वाणिज्य बैंक


सिटिजन्स बैंकद्वारा गाईघाटको भुल्केमा एटिएम सञ्चालन

1577360411atm.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाट स्थित  १८ नम्बर बाहिनी अड्डा, भुल्केमा एटिएम. सेवा शुभारम्भ गरेको छ ।  अठार नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले उक्त एटिएम सेवाको उद्घाटन गरे । उक्त एटिएम सेवाको सञ्चालनपश्चात ्उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही...

फुङलिङमा सनराइज बैंक

1577276681srbl.jpg
काठमाण्डौ ।  सनराइज बैंकले आज बुधबार ताप्लेजुङस्थित फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ । आज बुधबार आयोजित उद्घाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो...

सिद्धार्थ बैंकको ७ शाखाहरूको औपचारिक उद्घाटन

1577274023sbl.png
काठमाण्डौ । सिद्धार्थ बैंकले हिजो मंगलबार सप्तरी अवस्थित राजविराज शाखा, कल्याणपुर शाखा,  सुनसरी अवस्थित इनरूवा शाखा र मोरङ अवस्थित महेन्द्र चोक शाखा, कञ्चनबारी शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ र त्यसैगरी बैंकले २०७६ पौष ९ गते बुधबार दमक अवस्थित राजमार्ग शाखा र मोरङ अवस्थित पथरी शाखको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकको वार्षिकोत्सवमा छुट अफर

1577192291sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । सत्रौं वार्षिकोत्सव ९पौष ९ गते, बुधबार० लाई लक्षित गरी  पौष ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो ।  यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म...

एनआईसी एशिया बैंकको नयाँ शाखा सानेपामा

1577189122NIC-ASIA-sanepa-branch-formal-opening.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको आज मंगलबार औपचारिक उद्घाटन गरेको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट आज एक समारोहका बीच समुद्घाटन सम्पन्न भएको हो । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा...

सनराइज बैंकको नवलपुरको मदनपुरमा र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

1577104554srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले नवलपुरको मदनपुरमा ४१ औं र पिथौलीमा ४२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।   बफर जोन युुजर कमिटीका अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक  दर्शन राज अमात्यले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।   सोही दिन कावासोती नगरपालिका अध्यक्ष...

सिद्धार्थ बैंकद्वारा एकैपटक ५ शाखाको उद्घाटन

1577102970sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज सोमबार प्रदेश नं ५ अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजकै दिन सुनसरीअवस्थित दुहबी शाखा र गढी शाखा, सिरहाअवस्थित गोलबजार शाखा र लहान शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।  बैंकको दुहबीशाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी...

एनएमबी बैंकद्वारा बीमा रकम भुक्तानी

1577102232nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले गोरखा जिल्ला भिमसेन गाँउपालिका, वडा नं. ३ तान्द्राङ निवासी श्रीमती गंगादेवी सापकोटालाई निजको छोराको जीवन बीमा वापतको क्षतिपूर्ति बीमा रकम रु ७,००,०००। (सातलाख रुपैया ) हस्तान्तरण गरेको जनाएको छ । बैंकका कार्यकारी अधिकृत सुनिल के.सी तथा प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख,  गणेश...

सेञ्चुरी कमर्सियल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता

1577098360grande.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र धापासीस्थित ग्रान्डी ईन्टरनेशनल अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक...

सनराइज बैंक र मास्टरकार्डबीच सहकार्य

1577019544srbl.jpg
काठमाण्डौ । सनराइज  बैंकले ग्राहकहरुको सहजतालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायकजस्तै भिसा र युनियन पे ब्राण्डहरुसँंग सहकार्य गर्दै आएको छ । त्यसै क्रममा बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना...

सिद्धार्थ बैंकको मुर्लीचौक शाखाको औपचारिक समुद्घाटन

1577018142sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज आइतबार वीरगंजअवस्थित मुर्लीचौक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।  बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक  सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाबाट संयुक्त रुपमा भएको थियोे । बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते...

प्रभु बैंक लिमिटेडको तौलिहवा शाखा सञ्चालनमा

1577015950prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आज आइतबार कपिलवस्तु जिल्लाको कपिलवस्त ुनगरपालिका वडा नं. १स्थित तौलिहवामा  २०२औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको तौलिहवा शाखा कार्यालयको समुद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरणसिंहले एक समारोह बीच गरे । यो शाखासहित प्रभु बैंकको कुल शाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा...

एनएमबी बैंकको पूर्वस्वीकृत शैक्षिक कर्जामा थप नयाँ फिचर

1577015204nmb.png
काठमाण्डौ । एनएमबी बैंकले  शैक्षिक कर्जाको योजनालाई  पूर्वस्वीकृत सुविधामा १५ वर्षसम्मको अवधिका लागि सतप्रतिशत लगानी र ४ वर्षसम्मको थप बिलम्बकालीन-ऋण स्थगन अवधि (मोराटोरियम)  पनि थप गरेकोे छ ।   बैंकले ग्राहक÷विद्यार्थीहरूलाई विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम झन्झट र परिस्कृत...

एनआईसी एशिया बैंकको आइभीआर सेवा सञ्चालनमा, नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो

1577013883IVR-Photo.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ग्राहक महानुभावहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले इन्टरएक्टिभ भोइस रेस्पोन्स सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकवर्गले आइभीआर  सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको...

नेपाल उद्योग परिसंघ र सनराइज बैंक लिमिटेडबीच समझदारी

1576842185srbl.jpg
काठमाण्डौ । महिला उद्यमी व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपाल उद्योग परिसंघ र सनराइज बैंक लिमिटेडबीच नेपाल उद्योग परिसंघमा एक समझदारी–पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  समझदारी पत्रमा हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सगम्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध