वाणिज्य बैंक


मर्जरसम्बन्धी समाचारमा कुनै आधिकारिकता नरहेको सिद्धार्थ बैंकको स्पष्टोक्ति

1679634041siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले मर्जरसम्बन्धी फैलाइएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।  बैंकद्वारा जारी सूचनामा मर्जरसम्बन्धी फैलाइएको समाचारप्रति ध्यानाकर्षण भएको जनाइएको छ। ‘यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीचमा मर्जर वा एक्विजिसनसम्बन्धी फैलाइएको समाचारमा बैंकको ध्यानाकर्षण भएको छ’, कम्पनी सचिव लक्ष्मण...

बेलायतको संसदीय प्रतिनिधिमण्डलद्वारा एनएमबि बैंकको भ्रमण

1679552241NMBxBII.jpg
काठमाण्डौ। ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टका सदस्य समूहले एनएमबि बैंकको भ्रमण गरेका छन्।  एनएमबि बैंकको ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टसँगको सहकार्यपश्चात भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन...

सेयर कारोबार रोकिदिन सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको आग्रह

1678596008sagarmatha.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी भोलि फागुन २९ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागेको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले सेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्राचार गरेका छन्।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा कारोबार...

1695556604Online-Ad.gif

चैतमा वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदै, एनबीएको बिहीबार बस्ने बैठकले निर्णय गर्ने

1678277655interest-rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले चैतमा ब्याजदर घटाउने प्रबल सम्भावना रहेको छ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को भोलि बिहीबार बिहान ९ः३० बजे बैठक छ। सोही बैठकले चैतमा ब्याजदर घटाउने निर्णय गर्ने सम्भावना छ।  एक बैंकरका अनुसार वाणिज्य बैंकहरुबीच फागुनको तुलनामा चैतमा ०.५ प्रतिशतको विन्दुदेखि १ प्रतिशतको...

स्ट्यान्डर्ड चार्टर्ड बैंक निरन्तर ४ वर्षदेखि इक्राबाट ‘ट्रिपल ए’ रेटिङ पाउन सफल

1678193968standard.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई विगतमा प्रदान गरेको रेटिङलाई पुनः पुष्टि गरेको छ। इक्राले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई विगतमा प्रदान गरेको ‘(इक्रा–आईआर) एएए’ रेटिङ पुनःपुष्टि गरेको हो। लगातार ४ वर्षदेखि बैंकले यो रेटिङ प्राप्त गर्न सफल भएको हो।  यो रेटिङ प्राप्त गर्ने निकाय समयमै वित्तीय...

किन कर्जाको ब्याजदर घटाउँदैछन् वाणिज्य बैंकहरु? यस्तो रहेछ कारण

1678191637loan.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटेको जानकारी ऋणीहरुलाई दिइरहेका छन्। हालसम्म आउँदा सानिमा, सिटिजन्स र एभरेस्ट बैंकले बेस रेटमा जोडिने प्रिमियम घटाएको जानकारी ऋणीलाई दिइसकेका छन्। सानिमा र सिटिजन्सले २–२ प्रतिशत र एभरेस्टले १ प्रतिशत घटेको जानकारी आफ्ना ऋणीहरुलाई दिएका हुन् । पुस...

कृषि विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, १३% लाभांश अनुमोदन गर्ने

1677818767adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आफ्नो सोह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको फागुन १८ गते (बिहीबार) बसेको बैठकले आउँदो चैत १४ गते वार्षिक साधारणसभा डाकेको हो। सभा भक्तापुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल १३ प्रतिशत लाभांश अनुमोदन...

आउँदो जेठभित्र एकीकृत कारोबार गर्ने लक्ष्मी-सनराइज बैंकको लक्ष्य

1677576260laxmi-sunrise.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंकले आउँदो जेठभित्र एकीकृत कारोबार गर्ने लक्ष्यका साथ मर्जर प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको छ।  नेपाल राष्ट्र बैंकले लक्ष्मी र सनराइज बैंकको मर्जरलाई दुई साताअघि सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यो सहमतिसँगै राष्ट्र बैंकले मर्जर प्रक्रिया ३ महिनाभित्र मर्जर सम्पन्न गर्न समयसीमा तोकेको...

बैंकहरुमात्र होइन कर्मचारीहरु पनि मिल्नुपर्छः पाण्डे

16772193233329320718947621818397074621036564905505420n.jpg
काठमाण्डौ । साबिक सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले बैंकहरुमात्र होइन कर्मचारीहरु पनि मिल्नुपर्ने बताएका छन्।  सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले आजबाट एकीकृत कारोबार शुभारम्भ गर्न आयोजित कार्यक्रममा अध्यक्ष पाण्डेले यस्तो धारणा राखेका हुन्। ‘बैंकमात्र मिलेर हुँदैन, कर्मचारी पनि मिल्नुपर्छ’, उनले भने,...

हिमालयन बैंक थप सबल, सक्षम र प्रगतिशील बन्नेछ : अध्यक्ष श्रेष्ठ

16772186873329320711225543174161356243841674443333246n.jpg
काठमाण्डौ । हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले सिभिल बैंकलाई प्राप्तिपछि बैंक थप सबल, सक्षम र प्रगतिशील बन्ने बताएका छन्।  सिभिललाई प्राप्तिपछि आजबाट एकीकृत कारोबारको शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले दुई बैंक गाभिएर एक बनेपछि थप उत्कृष्ट बन्ने बताए। ‘हिमालयन बैंक अझ वृहत परिष्कृत...

निक्षेपको हिसाबले हिमालयन बैंक सातौँ स्थानमा : सीईओ राणा

16772177123295498352152760910728722660667351220280275n.jpg
काठमाण्डौ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर राणाले सिभिल बैंकलाई प्राप्ति गरेपछि निक्षेपको हिसाबले वाणिज्य बैंकहरुमा हिमालयन बैंक सातौँ स्थानमा रहेको बताएका छन्।  सिभिललाई प्राप्ति आजबाट एकीकृत कारोबारको शुभारम्भ गर्न आयोजित कार्यक्रममा सीईओ राणाले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार कर्जा लगानीको...

सिभिललाई प्राप्तिपछि हिमालयनको एकीकृत कारोबार सुरु, सेयरधनीलाई उच्चतम प्रतिफल दिन बैंक केन्द्रित रहने

16772168333325226459439830434468892411677954521827529n.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात आज फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ।  सिभिललाई प्राप्तिपछि हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गरिएको हो। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले एक विशेष समारोहबीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे। उनले प्राप्ति हिमालयन बैंक...

सिभिलबाट बिदा भए सीईओसहित उच्च तहका ८ कर्मचारी, हिमालयनले भोलिदेखि एकीकृत कारोबार गर्दै

167715892433287526911504180923399046432351769817523850n.jpg
काठमाण्डौ । सिभिल बैंकका सीईओ सुनिलकुमार पोखरेलसहित ८ जना उच्च तहका कर्मचारी स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बाहिरिएका छन्।  हिमालयन बैंकले सिभिललाई प्राप्ति गरी भोलि शुक्रबारबाट एकीकृत कारोबार सुरुआत गर्दैछ। यही बेला सिभिलले भीआरएस सुविधा लिएका सीईओ पोखरेलसहित ८ जना उच्च तहका कर्मचारीको आज बिदाइ गरेको हो। बैंकले एक औपचारिक...

कृषि विकास बैंकको अध्यक्षमा पूर्वसचिव पुडासैनी नियुक्त

1677209681gov.jpg
काठमाण्डौ । कृषि विकास बैंकको अध्यक्ष पूर्वराजश्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकबाट पूर्वसचिव पुडासैनीलाई बैंकको अध्यक्षमा नियुक्त गरेको हो। राजश्व सचिवबाट अनिवार्य अवकाश प्राप्त पुडासैनीसँग आर्थिक क्षेत्रलगायत विभिन्न निकायमा  कार्य गरेको अनुभवसमेत रहेको छ।  बैंक तथा वित्तीय संस...

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त, सोमबारबाट पद सम्हाल्ने

1676776835govinda-gurung.jpg
काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्।  बैंक सञ्चालक समिति (बोर्ड)को शनिबार बसेको बैठकले गुरुङलाई सीईओमा नियुक्त गरेको हो। यसअघि सीईओ छनोट समितिले तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो। तीमध्येबाट गुरुङलाई सीईओ बनाउने निर्णय बोर्डले गरेको थियो।  नवनियुक्त सीईओ गुरुङले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध