वाणिज्य बैंक


लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा

1702355379lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट ८.५० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ। कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ४.५० प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट...

एनआईसी एशिया र कुमारी बैंकले घटाए ब्याजदर, कुनको कति ?

1702183767nic.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले पुस महिनाका लागि पनि फेरि ब्याजदर घटाएको छ। मंसिर महिनामा ब्याजदर घटाएर २० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर दिइरहेको कम्पनीले पुस महिनाका लागि अधिकतममा ८.६७९ प्रतिशत ब्याजदर दिने भएको छ। कम्पनीले २४ महिनादेखि १८० महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। यसअघि...

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम

1701601955n.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम गरेको छ । यस सहुलियतपश्चात् यसभन्दा अगाडि तीन प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकमहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको कम्पनीले बताएको छ ।...

1695556604Online-Ad.gif

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनियताको शपथ

1700815319machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे  बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1700357247scb.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रतिसेयर १९ रुपैयाँ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घटायो मंसिरका लागि ब्याजदर

1699762364standardf.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले मंसिर महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले आज मंसिरका लागि ०.२५ प्रतिशतको विन्दुले ब्याजदर घटाएर प्रकाशित गरेको हो। बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ८.९७ प्रतिशत कायम गरेको छ। कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.२२ प्रतिशत...

मंसिरका लागि कृषि विकास बैंकले पनि घटायो ब्याजदर

1699759091adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले पनि मंसिर महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले आज मंसिरका लागि ब्याजदर घटाएर प्रकाशित गरेको हो। बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.५१२ प्रतिशत कायम गरेको छ। कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.७६१९ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको...

ग्लोबल आइएमई बैंकको नायव सीईओमा सुमन पोखरेल नियुक्त, दुई दशकभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रमा अनुभव

1699249719bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुमन पोखरेल नियुक्त भएका छन्। गत आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव सीईओमा नियुक्त गरेको हो । उनीसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव  छ ।  वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा...

आजसम्म कायम सेयरधनीले सिद्धार्थ बैंकको लाभांश पाउने

1699235540sidd.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ।  बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले आफ्नो २२ औँ वार्षिक साधारणसभा आउँदो...

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

1699158730global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफासमेतबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश ...

राष्ट्रिय वाणिज्य बैंकको नाफामा संकुचन,खराब कर्जा पनि बढ्यो

1699003115bankr.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ८५ करोड ९८ लाख खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा १ अर्ब २४ करोड रुपैयाँ थियो। यो हिसाबले कम्पनीको नाफामा ३१.०३ प्रतिशतले गिरावट आएको छ। बैंकको वितरणयोग्य...

प्राइम कमर्सियल बैंकको पहिलो त्रैमासमा १ अर्बभन्दा बढी नाफा, यस्तो छ अन्य सूचक

1698995416bank.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले १ अर्ब  १५ करोड खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ८७ करोड ४१ लाख रुपैयाँ थियो। यो हिसाबले कम्पनीको नाफा ३१.७३ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा ६२ करोड ८६...

सानिमा बैंकको नाफामा ११.९१%को संकुचन, बढ्यो खराब कर्जा

1698990110sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ४८ करोड २९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ५४ करोड ८२ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा ११.९१ प्रतिशतले घटेको छ।  बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ११ करोड...

नाफा बढ्दा माछापुच्छ्रे बैंकको ईपीएसमा सुधार, ब्याज आम्दानी भने घट्यो

1698986649machh.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ५४ करोड २२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ४५ करोड ११ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा २०.१८ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बढायो नाफा, वितरणयोग्य मुनाफा ३.१४ अर्ब

1698985566scb.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ८२ करोड ७७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ८१ करोड १३ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा २ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा ३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध