687090078MG5277.JPG
काठमाण्डौ । सनराइज बैंक लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गरेको छ।  सभाले सनराइज बैंक र लक्ष्मी बैंक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सञचालक समितिको विशेष प्रस्ताव पारित गरेको हो। दुवै बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताव अनुमोदन भएको छ।  सभाले लक्ष्मी बैंकसँग मर्ज...

1695556604Online-Ad.gif

लक्ष्मी बैंकको विशेष साधारणसभाबाट सनराइजसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य

1687079777picture-1.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको आज असार ३ गते सम्पन्न विशेष साधारणसभाले सनराइज बैंकसँगको मर्ज प्रक्रिया स्वीकृत गरेको छ।  सभाले लक्ष्मी बैंक र सन्राइज बैंकबीच १ः१ को सेयर अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गरेको छ।  सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जरपश्चात वृद्धि हुने सेयर पूँजी तथा...

असारमा निक्षेपको ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1686638927nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर नै राख्ने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको आज बसेको बैठकले असार महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात् अब वाणिज्य बैंकहरुले जेठ महिनामा कायम निक्षेपको ब्याजदरलाई असार महिनामा...

लक्ष्मी बैंकद्वारा विशेष साधारणसभा आह्वान, सनराइज बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1685500988laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिने (मर्जर)सम्बन्धी सञ्चालक समितिको...

महोत्तरी शाखामा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न एनएमबि बैंकद्वारा सम्बन्धित निकायमा आग्रह

1685450852nmb-bank.jpg
काठमाण्डौ । एनएमबि बैंकले आफ्नो महोत्तरी शाखामा आज भएको लुटपाटको घटनामा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। एनएमबि बैंकले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो। ‘नेपाल–भारत सिमानानजिक रहेको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखा कार्यालयमा आज करिब मध्याह्न १२ः२५ बजे ३–४ जनाको समूहमा...

एनएमबि बैंकको महोत्तरी शाखामा पेस्तोल देखाएर लुटपाट, ५ जनाको संख्यामा थिए लुटेरा

1685435682looter.jpg
काठमाण्डौ । हतियारधारी लुटेराहरुको समूहले एनएमबि बैंकको महोत्तरी शाखामा लुटपाट गरेका छन्।  महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबि बैंकको शाखामा हतियाधारी लुटेराहरुको समूहले लुटपाट मच्चाएको हो। आज मध्याह्न साढे १२ तिर लुटेराहरु बैंक पसेर लुटपाट गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ...

सनराइज बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1684896222sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको जेठ ८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले सनराइज बैंक र लक्ष्मी बैंक आपसमा गाभिने (मर्जर)सम्बन्धी सञ्चालक...

ग्राहकको खाताबाट रकम हराएको खबरप्रति माछापुच्छ्रे बैंकको गम्भीर ध्यानाकर्षण, भन्यो-‘ग्राहकको बचत पूर्ण रुपमा सुरक्षित छ’

1684847008machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले रौतहटको चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका पछिल्ला समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। ‘ग्राहकको गुनासो प्राप्त भएपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण...

लक्ष्मी–सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता, बराबरी हैसियतमा गाभिने

1684749323picture-1.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ।  आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकका तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१...

एनएमबि बैंकको एटीएम सेवा आज रातिबाट अवरुद्ध हुने

1684121175nmb-bank.jpg
काठमाण्डौ । एनएमबि बैंकको एटीएम सेवा आज जेठ १ गते रातिबाट अवरुद्ध हुने भएको छ।  बैंकद्वारा जारी सूचनाअनुसार आज राति १०ः३० बजेबाट भोलि जेठ २ गते बिहान १ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटीएम सेवा अवरुद्ध हुनेछ।  बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बन्धी कार्य गर्नका लागि उक्त अवधिभर एटीएम सेवा अवरुद्ध हुने बैंकले जनाएको...

जेठमा ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1683796107nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बिहीबार बसेको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात अब वाणिज्य बैंकहरुले वैशाख महिनामा कायम निक्षेपको ब्याजदरलाई जेठ महिनामा निरन्तरता...

डिजिटल बैंकिङमा नबिल सधैँ अगाडि, यस्तो छ स्थापनादेखिको डिजिटल यात्रा

1682493862nabil-bank.jpg
काठमाण्डौ । सन् १९८४ बाट सञ्चालनमा आएको नबिल बैंक अहिले डिजिटल बैंकिङ तथा फाइनान्सियल टेक्नोलोजीमा अग्रणी बैंकका रुपमा स्थापित भएको छ। ‘डिजिटल्ली फर्स्ट’ भन्ने नाराजस्तै डिजिटल बैंकिङ विकासमा नबिल अहिले अग्रिसिभ रुपमा लागिपरेको छ।  पुरानो कार्डको युगदेखि मोबाइलमा नयाँ डिजिटल प्रडक्टहरु लन्च गर्न नबिल सधैँ अग्रणी रहँदै आएको छ।...

सिटिजन्स बैंक १७औँ वर्षमा प्रवेश, अझै उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

168199568916th-PR-photo.jpg
काठमाण्डौ । वि.सं. २०६४ वैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ।  यस १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १५ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ। सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध