वाणिज्य बैंक


सिभिल बैंकका कर्मचारी समायोजनमा अझै अन्यौलता, अधिकांशको तोकिएन जिम्मेवारी

1676634067civil.jpg
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी आउँदो साताभित्र एकीकृत कारोबारको सुरुआत गर्दैछ। आगामी फागुन १२ गते हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। नेपाल राष्ट्र बैंकले पनि सिभिललाई प्राप्ति गरेर हिमालयन बैंकको नाममा कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ। एकीकृत कारोबारको मिति...

माघमा रु. २५ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप, कर्जाको अवस्था कस्तो ?

1676542795nba.jpg
काठमाण्डौ । माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स संघ (एनबीए)को तथ्यांकअनुसार माघ महिना वाणिज्य बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले बढेको हो। योसँगै माघ मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। गत पुस मसान्तसम्म कुल निक्षेप ४७ खर्ब १६ अर्ब रुपैयाँ थियो। यसैगरी...

हिमालयन–सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ बाट

1676345023himalayan.jpg
काठमाण्डौ । सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले यही फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाण्डौको कमलादीमा रहनेछ।  एकीकृत कारोबार सुरु गर्न सिस्टम...

1695556604Online-Ad.gif

फागुनमा ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1675922113nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्ने भएका छन्। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठक फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। बैठकमा एनबीए कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए। बैठकले माघमा कायम निक्षेपको ब्याजदरलाई नै फागुनमा पनि...

वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्न सक्ने, एनबीएले भोलि निर्णय गर्ने

1675855312rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्ने सम्भावना प्रबल देखिएको छ।  फागुनको ब्याजदर निर्धारण गर्न वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले भोलि बिहीबार बिहान ९ः३० बजे बैठक बोलाएको छ। बैठकमा कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनेछन्।  बैठकले फागुनको ब्याजदर...

सिभिल बैंकका कर्मचारी आन्दोलित, हिमालयनसँगको मर्जरमा एक तह घटुवा गर्न खोजेको आरोप

1675840997329220945718635849796470608254225625386962n.jpg
काठमाण्डौ । सिभिल बैंकका कर्मचारी बुधबारदेखि आन्दोलनमा उत्रिएका छन्। हिमालयन बैंकसँगको मर्जरका क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। मर्जर सम्झौताविपरीत हिमालयन गाभिएपछि सिभिलका कर्मचारीलाई एक तह घटुवा हुने गरी समायोजन गर्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका...

प्रभु बैंकका सीईओ अशोक शेरचनको पक्षमा उच्च अदालतको फैसला, नियुक्ति बदर नहुने

1675683213ashok-sherchan.jpg
काठमाण्डौ । पाटन उच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा फैसला सुनाएको छ। उच्च अदालतका न्यायाधीशद्वय श्यामजी प्रधान र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले आइतबार सीईओ शेरचनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । शेरचनलाई प्रभु बैंकको सीईओमा पुनः नियुक्त गरेसँगै अधिवक्ता अनिता...

सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेलको निरन्तरता, बैंकलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता

1675254262WhatsApp-Image-2023-02-01-at-4.40.00-PM.jpeg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशराज पोखरेलले अर्को कार्यकालका लागि निरन्तरता पाएका छन्।  आज बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। पोखरेलले स्थापनाकालदेखि नै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रहि...

निर्धारित मितिमा नहुने भयो हिमालयन-सिभिल बैंकको एकीकृत कारोबार, अब कहिले हुन्छ ?

1675073443himalayan.jpg
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार निर्धारित समयमा नहुने भएको छ।  नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिन ढिलाइ गर्दा निर्धारित समय यी दुई बैंकको एकीकृत कारोबार हुन नसक्ने भएको हो।  मर्जर प्रक्रिया पूरा गरी यही माघ १८ गतेदेखि एकीकृत कारोबारको सुरुआत...

कृषि विकास बैंकको सीईओ पदमा २२ जनाको आवेदन, को-को छन् आकांक्षी ?

1675061005adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ।  बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो। आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी...

वाणिज्य बैंकहरुको नाफा ३३ अर्ब माथि, बढी कमाउनेमा नबिल, २१ वटाको एनपीएल बढ्यो

1674720325profit1.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै २२ वटै वाणिज्य बैंकहरुले सार्वजनिक गरिसकेका छन्। जसमा आधा दर्जन बैंकहरुको नाफा आर्थिक वर्षमा गिरावट आएको छ भने एउटा बैंकले घाटा व्यहोरेको छ।  अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ६ वटाको घटेको छ। कृषि विकास...

इन्भेस्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब माथि, ब्याज आम्दानी र रिजर्भमा छलाङ

1674700641nimb.jpg
काठमाण्डौ । दुई बैंक आपसमा गाभिएर बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा...

राष्ट्रिय वाणिज्य बैंकको नाफा २.७१ अर्ब, निष्क्रिय कर्जा पनि घटायो

1674374990rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७१ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ४१.२८ प्रतिशतले बढेको...

नेपाल एसबीआई बैंकले ५०.३९%ले बढायो नाफा, अन्य सूचकमा पनि सन्तोजनक प्रगति

1674362804sbi.png
काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७८ करोड २७ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ५०.३९ प्रतिशतले बढेको छ। यो...

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब माथि, वितरणयोग्य मुनाफामा ६४%को छलाङ

1674357858machha1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले १ अर्ब २ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १.४३ प्रतिशतले बढेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध