वाणिज्य बैंक


सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. बीच सम्झौता

15766721461.jpg
काठमाण्डौ । सिभिल बैंक  र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल...

सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १०% सम्म छुट

1576587927srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएकोमा हाल उक्त सुविधाको दायरालाई फराकिलो पार्दै ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले  टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत सनराइजका  ग्राहकहरुले...

सनराइज बैंक अब नुवाकोटको बट्टारमा

1576500607viberimage2019-12-1612-52-06.jpg
काठमाण्डौ । सनराइज बैंकले नुवाकोटस्थित बट्टारमा १२८औं शाखा संचालनमा ल्याएको छ ।  आज सोमबार आयोजित उद्घाटन कार्यक्रममा  केन्द्रीय सांसद  नारायण प्रसाद खतिवडा, बट्टार नगरपालिकाको मेयर  सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष  तारा बहादुर कार्कीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे ।  सोही कार्यक्रममा...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकद्वारा तनहुँको दमौली र दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम

1576500024Dulegauda.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले यूके एड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा  वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा मिति गत मंसिर २५ गते दमौलीमा र  मंसिर २६ गते दुलेगौडामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा...

एनआईसी एशिया बैंकको एकै साथ ६ नयाँ शाखा उद्घाटन

1576499221six-new-branches-of-NIC-ASIA-1.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरेबाट, काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीस्थित खसीबजार...

नेपाल बैंक लिमिटेड र आइ–पे रेमिट बीच सम्झौता

15764985822-I-Pay-1.jpg
काठमाण्डौ । नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र आइ–पे रेमिटका  कार्यकारी प्रमुख  इन्द्रप्रसाद शर्माबीच आइ–पे को अन्तर्राष्ट्रिय बिप्रेषण गर्ने तथा नेपाल बैंक लिमिटेडको स्वदेशी तथा विदेशी विप्रेषण भूक्तानी गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस व्यवस्था अन्तरगत ग्राहकले नेपाल बैंकको...

वृज सिमेन्टद्वारा “एक्सपर्ट मेशन क्लब” सञ्चालित

1576496986brij.jpg
काठमाण्डौ । वृज सिमेन्ट इण्डष्ट प्रा. लि. ले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ ।  यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणकर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब”मा आवद्ध गरेर  उनीहरुको निःशुल्क रुपमा रु.पाँचलाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ ।  यस कार्यबाट कम्पनीले आफनो सामाजिक...

एनसीसी बैंक र सेलपेबीच सहकार्य

1576495568NCC.jpg
काठमाण्डौ । एनसीसी बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुखकार्यकारी अधिकृत रमेशराज अर्याल र सेलकम प्रा.लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्...

सनराइज बैंकको टिमुरेमा १२७ औं शाखा विस्तार

1576413572srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले रसुवास्थित टिमुरेमा १२७ औं शाखा संचालनमा ल्याएको छ ।  आइतबार आयोजित उद्घाटन कार्यक्रममा भन्सार कार्यलयको प्रमुख पुन्यविक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो । सोही कार्यक्र्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष...

प्राइम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

1576411846Prime-bank.jpg
काठमाण्डौ । प्राईम कमर्सियलबैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ ।  सहकार्य सम्झौतामा बैंकका उप(महाप्रबन्धक भाईराजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्धनिर्देशक पवन प्रधानले हस्ताक्षर गरेका...

सिद्धार्थ बैंकद्वारा अपाङ्ग बालअस्पताल तथा पुर्नस्थापना केन्द्रलाई दश लाख आर्थिक सहयोग

1576411291sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज आइतबार काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रलाई दश लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारीरचिकित्सा निर्देशक डा। विवेक बाँसकोटालाई एक समारोहकाबीच प्रदान  गरे । अपाङ्ग बालअस्पताल तथा...

प्राइम कमर्सियल बैंकद्वारा १६% बोनस सेयर प्रस्ताव

15746589812.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयरमात्र वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ५४ करोड ९८ लाख ९६ हजार २७२ रुपैयाँबराबरको बोनस सेयर वितरण...

ग्लोबल आइएमई बैंक मुुलुुकको ७ वटै प्रदेश र ७७ जिल्लामा उपस्थिति हुने

1574074034jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा आज मंसिर २ गते सोमवार सञ्चालक समितिका अध्यक्ष श्री केशव बहादुर रायमाझीको  अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौमा सम्पन्न भएको छ । दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५-७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. १२ प्रतिशतले हुन आउने रकम रु....

मेगा बैंकले पारित गर्यो ११.७५ प्रतिशत लाभांश

1573820997mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।  काठमाडौँमा शुक्रबार सम्पन्न मेगा बैंकको नवौँ बार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो । आर्थिक बर्ष २०७५÷०७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध