वाणिज्य बैंक


सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

1579783649srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको हरैचामा ४६ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  आज बिहीबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १...

नेपाल इन्भेस्टमेन्ट बैंक र चिरायु अस्पतालबीच सम्झौता

1579783083nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका वैध कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक  चन्डेश्वर...

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा

1579782524gbime.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् ।  बैंकले  टोखा नगरपालिका वडा नं. ३, बालुवापाटी र कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका वडा नं. २, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ । बैंकले २६९ वटा शाखा, ३७ वटा...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंक र नेपाल आँखा अस्पतालको सहकार्यमा नि:शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न

1579781003sbl.jpg
काठमाण्डौ ।सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । गत पुस २२ गतेदेखि पुस २५ गतेसम्म श्रीनगर(सर्लाही) र पुस २७ देखि पौष २९ सम्म मलंगवा      (सर्लाही) मा संचालन भएको उक्त...

माछापुच्छ्रे क्यापिटललाई मर्चेन्ट बैंकरको अनुमति

1579697072mbl.jpg
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ ।  यस अनुमति पश्चात माछापुच्छ्रे  बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीमा माछापुच्छ्रे  क्यापिटल...

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियाको गुलरियामा

1579611169gbime.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले  हिजो सोमबार प्रदेश नं. ५ को बर्दिया जिल्ला, गुलरिया नगरपालिका वडा नं. ६ जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ्ग सेवा र...

सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललाई सहयोग

1579610558sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज मंगलबार टिच फर नेपाललाई ५ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । सो सहयोग रकम, बैंकको संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक स्वस्तिका श्रेष्ठलाई एक समारोहका बीच प्रदान गरे ।  बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार...

एनएमबि बैंकको प्रदेश ७ मा प्रदेश कार्यालय सञ्चालनमा

1579439693nmb.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । उक्त कार्यालयको समुदघाटन एनएमबि बैंकका सञ्चालकद्वय राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरे । ‘सुदूरपश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र बिकासका अवसरहरुको सिर्जना गरी सबै...

सिद्धार्थ बैंकको सहयोगमा निशुल्क क्यान्सर जाँच शिविर

1579437762sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले गत माघ ४ गते शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा अन्नपुर्ण मिसाःपुचः र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको छ । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना...

सिटिजन्स बैंकका थप ४ नयाँ शाखा संचालनमा

1579437201Jeetpur-Kapilvastu.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आज आइतबारबाट थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, लमजुंगको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखाहरु संचालनमा ल्याएको छ । उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न...

सनराइज बैंकको भ्याली एक्सप्रेसमा १०% नगद छुट योजना

1579180209srbl.jpg
काठमाण्डौ ।  सनराइज बैंकले भ्याली एक्सप्रेस रेष्टुरेन्टसँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १०% छुट योजना ल्याएको छ ।  यस योजना अन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट÷ क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल  टर्मिनल मार्फत वा  मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर कोडमार्फत  भ्याली एक्सप्रेस रेष्टुरेन्टको बिल...

सिटिजन्स बैंकद्वारा सिरहाका गरीब तथा अतिविपन्न परिवारलाई न्यानो बाँड्दै

1579177284Blanket-Pic.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजीवन प्रभावित हँुदेै गएपछि सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । न्यानो कपडाको अभावमा कष्टकर जीवनयापन गरिरहेका गरीब , सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला...

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा भिमसेन मन्दिर पुनर्निर्माणका ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान

1579090494nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले भिमसेन मन्दिर पुनर्निर्माणका ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  भिमसेन मन्दिर पुनर्निर्माणका लागि भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिलाई नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा आज एक समारोह बीच पुनर्निर्माण सरोकार समितिका अध्यक्ष  कृष्णलाल महर्जनलाई रु. ५० लाखको चेक हस्तान्तरण...

सहुलियतपूर्ण कर्जा सनराइज बैंकले उपलब्ध गराउने

1577969032srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेड तथा भक्तपुर घरेलु तथा साना उद्योग संघ बीच मुलुकभित्र नै रोजगार सृजना गरी आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम उपलब्ध हुने विमा सुविधासहितको व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहनजस्ता कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा नजिकको सनराईज बैंकका...

दश सहरमा सिद्धार्थ बैंकको सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न

1577967163sbl.jpg
काठमाण्डौ । सिद्धार्थ  बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आगामी पौष ११ देखि पौष १६ गतेसम्म देशका विभिन्न १० स्थानहरु विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी लगाएत अधिकांश कर्मचारी, ग्राहकवर्ग...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध