कर्पोरेट


टेलिकमको फाइबर टु द होम सेवाको महसुलमा परिमार्जन

1465986005NTCLogo-500x500.JPG
काठमाण्डौ । नेपाल टेलिकमले फाइबर टू द होम(FTTH) सेवाको महसुल दर परिमार्जन गरेको छ ।  टेलिकमले २०७३ आषाढ ३ गते देखि FTTH सेवाको महसुल दरमा परिमार्जन गरेको हो । यस अनुसार प्याकेज बिक्री वितरण, CPE महसुल तथा अप्टिकल फाइबरको दर निम्न बमोजिम रहेको टेलिकमले जनाएको छ । FTTH सेवामा निम्नानुसारको प्याकेज मात्र बिक्री वितरण गरिने भएको छ : यस्तैगरी हाल...

इटहरीमा व्यापारीका नेता चुन्न स्थानीय निर्वाचन भन्दा ठूलो प्रचार र दौडधूप !

1465911617134347199503218884235585608198320518618562n.jpg
इटहरी । दुई महिनाअघिदेखि नै घरदैलो र चुनावी प्रचार अभियान । अनेकन टोलीहरु व्यापारीको घर–घरमा पुग्ने क्रम कयौ दिनअघिदेखि जारी छ । जेठ–असारको उखरमाउलो गर्मीको समेत परवाह नगरी घामले भूंग्रो झै बनेको तातो सडकमा अरुबेला एसीलाई माया गर्ने व्यापारीहरु खलखली पसिना हुँदै उत्रिएका छन् । झट्ट सुन्दा र दृृश्य हेर्दा लाग्नसक्छ, यो कुनै ठूलै...

चिनियाँ उद्योगीको टोली विराटनगर र दमकमा, क्लिन इण्डष्ट्रियल पार्क र जलविद्युतमा लगानी गर्ने

1465890753IMG1488.jpg
काठमाण्डौ । चीनका उद्योगी व्यवसायीको एक टोलीले झापाको दमकमा क्लिन पार्क औद्योगिक करिडर र ५४२ फिट अग्लो बुद्धको मूर्ति निर्माणमा लगानी गर्ने भएको छ ।  चिनियाँ ग्लोबल एनजीओ युनियनका उपाध्यक्ष चउ हुई जोनको नेतृत्वमा दमक आएका नौ सदस्यीय टोलीले राष्टिय गौरवको योजनाको रुपमा हेरिएको १० अर्ब बढी लगानीमा बनाइने भनिएको क्लिन पार्क औद्योगिक...

1695556604Online-Ad.gif

एनसेलको २ दर्जन बढी स्टेशन ध्वस्त पारेपछि विप्लवको सरकारलाई खुल्ला चुनौति-'याद गर, तिम्रा जस्तोसुकै टावर ध्वस्त पार्न सक्छौ !'

1465818856Netra-Bikram-Chand.png
काठमाण्डौ । पूँजीगत लाभकरको मामलाबाट सुरु भएको एनसेल विवाद अहिले उसका टावरमाथि भइरहेको आक्रमणका कारण ‘डाइभर्ट’ भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले ठाउँ–ठाउँमा एनसेलको रिपिटर टावरमाथि आक्रमण गरी ध्वस्त पार्न थालेपछि जनयुद्धकालीन अवस्थाको मात्र सम्झना गराएको छैन, देशमा लगानीको वातावरण खलबलिने खतरा समेत...

घरेलु उद्योग महासंघमा गिरीको टिम, स्वदेशी उत्पादनको उपयोगमा जोड

1465387532fncsi.jpg
काठमाण्डौ । राजधानीमा भेला भएका देशभरका घरेलु तथा साना उद्योगीहरुले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उद्योग प्रवद्र्धनको स्पष्ट नीति ल्याउन सरकारसँग माग गरेका छन् ।  उनीहरुले घरेलु तथा साना उद्योगको बजार प्रवद्र्धन तथा बिस्तार, समग्र व्यवसायको प्रवद्र्धन र स्वदेशी वस्तुको उपयोगमा प्राथमिकता दिने गरी औद्योगिक व्यवसाय ऐन जारी...

अडिटर्स एशोसिएसनमा पुनः रेग्मी, लेखापरीक्षकका सबैखाले विभेद अन्त हुनुपर्ने माग

1465134183adan-office.jpg
काठमाण्डौ । लेखा व्यवसायीको पेसागत छाता सङ्गठन नेपाल अडिटर्स एसोसिएसन (अडान) को अध्यक्षमा पुनः मोहनराज रेग्मी निर्वाचित भएका छन् ।  निर्वाचित भएपछि अध्यक्ष रेग्मीले नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन संशोधन प्रक्रियामा रहेको, त्यसमा पेसाप्रतिको विभेद हटाउनमा लाग्ने र पेसाको मर्यादालाई अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गरे ।  चौथो...

एनसेललाई लाग्यो अर्को झट्का !

1464941589Ncell.jpg
काठमाण्डौ । संसददेखि सडकसम्मको व्यापक विरोधपछि कम्पनी खरीदबिक्रीको क्रममा लाग्ने पूँजीगत लाभ कर बुझाउन सुरु गरे पनि पूरा नबुझाएको दूरसंचार प्रदायक कम्पनी एनसेललाई अर्को झट्का लागेको छ ।  विदेशी लगानीमा संचालित एनसेल प्रालिले सरकारलाई कर नतिरेपछि पछिल्लो समय नेपालीहरुबाट बहिस्कृत हुन थालेको छ । कर प्रकरणकै कारण एनसेलको व्यवसाय...

एनबी इन्स्योरेन्सले ठूलो मात्रामा हकप्रद निश्कासन गर्ने, प्रक्रिया अन्तिम चरणमा

1464856583nb.png
काठमाण्डौ । एनबी इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ८० प्रतिशत हकप्रद दिने भएको छ ।  कम्पनीको यो प्रस्ताव अहिले अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा विचाराधीन अवस्थामा रहेको छ । पूँजी वृद्धिको योजनाका साथ यो कम्पनीले यति ठूलो मात्रामा हकप्रद निश्कासन गर्न लागेको हो ।  नेपालका एक मात्र क्रेडिट रेटिङ कम्पनी...

बजेटलाई चेम्बरको असन्तुष्टिसहितको स्वागत !

1464622520Nepal-chamber-of-commerce.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई औसतमा राम्रो र सन्तुलित भन्दै कार्यान्यन पक्ष जटिल भएकोले राजनीतिक दल र निजी क्षेत्रको सहमति र सहकार्यको आवश्यकतामा जोड दिएको छ।  महासचिव कमलेशकुमार अग्रवालले सोमबार चेम्बरको धारणा प्रस्तुत गर्दै त्यस्तो आवश्यकतामाथि जोड दिएका हुन् ...

निर्यात प्रवद्र्धन र उत्पादनमूलक क्षेत्रको योगदान अभिवृद्धिमा बजेट असफल : निजी क्षेत्र

1464595625fncci.jpg
काठमाण्डौ । घट्दै गएको निर्यात प्रवद्र्धन र उत्पादनमूलक क्षेत्रको योगदान अभिवृद्धि गर्न बजेट असफल भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ ।  महासंघले बजेटप्रतिको आफ्नो संस्थागत धारणा विज्ञप्तिमार्फत सार्वजनिक गर्दै बजेटले निजी क्षेत्रका लगानीकर्तालाई उच्च मनोबल बनाउन ठोस आधार दिन नसकेको आरोप समेत लगाएको छ...

नेपालको तामाखानी उत्खनन्मा लगानी गर्न चिनियाँ व्यापारी तयार, चेम्बरसँग भयो सम्झौता

1464350059mou-china.jpg
काठमाण्डौ । नेपालमा रहेको अथाहा तामाखानीको उत्खनन्मा सहकार्य गर्न चिनियाँ व्यापारीहरुले चासो देखाएका छन् । उनीहरुले नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इण्डष्टी तथा चेम्बर अफ कमर्सका अधिकारीहरुसँग सो बिषयको सूचना आदानप्रदान तथा लगानीमा सहकार्य गर्ने गरी शुक्रबार एक सम्झौतापत्रमै हस्ताक्षर गरेका छन् ।  नेपाल चेम्बर अफ कमर्सका...

अष्ट्रेलियाका धनाढ्यको सूचिमा ५ स्थान पछि धकेलिए घले दम्पत्ति, ४ अर्ब ४६ करोड सम्पत्ति थपियो

1464334249shesh-ghale-and-jamuna-gurung.jpg
काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमूना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको सूचिमा ५ स्थान पछाडि धकेलिएका छन् ।  गत वर्षको भन्दा यो वर्षको सूचिमा घले दम्पत्ति ५ स्थान पछाडि धकेलिएका हुन् । ५ स्थान पछाडि धकेलिए पनि उनीहरुको सम्पत्ति यो वर्ष ५ करोड ८० लाख डलर अर्थात करिब ४ अर्ब ४६ करोड रुपैयाँ थपिएको छ । सन् १९९०...

गैह्रीधारामा हिमालय एयरलाइन्सको सेल्स अफिस

1464273534Mr.-Vijay-Shrestha-Vice-President--Administration-handing-over-the-first-ticket-issued-for-Doha-to-Mr.-Raju-K.C.-General-Manager--Commercial..JPG
काठमाण्डौ । नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले बिहीबारदेखि काठमाण्डौका गैह्रीधारामा आफ्नो सेल्स अफिस संचालनमा ल्याएको छ ।  एक कार्यक्रमका बीच एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले सेल्स अफिसको उद्घाटन गरेका थिए । श्रेष्ठले कम्पनीका जेनरल म्यानेजर–कमर्सीयललाई पहिलो टिकट हस्तान्तरण गरेर...

चिनियाँ लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीमा, दैनिक ६ हजार टन उत्पादन हुने

1464111407honsi.jpg
कावासोती । चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ । उद्योग सञ्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ ।   चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी...

जेठ ४ देखि टेलिकमको विशेष अफर, ९० रुपैयाँमा अनलिमिटेड डाटा !

1463391197Nepal-Telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले इन्टरनेशनल टेलिकम्युनिकेसन डेको उपलक्ष्यमा उपलक्ष्यमा जेठ ४ देखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड तथा सिडिएमए प्रिपेड तथा पोष्टपोडका ग्राहकहरुलाई नाइट डाटा प्याकेजको अफर उपलब्ध गराउने भएको छ ।  सो अफर अन्तर्गत रु. ९०।–(कर बाहेक)मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमीटेड डाटा चलाउन सकिनेछ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध