वाणिज्य बैंक


होटल सांग्रिलामा सनराइज बैंकका ग्राहकलाई विशेष छुट, कति र कहिलेसम्म ?

1577881765sun.jpg
काठमाण्डौ । सन्राइज बैंक लिमिटेडका ग्राहकले होटल सांग्रिलामा विशेष छुट पाउने भएका छन् । सनराइज बैंकले ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल , रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमासमेत विभिन्न छुट दिने उदेश्यले होटल सांग्रिलासँंग सम्झौता गरेको छ...

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय इनरुवामा

1577877434pravu.jpg
काठमाण्डौ । प्रभु बैंकले सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित वडा नं १ जिल्ला प्रशासन कार्यालयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुनसरीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको आज बुधबार सुनसरीका प्रमुख जिल्ला अधिकृत  राजेश पौडेलले एक समारोहका बीच उद्घाट्न गरे ।  नेपाल राष्ट्र बैंक तथा अन्य...

सिद्धार्थ बैंकको नयाँ शाखा हरिवन र न्यूरोड नेपालगञ्जमा

1577874213sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज बुधबार सर्लाहीको हरिवनर बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।  उक्त शाखा विस्तारपश्चात्...

1695556604Online-Ad.gif

एक रुपैयाँमै एनआईसी एशियामा डिम्याट खाता, पहिलो वर्षको खाता संचालन शुल्कसमेत छुट

1577868675nica.png
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले “अंग्रेजी नयाँ वर्ष २०२०” का अवसरमा “एक नेपाली” “एक डिम्याट खाता” अभियानलाई अझ प्रभावकारी तथा सबै नेपालीलाई समेट्नको लागि आज पौष १६गते देखि २०७७ साल आषाढ मसान्तसम्म मात्र रु.१ मा डिम्याट खाता खोलिदिन ेव्यवस्था मिलाएको जनाएको छ ।  अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा“एक नेपाली”...

बर्दिबासमा सेञ्चुरी बैंकको थप शाखारहित बैकिङ सेवा

1577863212Century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवामा थप विस्तार गर्दै महोत्तरीको बर्दिबास नगरपालिका– ३ पाटुबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका वडा नं. ३ का अध्यक्ष राजनप्रसाद ढुंगगानाले संयुक्त रुपमा एक समारोहका बीच शाखारहित बैंकिङका प्रतिनिधि...

माछापुच्छ्रे बैंकको डेबिट- क्रेडिट कार्डमा रु.५०० क्यासव्याक अफर

1577797447mbbl.jpg
  काठमाण्डौ । माछापुच्छ्रे  बैंकले अंग्रेजी नयाँ वर्ष २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरी डेबिट तथा क्रेडिट कार्डमा रु.५०० सम्मको क्यासव्याक अफर ल्याएको छ । बैंकले नेपालभित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी विभिन्न बस्तु तथा सेवा खरिद गर्दा रु. ५०० क्यासव्याक दिने योजना सार्वजनिक गरेको छ । उक्त योेजनाअनुसार...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको मोलुङमा

1577795976opening-of-BLB.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  मंगलबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट-प्रतिनिधि  गोपाल तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै मोलुङ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामकाजी तामाङ्ग  तथा बैंकका प्रदेश १ का प्रतिनिधि...

सिभिल बैंक लिमिटेडको विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

1577794179csr.jpg
काठमाण्डौ । सिभिल बैंकले आफ्नो नवौंैं वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको छ ।  बैंकले आफ्नो ३८ शाखाहरुमार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ...

एनआईसी एशिया काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा

1577789165nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १६, ढुङ्गेधारास्थित ढुङ्गेधारा, नर्सरी चोक शाखाको पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीबाट आज एक समारोहका बीच समुद्घाटन सम्पन्न भयो । उक्त शाखा...

एनसीसीको रंगेली शाखा संचालनमा

1577708702ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा आज सोमबारदेखि १२१ औँ शाखा संचालनमा ल्याएको छ ।  रंगेली र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।   ...

माछापुच्छ्रे बैंकले दुबईस्थित माश्रिक बैंकबाट १ अर्बबढी पैसा ल्याउँदै

1577626881macha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले  नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउने भएको छ । आज आईतबार दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउने सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको...

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा अर्घाखाँचीको देउरालीमा

1577624265nic.jpg
काठमाण्डौ  । एनआईसी एशिया बैंकले वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं.७ देउरालीमा ४५औं शाखारहित बैंकिङ्ग सेवा आज आइतबारबाट संचालनमा ल्याएको छ ।  कले संचालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष...

सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता

1577620773ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वर, काठमाण्डौंस्थित ब्लु क्रस अस्पताल प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।  सम्झौताअनुसार बैंकका खातावालाहरु, क्रेडिट र डेबिट...

सिद्धार्थ बैंकको 'महिला उद्यमशील कर्जा', ६ प्रतिशत ब्याज अनुदान

1577443936sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि रू १५,००,००० (रू पन्ध्रलाख) सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “महिला उद्यमशील कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्वारा प्रदान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २...

सिद्धाथ बैंकमा अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने

1577362022sbl1.png
काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गर्दै विशेष सुविधा ल्याएको छ । यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले सस्तो टिकेटमार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यही प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्नेछन् ।  ग्राहकहरुले माग गरेको विदेशी मुद्रा, नगद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध