कर्पोरेट


अहिलेसम्मकै ठूलो ‘कन्सोर्टिएम आयोजना’ सोलुखोला जलविद्युत निर्माणको सम्झौता, १० बैंकले दिने भए ऋण

1470384870solu-investment.jpg
काठमाण्डौ । निजी क्षेत्रबाट बन्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको रुपमा सोलुखुम्बुस्थित ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोशी जलविद्युत आयोजना निर्माणको सम्झौता भएको छ ।  नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘कन्सोर्टिएम आयोजना’को रुपमा देशका १० बैंकको सहयोगमा शाहस उर्जा लिमीटेडले यो आयोजना निर्माण गर्न लागेको हो...

ओलीलाई प्रचण्ड सरकारको झट्का, राजदूतका लागि सिफारिस १४ नाम फिर्ता

1470382864pmo-office-of-Nepal.jpg
काठमाण्डौ । एउटा सरकारले गरेका काम वा नियुक्ति अर्को सरकारले रद्ध वा फिर्ता लिने राजनीतिक शैली नेपालका लागि पुरानै हो । ओली सरकारले गरेका निर्णयहरुलाई निरन्तरता दिने सार्वजनिक प्रतिबद्धता जनाएका प्रचण्डले आफ्नो नेतृत्वमा शुक्रबार बिहान बसेको दोश्रो क्याबिनेटबाट ओली नेतृत्वको सरकारले विभिन्न देशका लािग राजदूतमा सिफारिस गरेकामध्ये...

दुरालाई एनसेलको मोटरसाइकल उपहार

1470367491Dinesh-Dura.jpg
काठमाण्डौ । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत काठमाण्डौको मित्रनगर, नयाँबसपार्कमा रहेको लमजुङ कम्युनिकेशनका संचालक दिनेश दुरालाई मोटरसाइकल उपहार दिएको छ ।  लमजुङ कम्युनिकेशन एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरुमध्ये एक...

1695556604Online-Ad.gif

एनसेलको ठूलो अफर, २ सय रुपैयाँमा ४ सय मिनेट टक टाइम !

1469983653Ncell.jpg
काठमाण्डौ । मोबाइल सेवाप्रदायक एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘मासिक भ्वाईस प्याक’ ल्याएको छ । जसअन्तर्गत ग्राहकले सुलभ शुल्कमा भ्वाईस सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।  यो योजनाअन्तर्गत ग्राहकले करसहितमात्र रु २०० मा ४०० मिनेट अननेट टक टाइम खरीद गर्न सक्छन् । अर्थात्, यो प्याकअन्र्तगत ग्राहकले कर सहितमात्र ५० पैसा...

विद्युत प्राधिकरणको हदैसम्मको लापरबाही,अगाडि बढेन ग्रीड कम्पनी

1469966763transmission-line-111.gif
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले निर्देशक नपठाउँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पूर्णता पाउन सकेको छैन । सरकारले गत फागुन ६ गते पारित गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्य योजना, २०७२ को बुँदा नं ४५ मा सो कम्पनीलाई पूर्णता दिने उल्लेख गरिएको छ । सो कार्ययोजना लागु भएको छ महिना पुग्न...

एनसेलको डेढ करोड रुपैयाँ सहयोगमा टिचिङमा डे केयर डायलाईसिस सेन्टर निर्माण, १६ वटा मेसिन राख्न सकिने

1469722292Day-Care-Dialysis-Centre2.jpg
काठमाण्डौ । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा डे केयर डायलाईसिस सेन्टरको निर्माण भएको छ ।  यसले टिचिङ हस्पिटललाई मृगौला सम्बन्धी रोगको उपचारका लागि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने छ ।   मृगौला सम्बन्धी स्वास्थ्य समस्या दिनानुदिन बढिरहेको अवस्थामा सर्वसाधारणलाई त्यस्तो उपचार देश भित्रै सहज बनाउन...

अब एनटीसीको सिममा पनि बाढीपहिरोको पूर्वसूचना आउने

14697214162.jpg
काठमाण्डौ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभाग बीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना मोबाइल मार्फत एसएमएस प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  २०७३ श्रावण १३ गते आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र जल तथा मौसम बिज्ञान विभागको...

घामपावरसँग एनसेलको सहकार्य,दुर्गमबासीलाई उर्जा र मोवाइलको सेवा

1469541964Ncell.jpg
काठमाण्डौ । मोबाइल सेवाप्रदायक एनसेलले अफ ग्रिड पावर प्रवद्र्धनका लागि नवीन सहकार्यको सुरुवात गरेको छ ।  यो सहकार्यले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य लघु ग्रीड परियोजनाका माध्यमबाट त्यहाँका स्थानीयलाई उर्जा र संचारका लागि मोबाइल सेवा सुनिश्चित भएको छ ।  यो सहकार्यका लागि,...

निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्न दिने व्यवस्था पुनः लागू हुनुपर्ने चेम्बरको माग

1469365077ncc.gif
काठमाण्डौ । सरकारले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश २०६९ खारेज गरी निजी क्षेत्रलाई पेट्रोलियम बस्तु आयात गर्नबाट बञ्चित गरेकोमा नेपाल चेम्वर अफ कमर्सले आपत्ति जनाएको छ ।  हालै सरकारले निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयातमा सहभागी गराउने नीतिअनुरुप आयातकर्ता कम्पनीहरुको छनौट समेत गरिसकेको सन्दर्भमा मन्...

बाढी–पहिरोको डर छ ? चिन्ता नगर्नुस् अब एनसेलले पठाउनेछ पूर्वसूचना

1469258787Pranay-Acharya-Enterprise-Director-of-Ncell-left-and-Dr.-Rishi-Ram-Sharma-Director-General-of-Department-of-Hydrology-and-Meteorology-exchanging-the-MoUon-Friday.jpg
काठमाण्डौ । बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने एनसेलका ग्राहकहरुले अब सम्भावित बाढी र पहिरोबारे आफ्नै मोबाईलमा एसएमएस मार्फत पूर्वसूचना पाउने छन् ।  एनसेलले शुक्रबार जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यसले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई...

एनसेलको सहयोगले स्याङ्जाका तीन गाउँको मुहार फेरियो, काकाकुल हुने ठाउँमा पानीको छेलोखेलो

1469120379Use-of-Micro-Irrigation-in-Eladi-for-vegetable-production.JPG
काठमाण्डौ । प्रत्येक वर्ष राज्यलाई सबैभन्दा बढी आयकर तिर्दै आएको एनसेलले गरेको सहयोगले स्याङ्जा जिल्लाका तीन गाउँको मुहार फेरिएको छ ।  बाह्रैमास पानीको हाहाकारले काकाकुलको नियति भोग्दै आएका ती तीन गाउँमा एनसेलले आफ्नो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत स्वच्छ प्रविधिमार्फत खानेपानी र सिंचाईका लागि आवश्यक पानीको सुविधा...

एनसेल र आइएमईलाई सीआइपी सम्मानको सिफारिस, अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने ३७ कम्पनी सूचिमा

1469086647ncell.jpg
काठमाण्डौ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्नेहरुलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले मन्त्रीपरिषदको निर्णयअनुसार समर्पण गर्दै आएको महत्वपूर्ण व्यवसायिक व्यक्ति(कमर्सियल इम्र्पोटेन्ट पर्सन, सीआइपी) सम्मानका लागि योग्य र संभावितहरुको सूचिमा सबैभन्दा बढी कर तिर्ने एनसेल र सबैभन्दा बढी रेमिटान्स भित्र्याउने इन्टरनेशनल...

यसरी नाफा कमायो डूब्नै लागेको डिडिसीले

1468670052RssImages1468662001807PROKTM1607160071.JPG
काठमाण्डौ । झण्डैझण्डै टाट पल्टिसकेको दुग्ध विकास संस्थान क्रमशः नाफामा उक्लिएको छ । गत वर्ष रु तीन करोड नाफा गरेको सो संस्थानले यस वर्ष दोब्बर नाफा गरेको छ ।  राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र संस्थाभित्रका कर्मचारी युनियनको भागबन्डाको संस्कारले ओरालो लागेको यो संस्था स्थापना भएको करिब ४८ वर्षपछि नाफामा उक्लिएको हो...

बुटवल पावरले पुँजी वृद्धि गर्ने

1468253045bpc.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनीले पुँजी वृद्धि गरी रु दुई अर्ब १० करोड २२ लाख पाँच हजार ७०० पुर्याउने भएको छ ।  कम्पनीको सोमबार सम्पन्न विशेष साधारणसभाले जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो ।  सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न साधारणसभाले जारी पुँजीको ३० प्रतिशतसम्म सर्वसाधारण सेयरधनीको हिस्सा...

विद्युत प्राधिकरण टुक्रिने निश्चित, तीन नयाँ कम्पनी स्थापना हुने

1468154224nea.jpg
काठमाण्डौ ।सरकारले नेपाल विद्युत प्राधिकरणले मात्रै बदलिँदो अवस्थामा उत्पादन, वितरण तथा प्रसारणको कार्य सम्पादन गर्न नसक्ने भन्दै विभिन्न तीन फरक कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  एक वर्ष पहिले स्थापना भएको ग्रिड कम्पनीलाई सुदृढीकरण गर्ने र अन्य दुई कम्पनी केही समयभित्रै स्थापना गरेर कार्य सञ्चालन गर्ने सरकारको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध