कर्पोरेट


इटहरी उवासंघमा ३० वर्षपछि एमालेको टिम, भत्कियो कांग्रेसको किल्ला

1467995913lilam.jpg
काठमाण्डौ । उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा करिब ३० वर्षसम्म नेपाली कांग्रेस समर्थक व्यापारीहरुले बनाएको किल्ला एमाले समर्थित व्यापारीको टिमले पहिलोपटक भत्काइदिएको छ ।  शुक्रबार सम्पन्न उवासंघ इटहरीको निर्वाचनमा एमालेको समर्थनमा अध्यक्षमा उम्मेद्वारी दिएका लिलम बस्नेत नेतृत्वको बहुुसंख्यक टिम फराकिलो मत अन्तरसहित विजयी...

सगरमाथाको फोहोरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने

1467876968TaraAirlogo.jpg
सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ ।सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सले ढुवानी गर्ने भएको एसपिसिसीले जनाएको छ । प्रत्येक वर्ष सरसफाइ अभियान नै चलाएर...

लबिम मल र बालाजु चोकमा एनसेल शप संचालन, सुलभ मूल्यमा मोवाइल पनि खरीद गर्न पाइने

1467820369Simon-Perkins-managing-director-of-Ncell-inaugurating-Ncell-Shop-in-LABIM-Mall-Pulchowk-Lalitpur-on-Wednesday..jpg
काठमाण्डौ । एनसेलले ललितपुरको पुल्चोकस्थित लबिम मल र काठमाण्डौको बालाजु चोकमा नयाँ अवधारणाको एनसेल शप संचालनमा ल्याएकोे छ ।  ग्राहकका लागि एकै ठाउँबाट विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले खोलिएको यी शपहरुबाट ग्राहकले एनसेलका विभिन्न सेवा, त्यसका बारेमा जानकारी र प्रतिस्पर्धी बजार मूल्यमा मोबाईल सेटहरु खरीद गर्न सक्छन्...

1695556604Online-Ad.gif

एनसेलले ल्यायो ‘इण्डिया कलिङ्सको अफर, १.९९ रुपैयाँमै भारत फोन गर्न सकिने

1467742774Ncell-Logo.jpg
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब भारतमा अझ शुलभ दरमा कुरा गर्न पाउने भएका छन् । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले  घटाउँदै, आफ्ना ग्राहकका लागि ‘ईन्डिया कलिङ्’ नामको नयाँ अफर ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले अब करबाहेक मात्र रु १.९९ प्रति मिनेटमा भारतमा कल गर्न सक्नेछन् । यस...

विशेष आर्थिक क्षेत्र स्थापनासम्बन्धी विधेयक समितिबाट पारित

1467713497SEZ.jpg
काठमाण्डौ । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिबाट विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सो विधेयकमा परेका संशोधनमा आजको बैठकमा छलफल भई पारित भएको हो । सो विधेयक अब संसद्को मूल बैठकमा चाँडै पेस हुनेछ । निर्यात प्रवर्द्धनका माध्यमबाट...

विद्युत महसुल वृद्धिको निजी क्षेत्रबाट पनि विरोध, सिएनआई भन्छ–‘पहिला चुहावट नियन्त्रण गर’

1467704016CNI.jpg
काठमाण्डौ । विद्युत महसुल निर्धारण आयोगको सिफारिस अनुसार नेपाल विद्युत प्राधिकरणले साउनदेखि विद्युत महसुलमा गरेको वृद्धिको पहिलोपटक निजी क्षेत्रबाट विरोध भएको छ ।  विद्युत महसुलको बिषयमा निजी क्षेत्रसँग सम्बद्ध संघसंस्था मौन रहेको बेला नेपाल उद्योग परिसंघ(सिएनआई)ले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै बढाइएको महसुल तत्काल...

एनसेल कर प्रकरणको यस्तो छ भित्री कथा !

1467201872ncell.png
काठमाण्डौ । विदेशी लगानीमा संचालित देशकै सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले कर छली गरेको बिषय विगतमा भाइरल भयो । एनसेलको खरीदबिक्रीको क्रममा उठेको मुद्धालाई ‘एनसेलले सरकारलाई कर नै नतिरेको’ भन्दै सडक र संसदबाट उरालियो । सबैतिर एनसेलले ‘नेपाल सरकारलाई कर नै तिरेन’ भन्ने बिषयलाई भाइरल बनाएर सामाजिक सञ्जालमा समेत...

अब १० पैसामै एनसेलको इन्टरनेट !

1467173661Ncell.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभ दरमा डाटा सेवाको उपयोग गर्नसक्ने भएका छन् ।  देशकै अग्रणी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ईन्टरनेट सेवा  करबाहेक १० पैसा प्रति एमबिसम्म प्रयोग गर्न सकिने गरी ‘नाईट डाटा प्याक’को अफर ल्याएको छ ।   असार १५(बुधबार)देखि सुचारु हुने यो योजनामा ग्राहकले आफ्नो...

लगानी बोर्डको सीइओमा महाप्रसाद अधिकारी

1466704869maha.jpg
काठमाण्डौ । निकै लामो समयपछि लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत(सीइओ) पाएको छ । सरकारले सो पदमा राष्ट्रबैंकका निवर्तमान डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको हो ।  बिहीबार साँझ बसेको मन्त्रीपरिषद बैठकले सो पदका लागि अन्तिम प्रतिस्पर्धामा रहेका लगानी बोर्डका पहिलो सीइओ राधेश पन्तलाई पन्छाउँदै अधिकारीलाई सो पदमा...

नयाँ आपूर्ति नीति बनाउन सरकार तयार

1466611856viber-image1.jpg
काठमाण्डौ । देशको आपूर्ति व्यवस्थालाई सहज र सरल बनाउन अविलम्ब समयसापेक्ष नयाँ आपूर्ति नीति बनाएर जारी गर्न सरकार तयार भएको छ ।  बुधबार आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलबीच सिंहदरबारमा भएको बैठकमा सरकारले यस्तो तत्परता देखाएको हो...

मोवाइल एक्स्पोको ८ दिनमा ५० लाखको कारोबार

1466611300BG-Mall-Mobile-Expo2.jpg
काठमाण्डौ । काठमाण्डौंको नयाँ बसपार्कमा केही समय अघि सञ्चालनमा आएको बीजी मलमा मोबाइलका पारखीहरुलाई लक्षित गरी आयोजना गरिएको मोबाइल एक्स्पोमा ५० लाख रुपैंयाको कारोबार भएको छ ।  मोबाइल एक्स्पोको आठौं दिनसम्ममा २५ हजार बढीले अवलोकन गरिसकेका बताइएको छ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजना सहित बीजी मलले मोबाइल एक्स्पोको...

एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक, ८ रुपैयाँमा ३० मिनेट टक टाइम

1466516189ncell.jpg
काठमाण्डौ । एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । एनसेलका पि्रपेड ग्राहकले ३० मिनेट अन-नेट टक टाइम करसहित ८ रुपैयाँमा खरिद गर्न सक्छन् । यो भ्वाइस प्याक योजना बुधबार अर्थात असार ८ गतेदेखि लागू हुनेछ । यस योजनाअन्तर्गत एनसेलका पि्रपेड ग्राहकले ३० मिनेट Ncell-Logoअन-नेट टक टाइम रहेको भ्वाइस प्याक करसहित ८...

पूर्वअर्थमन्त्री र उद्योगीको एउटै प्रश्न–‘एनसेल टावरको आक्रमणकारीलाई कारबाही गर्ने कि वैदेशिक लगानी भड्काउने ?’

1466500355ntbtstower.jpg
काठमाण्डौ । दूरसंचार प्रदायक कम्पनी एनसेलमाथिको नियोजित आक्रमणको मुख्य दोषी अझै पक्राउ पर्न सकेका छैनन् । सरकारले नेत्रविक्रम चन्द विप्लव माओवादीका केही कार्यकर्तालाई विभिन्न जिल्लाबाट पक्राउ गरे पनि उनीहरुमाथि कडा कारबाही हुन सकेको छैन भने एनसेलको टावर पड्काउने कार्यमा संलग्न पार्टीको मुख्य नेता विप्लवलाई पक्राउ गर्न राज्यले...

उद्योग वाणिज्य महासंघमा चोर बाटोबाट भवानीलाई अध्यक्ष बनाउने खेल !

1466318861FNCCI.jpg
काठमाण्डौ । व्यापारी तथा आफ्नै सदस्यलाई अनेक झमेला पर्दा सो बिषयमा एक शब्द नबोल्ने पशुपति मुरारका नेतृत्वको उद्योग वाणिज्य महासंघभित्र षड्यन्त्र र तिकडमहरुको चाहि कुनै कमी छैन । व्यापारी र व्यवसायीको पक्षमा नबोले पनि मुरारका नेतृत्वको समूह आफ्नो दूनो सोझ्याउने खेलमा भने अनवरत लागि नै रहेको तथ्यहरु सार्वजनिक हुन थालेका छन् ...

विदेशी बिस्कुट लञ्च गर्दै उद्योगमन्त्रीले भने-'विकासका लागि युवाको परिचालन अपरिहार्य'

1465995451Unibis.jpg
काठमाण्डौ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुकको विकासको लागि युवा शक्ति परिचालन हुनुपर्नेमा जोड दिएका छन् ।  नेपाल चेम्वर अफ कमर्समा गठित युवा उद्यमी मञ्चद्वारा बुधबार चेम्वर भवनमा आयोजना गरिएको ‘युनिविस विस्किट्स’को लञ्च कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।  पाण्डेले नेपालमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध