वाणिज्य बैंक


ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान

1704195357414421018892747742852692228785972885455447n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले १७औं वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले स्थापनाको १७ वर्ष पुरा गरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा  देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो । यसका साथै...

ठूलो वित्तीय आकारसँगै उच्च सुशासनमा ग्लोबल आइएमई बैंक

1704173730ime.jpg
काठमाण्डौ । गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आइएमई बैंक पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ ।    आकारको हिसाबले मात्र नभई यो बैंक प्रमुख वित्तीय सूचकमा समेत अरुभन्दा बलियो बन्दैछ । मर्जरपछि कतिपय बैंक तथा वित्तीय संस्था साइज मात्र ठूलो भएर...

एभरेष्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

1704091648nepse.jpg
काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।अब यो बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्ने छ । कम्पनीको गत असोज ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत...

1695556604Online-Ad.gif

नेपाल एसबीआई बैंकको साधारणसभा सम्पन्न, १०.५५% लाभांश पारित

1703998548sbiagm.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को प्रस्तावित लाभांश पारित गरेको छ ।  कम्पनीको ३०औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.५५ प्रतिशत लाभांश पारित गरेको छ । जसअनुसार कम्पनीले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश (करप्रयोजनसहति)  सहित १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव...

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा आत्रेय नियुक्त

1703992007binod11.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा विनोद आत्रेय नियुक्त भएका छन्। बैंकको  गत पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आत्रेयलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । उनलाई सोहि दिनदेखि लागु हुनेगरी सञ्चालक नियुक्त गरिएको हो ।  करीब ४० वर्ष केन्द्रिय बैंकरको अनुभव संगालेका विनोद आत्रेयले तालिम तथा...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा खाता छ? अब यी खाता योजनाबाट हट्नेछ बीमाको सुविधा

1703735492logo.png
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना तीन बचत खाता योजनाबाट बीमा सुविधाको व्यवस्था हटाएको छ । बैंकले सञ्चालन गरिरहेको कर्पोरेट बेनिफिट बचत खाता,प्रोफेसनल कर्मचारी बचत खाता र प्रवद्धक बचत खाता योजनाबाट बीमाको सुविधा हटाएको हो ।  बैंकले यी बचत खाता योजनाबाट बचतकर्तालाई प्रदान गर्दै आईरहेको आकस्मिक मृत्यु बीमा...

मुक्तिनाथ विकास बैंक सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विकास बैंकको रुपमा सम्मानित

1703579258406638389276287268422338924783684908118215n.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने विकास बैंकका रुपमा सम्मानित भएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ बैंकलाई नेपालका विकास बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मानित गरेको हो ।   एक समारोहका बीच नेपाल राष्ट्र...

नबिल बैंकले २५ जिल्लाका गैह्र बैंकिङ सम्पत्ति बिक्री गर्ने, १५ दिन भित्र शीलबन्दी बोलपत्र पेश गर्नुपर्ने

1703578467nabil.jpg
काठमाण्डौ । नबिल बैंकले विभिन्न २५ जिल्लामा रहेका गैह्र बैंकिङ सम्पत्ति लिलाम गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले काठमाण्डौ, ललितपुर, झापा,नुवकोट, धनुषा, बारा, सप्तरी, सिराहा लगायत विभिन्न २५ स्थानमा रहेको घर जग्गा बिक्री गर्न लागेको हो । कम्पनीले आफ्नो स्वामित्वमा रहेका गैह्र बैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ सोहि अवस्थामा...

वित्तीय साक्षरतामा सिटिजन्स बैंकको फरक शैली, गाउँलेलाई बैंकिङ सिकाउँदै

1703239425bank.jpg
काठमाण्डौ ।सामान्यतया वित्तीय साक्षरता भन्नाले आम्दानी, खर्च, कर्जा, कर योजना, बीमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरू बुझी उचित निर्णय गर्न सक्ने क्षमतालाई जनाउँछ । अर्थात् वित्तीय साक्षरताले विभिन्न प्रकारका महत्वपूर्ण वित्तीय अवधारणा र सीपलाई बुझाउँदछ ।  नेपाल जस्तो विकासोन्मुख देशका लागि वित्तीय...

११ बैंकको लाभांश घोषणा, ५ बैंकले सेयरधनीलाई देखाए रित्तो हात, कुनको कति लाभांश ?

1703155697d.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । ती कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने कतिपयले सेयरधनीको हात खाली गराएका छन् । हालसम्ममा एनआईसी एशिया, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सानीमा बैंक, माछापुछ्रे बैंक,नबिल बैंक,नेपाल एसबीआई बैंक,ग्लोबल आइएमई,...

हिमालयन बैंकले पनि लाभांश नदिने

1703048993d.jpg
काठमाण्डा । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  सो बैठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।   साथै कम्पनीले गत आवको नाफा नोक्सान...

प्राइम कमर्सियल बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

1702962312prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।  साथै, सो बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण स्वीकृत...

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनियताको सपथ

1702810980oath.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंकको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका चन्द्रप्रसाद ढकालले आइतबार सपथ लिएका छन्। उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्षा पद तथा गोपनीयताको सपथ लिएका हुन्। कम्पनीको हालै सम्पन्न १७औं वार्षिक साधारणसभाबाट उनी सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा...

कुमारी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली

1702615335d.jpg
काठमाण्डौ । कुमारी बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै २०८० /३/३१ को वासलात, गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिका लागि...

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

1702444555laxmi.jpg
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।   प्रस्तावित लाभांश नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध