वाणिज्य बैंक


एनएमबि बैंक रोल्पाको माडीमा

1582805045nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ । उर्जा मन्त्री वर्षमान पुन र पवन कुमार गोल्याण, अध्यक्ष, एनएमबि बैंकले संयुक्त रुपमा आज बिहीबार माडीमा बैंकको नयाँ शाखाको उद्घाटन गरे ।  २४ बर्ष देखि ग्राहक सेवामा समर्पित एनएमबि बैंकले आफ्नो नवीनतम् सेवा तथा सुविधाहरुद्वारा ग्रामीण तथा शहरोन्मुख...

सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

1582803772czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दी जिल्लाको बेनीनगरपालिका — ५ , भीरमुनिस्थित पौलस्त्य माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।  आज विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकद्वारा जारी...

नेपाल बैंकको तेह्रथुम आठराई शाखा पुनःस्थापित

1582543552nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको आठराई शाखा हिजो आइतबार देखि सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री के पी शर्मा ओलीले आइतबार एक विशेष समारोहका बीच डिजिटल प्रविधिबाट अपरेटिङ्ग सिष्टम कनेक्ट गरी शाखाको समुद्घाटन गरेका हुन् । उद्घाटन पश्चात तेह्रथुम जिल्ला, आठराई गाउँपालिका वडा नं.१, संक्रान्ति बजारमा अवस्थित आठराई शाखाबाट आइतबारदेखि...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकद्वारा धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई आर्थिक सहयोग प्रदान

1582542809c.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरान उपमहानगरपालिकाको वार्ड नं १५ ज्ञानचक्षु मार्ग स्थित  पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत रु ८०,०००। को आर्थिक सहयोग प्रदान गरेको छ ।  आज विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । यस...

एनआईसी एशिया बैंकका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा १० प्रतिशत छुट

1582538588sony.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच यस बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजन (Model No: 65X8000G, 65X9500G, 55A8G, 55A8F and 55A1)  को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी  र कम्पनीका तर्फबाट...

सिटिजन्स बैंकद्वारा डोल्पाको मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई आर्थिक सहयोग प्रदान

1582117814czbil.jpg
काठमाण्डौ । सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पा जिल्लाको दुनै अवस्थित  मुकुटेश्वर अपाङ्ग सेवा समितिलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत रु पचास हजारको आर्थिक सहयोग प्रदान गरेको छ ।  आज बुधबार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम...

डोटीको पिपल्ला बजारमा ग्लोबल आइएमई बैंक

1581943566gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।  शाखाको उद्घाटन संयुक्त रुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र ग्लोबल आइएमई बैंकका अध्यक्ष...

कर्पोरेट सुपर सिक्सेसको प्रि-क्वार्टर फाइनालमा माछापुच्छ्रे बैंक

1581941491mbl.jpg
काठमाण्डौ । काठमाण्डौमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत मुख्य प्रयोजक माछापुच्छ्रे बैंक प्रि क्वाटर फाईनल प्रवेश गरेको छ । तेस्रो दिनको खेल अन्र्तगत माछापुच्छ्रे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरी प्रि क्वाटर फाईनलमा प्रबेश गरेको हो । क्वाटरफाईनल प्रबेशको लागि माछापुच्छ्रे बैंकले अब...

सेञ्चुरी कमर्सियल बैंक र होटेल सामना प्रा.लि.तथा होटेल सुर्यान्स प्रा.लिबीच सम्झौता

1581940464Suryansh-Crop.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक रहेटौेडा–४,मकवानपुर ंस्थित होटेल सामना प्रा.लि.तथा हेटौडा–१०,मकवानपुर स्थित होटेल सुर्यान्स प्रा.लि बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदानगर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंैकको क्रेडिट र डेबिट...

सनराइज बैंकको सनराइज पपकर्न मेनिया योजना

1581598536srbl.jpg
                                काठमाण्डौ ।  डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहक महानुभावहरुको लागि सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनराइज पपकर्न मेनिया’ नामक योजना ल्याएको छ ।  भोलि फाल्गुन २ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्र्र्तगत सनराइज बैंकका...

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारबाट शुरु

1581597537mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि शुक्रबारदेखि आगामी फागुन ७ गतेसम्म त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान,कीर्तिपुरमा हुने भएको छ । उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन् ।  माछापुच्छ्रे बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा...

सिटिजन्स बैंकद्वारा मायाघर नेपाललाई आर्थिक सहयोग प्रदान

1581596893Maya-Ghar-Nepal.jpg
काठमाण्डौ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इटहरीस्थित माया घर नेपाललाई रू ८०,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । मानसिक स्वास्थ्यमा समस्या भएको तथा सडकमा बेबारिसे भई जीवन र मृत्युको दोसाधमा जीवन विताईरहेका मानवहरुलाई पुर्नस्थापना गरी सीपमुलक तालिम संचालन गर्दै माया दिने छहारीमा राख्ने तथा पुर्नमिलन गराई जीवनदर्शन तथा...

सिद्धार्थ बैंकको सिद्धार्थ सपरच्युनिटी योजना

1581596440Siddhartha-BankLogoEnglish.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै‘ सिद्घार्थ सपरच्युनीटि’विशेष छुट योजना ल्याएको छ । यो छुट योजना आज बिहीबारदेखि सीमित अवधिका लागि मात्र ल्याइएको हो ।  यस योजनामा ग्राहकहरुले निम्न वमोजिमछुटहरु पाउन सक्नेछन्ः दराजमा कार्डमार्फत् सामान खरिद गर्दा हरेक...

सेञ्चुरी कमर्सियल बैंक र क्लव दे नोभो प्रा.लि.बीच सम्झौता

1581595752century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र कालिकानगर बुटवल,रुपन्देहींस्थित क्लव दे नोभो प्रा.लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।  बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले क्लवको सेवा सुविधामा १०...

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई नेपाल सरकारको सीआईपी सम्मानद्वारा सम्मानित

1581512904nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति”  सम्मानबाट विभूषित भएका छन् । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध