कर्पोरेट


सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्टवेरिका- २०२४’ सम्पन्न

1705407756Pic.jpg
काठमाण्डौ । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले ‘टेडएक्स सफ्टवेरिका- २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले गत पुस २७ गते शुक्रवार नेपाल पर्यटन बोर्डको हलमा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने विषयवस्तुमा आधारित भएर ‘टेडएक्स सफ्टवेरिका- २०२४’ आयोजना गरेको हो ।  कार्यक्रममा सपना देख्ने र सपना पुरा गर्ने...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छूट

1705405930big.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छूट पाउने भएका छन् ।  क्रेडिट कार्ड बाहकहरुलाई लाभान्वित गर्ने गरी  कम्पनीले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा  आफ्नो क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०...

गरिमा क्यापिटल ल्यायो गज्जबको लगानी व्यवस्थापन सेवा योजना

1705405290garima.jpg
काठमाण्डौ । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागि गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ।   उक्त योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिंदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ। कम्पनीले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत...

1695556604Online-Ad.gif

कन्दरा ब्यान्डको साङ्गीतिक कार्यक्रममा आइएमई पेको उत्कृष्ट टिकट व्यवस्थापन

1705399973ime-pay.jpg
काठमाण्डौ । डिजिटल वालेट आइएमई पेले पोखरामा सम्पन्न भएको ‘कन्दरा–लाइभ इन पोखरा’ इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेको छ ।  पोखरा प्रदर्शनी केन्द्रमा हालै सम्पन्न भएको उक्त साङ्गीतिक कार्यक्रममा इएमई पेले टिकेटिङ पार्टनरको रुपमा टिकटको उत्कृष्ट व्यवस्थापन गरेको हो...

पुस मसान्तमा एनसीएचएल सिस्टमबाट ८४ अर्ब बढीको कारोबार, डिजिटल च्यानलहरुबाट १.६ अर्ब बढीको राजस्व संकलन

1705395134nchl.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीमार्फत पुस मसान्तको अन्तिम दिनमा ८४ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट गरेको छ। कम्पनीका अनुसार गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याका आधारमा ६० प्रतिशत र रकमका आधारमा ७० प्रतिशतले वृद्धि भएको हो।...

ह्यात होटेल्स र सिटि होटल बीच ह्यात सेन्ट्रीक ब्राण्डमा रूपान्तरण गर्ने सम्झौता, रि-ब्राण्डिङ ६ महिना भित्र भइसक्ने

1705319599mou.jpg
काठमाण्डौ । ह्यात होटेल्स कर्पोरेसन तथा सिटि होटल लिमिटेड सोल्टीमोडस्थित ह्यात प्लेस काठमाण्डौलाई ह्यात सेन्ट्रीक ब्राण्डमा रूपान्तरण गर्ने बारे सम्झौता भएको छ। होटेलको रिनोभेसन पछि यो नेपालकै पहिलो ह्यात सेन्ट्रीक ब्राण्डको होटेल हुनेछ ।   ह्यातले दक्षिण एशियामा आफ्नो उपस्थिति देखाउने रणनीति अनुसार, खासगरी नयाँ तथा पृथक...

घोराही सिमेन्ट्सको साधारणसभा सम्पन्न, १५% लाभांश पनि पारित

1705310614agm.jpg
काठमाण्डौ । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।   साधारण सभामा कम्पनीका अध्यक्ष...

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाबाट ५.५०% लाभांश पारित

170529724618th-AGM-RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमीटेडको २०८० पुस २९ गते काठमाडौं मा १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आ.ब. २०७९/०८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ।  बैंक सञ्चालक  समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा...

नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा १०% छूट अफर

1705231957nepalpay.jpg
काठमाण्डौ । नेपाल पे का ग्राहकहरुले अब  नेपाल पे क्यूआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छूट पाउने भएका छन् । उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरुमा आगामी माघ १ गतेबाट सीमित अवधिका लागि उपलब्ध हुनेछ । बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा नेपाल पे क्यूआरबाट भुक्तानी...

नेपाल टेलिकमको साधारणसभा सम्पन्न, आजैदेखि लाभांश सेयरधनीको खातामा

1705228535ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार(नेपाल टेलिकम) कम्पनीको १६ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।  साधारणसभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति थियो...

चौधरी ग्रूपको आर्थिक वर्ष २०७९/०८० मा १६ अर्ब १४ करोड रूपैयाँ राजस्वमा योगदान

1705226972597B5005.jpg
काठमाण्डौ । चौधरी ग्रूपले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ ।  यो सरकारको कुल राजस्वमा १.८७ प्रतिशतको योगदान हो । चौधरी ग्रूपअन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको ग्रूपले अनुमान गरेको छ ।  ‘आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा...

ई- सेवामा प्राविधिक समस्या, सम्पूर्ण सेवा अवरूद्ध

1705219091e.jpeg
काठमाण्डौ । डिजिटल वालेट कम्पनी ई- सेवाका सेवाहरू अवरूद्ध भएका छन् । प्राविधिक समस्या आउँदा ई-सेवाका सेवाहरू अवरूद्ध भएको कम्पनीले बताएको छ । समस्याको समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको पनि कम्पनीले बताएको छ । सेवा अवरुद्ध भएपछि कम्पनीले ग्राहकवर्ग,  ईसेवा एजेन्ट तथा सम्पूर्ण मर्चेन्टहरूमा पर्न जाने असुविधाका कम्पनीले...

हाईफ्यूचरका नयाँ प्रविधियुक्त ७ उत्पादनहरु बजारमा, दराज र खुद्रा बिक्रेतामा उपलब्ध

1705057171earbuds.jpg
काठमाण्डौ । हाईफ्यूचरले स्टाइलिश डिजाइन र अत्याधुनिक प्रविधिको संयोजन गर्ने सात नयाँ उपकरणहरू बजारमा सार्वजनिक गरेको छ। अब बजारमा आउने नयाँ लन्चिङ मोडेलहरूको सूचीहरू यस्तो छ :  हाईफ्यूचर एपेक्स स्मार्टवाच :  स्वास्थ्य ट्र्याकिङ, फिटनेस अनुगमन, र सिमलेस कनेक्टिभिटी लगायतका उन्नत सुविधाहरूले भरिएको एपेक्स स्मार्टवाच शैली र...

मुक्तिनाथ कृषि कम्पनीको साधारणसभा सम्पन्न, सीताराम काफ्ले अध्यक्षमा चयन

1705054113agm.jpg
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।   सभाले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजना पारित गरेको छ ।   साथै सभाले सर्वसम्मत रुपमा नयाँ सञ्चालक समितिको चयन गरेको छ। जसमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल, संस्थापक ...

गरिमा क्यापिटलको साधारणसभा सम्पन्न, बन्दमुखी तथा खुल्लामुखी योजनाहरु सञ्चालन गर्ने लक्ष्य

1705053205agm.jpg
काठमाण्डौ । गरिमा क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   सभाले  गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको छ ।   सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयले आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध