कर्पोरेट


हिमालय एअरलाइन्स् बन्यो ‘आईओएसए’ मा दर्ता हुने पहिलो नेपाली वायुसेवा

1704790743himalaya.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्स् नेपालको पहिलो अपरेशनल सेफ्टी अडिट प्रोग्राम ‘आईओएसए’ मा दर्ता भएको वायुसेवा कम्पनी बनेको छ ।  गत डिसेम्बर २८ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशनले कम्पनीलाई सन् २०२५ को  मार्च  ३ सम्म मान्य हुने गरी आईओएसए प्रमाणीकरण गरेको हो ।  ‘हिमालय एअरलाइन्स् प्रालि आईओएसए कार्यक्रम म्यानुअलको...

एनएमबि बैंक तथा यूएसएआईडीद्वारा उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता आयोजना

1704777963nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट(यूएसएआईडी) सँगको सहकार्यमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।   हालै विराटनगरमा आयोजित कार्यक्रममा उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक...

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

1704717970national.jpg
काठमाण्डौ ।नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने ‘इम्प्लोइ स्कील इन ह्यान्समेण्ट वर्कसप’ सम्पन्न गरेको छ ।  कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा जीवन बीमाव्यवसायसँग सम्वन्धित विभिन्न वर्तमान पाटो बारे विवेचना गरी आगामी वर्षको लागि तय भएको व्यवसायिक लक्ष्य र...

1695556604Online-Ad.gif

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु, चुक्तापूँजी ४८ करोड ८९ लाख कायम

1704713450ls.jpg
काठमाण्डौ। सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटले एकापससमा गाभिएर एलएस क्यापिटलले मर्चेण्ट बैंकिङ कम्पनीका रूपमा एकीकृत कारोबार सुरु गरेको छ । कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयबाट  गत मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटलको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी सोमबारदेखि ग्राहकलाई सेवा प्रदान गर्न सुरु गरेको हो...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

1704711727Newroad.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकका शाखा कार्यालयहरुले विद्यालय, सामाजिक संस्था र धार्मिक संघसंस्थालाई सहयोग गरेका छन् ।  बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सहयोगका कार्यक्रमहरु सम्पन्न भएका हुन् ।   बैंकको न्यूरोड शाखाले न्यूरोडमा रहेको हिमालय माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर प्रदान गरेको छ ।...

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज बीच स्वास्थ्य सम्झौता

1704699428mou.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बीच स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा कम्पनीको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा...

जाडो मौसमको प्रकोपबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

1704694929su.jpg
काठमाण्डौ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आगामी पुस २४ गतेदेखि २६  गतेसम्म ‘विन्टर फ्री  सर्भिस क्याम्प’ को आयोजना गर्ने भएको छ ।  जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्न सक्ने भन्दै कम्पनीले यो विषयमा जानकारी गराउन र ग्राहकको गाडीलाई राम्रो...

नाडामा नयाँ पदाधिकारी चयन, बरिष्ठ उपाध्यक्ष तथा महासचिवमा आकाश गोल्छा र सुरेन्द्र उप्रेती

1704632735nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालमा नयाँ पदाधिकारी चयन भएको छ । शुक्रबार भएको साधारणसभाबाट करण चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । तत्पश्चात आइतबार बसेको कार्यसमितिको बैठकले बरिष्ठ  उपाध्यक्षसहितका पदाधिकारी चयन गरेको हो।  बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन भएका छन् । ४७औं साधारणसभाबाट विधान संशोधन गर्दै...

ग्लोबल आइएमई बैंकद्वारा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

1704630390823-1704371078go.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  बैंकले १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।   बैंकले सिरहा जिल्ला सुखिपुर नगरपालिका-८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्नपुर...

सीबीफीनका रिक्त पदमा पदाधिकारी चयन, पदाधिकारीले लिए शपथ

1704625213cbfin.jpg
काठमाण्डौ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनीत गरिएको छ । संस्थाको चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट स्वीकृत विधानअनुसार कार्यसमितिमा रिक्त रहेका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनीत गरिएको हो...

कामना सेवा विकास बैंकद्वारा सरसफाई तथा डस्टबिन हस्तान्तरण

1704615006kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई तथा डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले आफ्नो शाखा कार्यालय बिर्तामोड, झापामार्फत् हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।   कार्यक्रममा कम्पनीको शाखा कार्यालय...

नेपाल टेलिकम र एनआईटीभी नेपाल बीच गुणस्तरीय सेवा उपलब्ध गराउन सम्झौता

1704456007ntc.jpg
काठमाण्डौ । बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल बीच एक सम्झौता भएको छ ।  बिहीबार यस सम्बन्धी सम्झौतापत्रमा  कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।  कम्पनीका सेवालाई सेवा...

राजस्व विभागका महानिर्देशकलाई उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा राय सुझाव पेश

1704454738fncci.jpg
काठमाण्डौ । आन्तरीक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश टोलिबीच भेटवार्ता भएको छ ।   आन्तरीक राजश्व कार्यालय विराटनगरले कर सम्बन्धि विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेतृत्वमा भेटवार्ता भएको हो...

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा खड्का नियुक्त

1704452560laghubitta.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् ।  एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएको थियो । खड्कालाई संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदको बाँकी रहेको कार्यकाल...

एनआईसी एशिया बैंकद्वारा कैलालीको श्री मोहन्याल माविमा पुस्तकालय भवन निर्माण

1704440699nica.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले कैलाली जिल्लास्थित् जोशीपुर गाउँपालिका–१ मा रहेको श्री मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका सातै वटा प्रदेशमा विभिन्न विद्यालयहरु छनौट गरी पुस्तकालय भवन निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढ्ने क्रममा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध