कर्पोरेट


आयो टेलिकमको एसएलसी अफर

1460268977ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले २०७२ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई २०७२ चैत २९ गतेदेखि डाटासहितको सिमकार्ड बिक्रीवितरण गर्ने भएको छ । योजनाअनुसार उपलब्ध गराइने सिमकार्ड खरीद गर्न विद्यार्थीहरुले रु. ९० भुक्तानी गर्नुपर्नेछ र त्यसमा रु. ५० बराबरको टक भ्याल्यु र ३ सय एमबीको डाटा निःशुल्क उपलब्ध हुनेछ । सो सिम एक्टिभ...

कालोबजार ऐनमा संसोधन गर्न व्यवसायीको माग

1460132161IMG4995.JPG
काठमाण्डौ । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सञ्जाय ऐन २०३२ मा तत्काल सुधार हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।  विद्यमान कालोबजार ऐनका चुनौति तथा समसामयिक सुधार विषयमा नेपाल चेम्बर अफ कमर्सदारा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका हुन् ।   रक्षासचिव नारायण गोपाल मलेगोले कालोबजार तथा केही अन्य...

नवनियुक्त महावाणिज्यदूतहरुसँग चेम्बर अधिकारीको छलफल, व्यापारमा सहजीकरण गर्न आग्रह

1459775828SAM1847.JPG
काठमाण्डौ । नेपाल सरकारद्वारा नवनियुक्त महावाणिज्यदूतहरुसँग नेपाल चेम्बर अफ कमर्सका अधिकारीहरुले सोमबार मुलुकको आर्थिक क्रियाकलाप लगायतका विषयमा छलफल गरेका छन् ।  महावाणिज्यदूतहरु एकनारायण अर्याल, गोविन्द कार्की, कमल भट्टराईसँग चेम्बरका पदाधिकारीले कान्तिपथस्थित चेम्बर भवनमा विविध विषयमा छलफल गरेका हुन् ।  भारत कोलकाताका...

1695556604Online-Ad.gif

बसन्त चौधरीलाई मोरोक्को अधिराज्यको विशिष्ट पदक

1459746635receving-award-from-Hon.-Deputy-Pm-Kamal-Thapa.jpg.JPG
काठमाण्डौ । नेपालका लागि मोरोक्को अधिराज्यका मानार्थ अवैतनिक महावाणिज्यदूत बसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’द्वारा विभूषित भएका छन् ।  चौधरीले नेपाल र मोरोक्कोका जनताबीच आपसी सौहार्दता र द्विपक्षीय मित्रतामा प्रगाढता थप्ने कार्यमा पु¥याएको अतुलनीय योगदान र यी दुई राष्ट्रबीच...

ताराबहादुर सम्मानित

1459603663tara-bahadur.jpg
काठमाण्डौ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर सम्मानित भएका छन् ।    बैशाखमा गएको महाभूकम्पमा हेभी इक्विपमेन्ट(डोजर, क्रेन, स्काभेटरलगायत) का सामान तत्काल उपलव्ध गराई भूकम्पपीडित नागरिकको उद्धारमा जुटेबापत उनलाई नेपाल निर्माण व्यवसायी महासंघले सम्मान गरेको हो ।    महाभूकम्पपश्चात आफैं डोजर...

शरीर खोप्ने कला अर्थात ट्याटू सम्मेलन काठमाण्डौमा, युवापुस्ताको आकर्षण

1459589558tatu-4.jpg
काठमाण्डौ । नयाँ पुस्तामा ट्याटुप्रति आकर्षण बढेसँगै काठमाडौंमा ट्याटु सम्मलेन चलिरहेको छ । चैत्र १९ गतेदखि भईरहेको छैठौं इन्टरनेसनल नेपाल ट्याटु कन्भेन्सनमा नेपाल तथा विदेशका गरी २२ देशका कलाकारहरु ट्याटु बनाउन सहभागी छन् भने अवलोकनकर्ता र ट्याटु बनाउन चाहने युवायुवतीको भीड लागेको छ ।  कसैलाई रहर तथा कसैले जीवनपर्यन्त सम्झनाका...

आन्दोलनमा उत्रने मदिरा व्यवसायीको चेतावनी

1459476137wine-bar.jpg
काठमाण्डो । मूल्य अभिवृद्धि कर(भ्याट)को न्यूनतम सीमा वृद्धि लगायतका आफ्ना माग पूरा नभए आन्दोलन थाल्ने मदिरा व्यवसायीहरुले चेतावनी दिएका छन् ।  नेपाल मदिरा व्यवसायी महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मूल्य अभिवृद्धि कर(भ्याट)को न्यूनतम सीमा (थ्रेसहोल्ड) वृद्धि गर्नुपर्ने, अवैध घरेलु मदिरालाई निरुत्साहित गरी उत्पादन र...

चौधरी ग्रुपका फाउण्डर लुनकरणदास जिवितै !

14584667791.JPG
काठमाण्डौ । चौधरी ग्रुपका संस्थापक लुनकरणदास चौधरीको ४५ औं दिनको पुण्य तिथिको अवसरमा शनिवार एक विशेष समारोह आयोजना गरियो ।  राजधानीको थापाथलीस्थित भूरामल लुनकरणदास भवनको परिसरमा विशेष कार्यक्रम आयोजना गरी स्वर्गीय चौधरीको योगदानको चर्चा गरियो ।  भूरामल लुनकरण दास, श्री लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिर, लुनकरण...

नेपालमा लगानी गर्न वाणिज्यमन्त्रीको बेलायती लगानीकर्तालाई आग्रह

1458132289IMG7661.JPG
काठमाण्डौ । वाणिज्य मन्त्री दीपक बोहोराले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताएका छन् ।    नेपाल चेम्वर अफ कमर्सद्वारा बुधबार चेम्वर भवनमा आयोजित व्यापार तथा लगानीका सम्भावना बारे छलफल कार्यक्रममा मन्त्री बोहोराले सो कुरा बताएका हुन् ।    नेपाल भ्रमणमा रहेका बेलायती व्यवसायीहरु सम्मिलित सो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै...

१६२ स्थान पछि धकेलिँदै विनोद चौधरी फेरि फोब्र्सको अर्बपति सूचिमा

1457671476binod.jpg
काठमाण्डौ । प्रत्येक वर्ष विश्वका डलर अर्बपतिहरुको र्याकिङसहितको सूचि प्रकाशन गर्दै आएको अमेरिकी म्यागजिन फोब्र्स प्रकाशन गरेको सन् २०१६ का विश्वका अर्बपतिहरुको सूचिमा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले पुनः आफ्नो स्थान सुरक्षित गरेका छन् । तर सन् २०१५ को सूचि भन्दा यो पटक उनी १६२ स्थान पछाडि धकेलिएका छन् ।   विश्वका...

किमाथांका–जोगवनी सडक र क्षेत्रीय विमानस्थल निर्माणका लागि विशेष बजेट विनियोजन हुने

1457420024IMG0765.jpg
विराटनगर । सरकारले आगामी आर्थिक वर्षको बजेटमा किमाथांका–जोगवनी सडक र क्षेत्रीय विमानस्थल निर्माणका लागि विशेष बजेट विनियोजन गर्ने भएको छ । राष्टिय योजना आयोगनका उपाध्यक्ष डा. युवराज खतिवडाले मंगलबार विराटनगरमा पूर्वाञ्चलका उद्योगी व्यवसायीको भेटमा यो विषयमा जानकारी गराएका हुन् । उनले पूर्वाधारको विकासबिना आर्थिक विकासको सपना...

सरकारले अर्थतन्त्र सुधार्न विशेष प्याकेज ल्याउने

1457419347IMG0822.jpg
विराटनगर । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प, मधेश आन्दोलन र नाकाबन्दीका कारण थिलथिलो बनेको उद्योग र व्यापार क्षेत्रका लागि सरकारले विशेष योजना ल्याउने तयारी गरिरहेको बताएका छन् ।  मोरंग व्यापार संघमा पूर्वाञ्चलका उद्योगी व्यापारीसँगको भेटमा उद्योगमन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।  उनले विभिन्न समस्याहरुका कारण...

कालोबजारी आरोपमा भएको धरपकडविरुद्ध खनिए एफएनसीसीआई र सिएनआई

1457106233Fncci-and-Cni-Logo-1.gif
काठमाण्डौ । प्रहरीले कालोबजारीको आरोपमा शुक्रबार नेपालकै ठूला र चर्चित दुई औषधि उद्योगका संचालक तथा व्यवस्थापकलाई पक्राउ गरेको घटनाले उद्योगी÷व्यापारीमा हलचल मच्चिएको छ । प्रहरीले ठूला उद्योगीहरुलाई नै कालोबजारी गरेको भन्दै पक्राउ गरेर कारबाही गरिछाड्ने अडान लिएपछि उद्योगी र व्यापारीबीच आतंक मच्चिएको हो । कालोबजारीविरुद्ध...

लौ चिनौं औषधिमा कालोबजारी गरी जनता ठग्ने उद्योगीहरु

1457096024Medicine-pic.JPG
काठमाण्डौ । सरकारले तोके भन्दा २५ देखि १ सय प्रतिशतसम्म मनपरी मूल्य वृद्धि गरी समस्यामा परेका सर्वसाधारणलाई ठगी गरेको र राज्यको कानूनलाई चुनौति दिई चरम कालोबजारी गरेको आरोपमा प्रहरीले शुक्रबार नेपालकै दुई चर्चित औषधि उद्योगका संचालकसहित चारजनालाई पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसर काठमाण्डौबाट खटिएको विशेष प्रहरी टोलीले...

काठमाडौं टावर सम्झौतामा २९ तले, नक्सामा भने १२ मात्रै !

1457092982kathmanduviewtowerOldbuspark.jpg
काठमाडौं। सम्झौताभन्दा फरक तरिकाले नक्सा पास हुँदा राजधानीको पुरानो बसपार्क (रत्नपार्क) मा निर्माण गर्न लागिएको काठमाडौँ टावर निर्माण प्रक्रिया प्रभावित भएको छ । काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्लेका अनुसार  टावर निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपश्चात् टावर निर्माणसम्बन्धी फरक निर्णय भएकाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध