वाणिज्य बैंक


कामना सेवाको बचत खातामा ८ लाखसम्मको बीमा सुविधा

1581511551ksbbl.png
काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वणर््िाम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ । यस प्रकारको खाता खोल्ने ग्राहकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा  र रु १ लाखसम्मको ओषधीउपचार बीमा सुविधा समेत प्रदान गर्ने  हुँदा यसबाट ग्राहकले...

म्याक्स मनि ट्रान्सफरमार्फत् विदेशबाट आएको रकम सिटिजन्स बैंकबाट भुक्तानी पाउने

1581509956cz.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्याक्स मनि ट्रान्सफर प्रा. लि का बीच मलेसिया लगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणाणीमार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । यस सम्झौताबमोजिम अब म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा...

सिभिल बैंकको शाखा सिमराको जीतपुरमा, विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर सहयोग

1581504308cbl.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिक्रम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको जीतपुर शाखाको समुद्घाटन गरे ।  देशकै विकासोन्मुख शहरहरु मध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका...

1695556604Online-Ad.gif

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा खैरहनी चितवनमा

1581423702srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ खैरहनी नगरपालिका–१३, गवै चितवनमा ४८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  आज मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष...

सिद्धार्थ बैंकद्वारा कैलालीको लम्कीमा वित्तीय साक्षरता कार्यक्रम

1581423286sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा गत  माघ २६ गते कैलालीको लम्कीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै...

कनेक्ट आइपीएसमा रजिष्ट्रेशन गर्दा बीओकेका ग्राहकलाई एक सय रुपैयाँ

1581251859Bank-of-Kathmandu-1.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो खातालाई कनेक्ट आइपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा रु १०० ग्राहकको खातामा उपलब्ध गराउने सहमति भएको छ । बैंकका ग्राहक महानुभावहरुले कनेक्ट आइपीएसमा आफ्ना खातालाई पहिलो पटक लिङक गरी बैंकबाट भेरिफाइपश्चात् ग्राहकहरुको आफ्नै खातामा रु १००...

सिद्धार्थ बैंकद्वारा धनगढीमा वित्तीय साक्षरता कार्यक्रम

1581249921sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा हिजो शनिबार कैलालीको धनगढी उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी...

सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग

1580813171ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धामलाई यस धाममा भ्रमणको लागि आउने भक्तजनको लागि सफा पानीे उपलब्ध गराउनको निम्ति एक थान एक हजार लिटरको पानी ट्यांङ्की साथै यस धामको नियमित सरसफाईको लागि उक्त धाममा आएका भक्तजनबाट सहयोग स्वरूप बीसका पाँच हजार थान टिकट...

ग्लोबल आइएमई बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

1580731251China.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले भक्तपुरको कमलविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले आज सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमलविनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । बैंकले २७० वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ ...

काबेली बी वान कास्केडमा बीओके र कुमारी बैंकले लगानी गर्ने

1580302002bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेडबीच काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।  ९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९७ करोड रहेको छ । अरुण भ्याली...

मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम धापासीमा

1580300498mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाण्डौको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।  बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मेगा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका...

सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा उद्घाटन सम्पन्न

1580211758cbl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।  उक्त शाखाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ,सिभिल बैंकका अध्यक्ष इ. इच्छाराज तामाङ्ग, संचालक...

मेगा बैंकबाट पर्सामा आँखा शिविर, शिविरमै निःशुल्क शल्यक्रिया

1580127048mega1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् ।  नेपाल नेत्रज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले पर्सा जिल्लाको बेल्वामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो । शिविरमा २ सय ७५ जनाले आँखा जाँच...

प्रभु बैंकको धकधइ शाखा कार्यालय सञ्चालनमा

1580037733prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले  शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज आइतबारदेखि रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा २०५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको धकधइशाखा कार्यालयको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरे ।  बैंकको धकधइमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि...

सेञ्चुरी बैंक भैरहवा शाखाबाट विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

1580036810ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमास्थित रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । ११० बालबालिकाहरुको लागि न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखाप्रबन्धक बिशाल गुप्ताले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध