वाणिज्य बैंक


एनएमबि बैंकको नाफामा सामान्य सुधार, ३२.४९%ले घट्यो वितरणयोग्य मुनाफा

1698984576nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ९६ करोड ३२ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ९० करोड ४१ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा ६.५३ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड रुपैयाँ...

प्रभु बैंकको ४६.७०%ले बढ्यो नाफा, अन्य सूचक कस्ता ?

1698983372prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ७० करोड ५० लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा ४६.७० प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा १६ करोड ३४ लाख रहेको...

नेपाल एसबीआई २३.६२%ले घट्यो नाफा, ईपीएसमा संकुचन

1698981890sbi.png
काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ६२ करोड ७३ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा २३.६२ प्रतिशतले घटेको छ। बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ६४ लाख रहेको छ।...

1695556604Online-Ad.gif

खराब कर्जा चुलिँदा कृषि विकास बैंक घाटामा, ईपीएस पनि ऋणात्मक

1698980786adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास घाटा व्यहोरेको छ।  बैंकले आज सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिमा बैंकले ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा २२ करोड ९ लाख रुपैयाँ थियो।  बैंकको वितरणयोग्य मुनाफा ४३...

इम्पेयरमेन्ट चार्ज बढ्दा नेपाल बैंकको नाफामा भारी संकुचन, ईपीएसमा पहिरो

1698978842nepal-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकको नाफामा भारी संकुचन देखिएको छ। बैंकले आज सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। बैंकले समीक्षा अवधिमा १४ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७६.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा...

हिमालयन बैंकको नाफामा उछाल, अन्य सूचकहरुमा पनि सन्तोषजनक प्रगति

1698977248himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उछाल आएको छ।  बैंकले आज सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। बैंकले समीक्षा अवधिमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९८.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद...

खराब कर्जा बढ्दा नबिल बैंकको नाफामा सामान्य संकुचन, ईपीएसमा पनि गिरावट

1698975872nabil.jpg
काठमाण्डौ । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.५१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब...

पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा सवा ४० करोड, बढ्यो रिजर्भको आकार

1698974529citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ४० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.७० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा...

प्रभु बैंकको सीईओमा शेरचनको पुनः नियुक्ति उच्च अदालतद्वारा सदर, रिट खारेज

1698848218ashok.jpg
काठमाण्डौ । उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पुनः नियुक्तिलाई सदर गरिदिएको छ।  अदालतले शेरचनको सीईओमा पुनः नियुक्ति लिएर परेको रिट बुधबार खारेज गरिदिएको हो। अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको संयुक्त इजलासले शेरचनको सीईओमा पुनः नियुक्ति कानुनसम्मत रहेको ठहर गरेको...

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1698715905siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको सोमबार (कात्तिक १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित...

प्रभु बैंकले बिदाका दिन दसैँ काउन्टर सञ्चालन गर्ने, कुन-कुन शाखा खुल्छन् ?

1697800748prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले ग्राहकको सुविधाका लागि देशका विभिन्न स्थानमा दसैँ काउन्टर सञ्चालन गर्ने भएको छ।  बैंकले दसैँ बिदाका दिनहरुमा काठमाण्डौ उपत्यकाभित्र र बाहिर दसैँ काउन्टर सञ्चालन गर्ने भएको हो। दसैँको टीकाका दिनबाहेक कात्तिक ४, ५, ६, ८ र ९ गते दसैँ काउन्टर बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने बैंकले जनाएको...

सानिमा बैंकले सम्पन्न गर्‍यो साधारणसभा, पारित भयो लाभांश

1697710447sanimaagm.jpg
काठमाण्डौ । सानिमा बैंकको १९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।  आर्थिक वर्ष २०७९/८० मा रु. २.६१ अर्ब खुद मुनाफा गरेको कम्पनीको कुल सम्पत्ति २१५.६४ अर्ब रुपैयाँ, कुल निक्षेप...

सानिमा बैंकको वार्षिक साधारणसभा आज, लाभांश अनुमोदन गर्ने

1697681718sanimaa.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको आज कात्तिक २ गते १९ औँ वार्षिक साधारणसभा हुँदैछ।  सभा काठमाण्डौको चन्डोलस्थित कुण्डलिनी बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले २०८० साल असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्तापुँजीको ५.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागिसमेत) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन...

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

1697626370sapath-grahan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा बुधबार आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकका अध्यक्ष  प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।  कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी...

एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

1697606011nmb.jpg
काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । कम्पनीले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तरराष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक  (एफएमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो । कम्पनी र एफएमओ बीचको यो साझेदारीमा  प्राप्त १५ मिलियन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध