कर्पोरेट


सानिमा बैंकको नव वर्ष योजना, डेबिट कार्डमा २४% को छूट

1704436994sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले नयाँवर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ ।   योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरुले जारी शुल्कमा २४ प्रतिशतको छूट प्राप्त गर्नेछन् । यो योजना आगामी पुस २२ देखि २०८० माघ ११ गतेसम्म लागू हुने कम्पनीले बताएको छ । कम्पनीले ग्राहकहरुलाई विभिन्न छूट...

विदुषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूत

1704428944gold.jpg
काठमाण्डौ। रिपब्लिक अफ आइसल्याण्ड सरकारले विदुषी राणालाई नेपालका लागि वैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहीबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।   अवैतनिक वाणिज्यदूतको हैसियतमा राणाले नेपाल र रिपब्लिक अफ आइसल्याण्ड बीचको पर्यटन, सांस्कृतिक...

भूकम्प प्रभावितलाई नेशनल लघुवित्तको आर्थिक सहयोग

1704427863national-laghubitta.jpg
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट भूकम्पका प्रभावितको लागि ५० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । संस्थाले सल्यानको दार्मा गाउँपालिकाका प्रभावितको सहयोगको लागि गाउँपालिकाको विपद् कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको हो ।  त्यस्तै संस्थाको बागचौर शाखामा आवद्ध ६८१ जना सेवाग्राहीलाई राहतस्वरुप २१ लाख ५४ हजार...

1695556604Online-Ad.gif

निफ्राका अध्यक्ष अग्रवालद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

1704373176nifra.png
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)का नवनिर्वाचित अध्यक्ष अनुज अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले पुस १९ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।  अग्रवाल बैंकको पौष १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट  निर्वाचित भई सोही दिन...

नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पताल एन्ड रिसर्च सेन्टर बीच छूट सम्झौता

1704372673sbi.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पताल एन्ड रिसर्च सेन्टर प्रालि टिकापूर, कैलाली बीच छूट सम्झौता भएको छ ।   नेपाल एसबिआई बैंकका सम्पुर्ण भिषा डेविट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी ओम कृष्ण अस्पताल एन्ड रिसर्च सेन्टरमा  कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छूट...

वार्षिकोत्सवमा मुक्तिनाथ विकास बैंकद्वारा १३५ कर्मचारी सम्मानित

1704372498mu.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवका अवसरमा १३५ जना कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीले १८ औं वार्षिकोत्सवका अवसरमा १३५ कर्मचारीहरुलाई सम्मान गर्दै बृहत रक्तदान, विभिन्न सामाजिक कार्य गरेको हो । यसै क्रममा कम्पनीले महाबीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र रु ५ लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

1704371078go.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नं. ४ स्थित छहरा...

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

1704367791himalayan.jpg
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थको शाखा कार्यालय विरुवागुठी, पर्साले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीले पर्सा जिल्ला पर्सागढी गाउँपालिका ८,हरपुर टोलमा रहेको केन्द्र नं.०९ कि सदस्य श्रीमति देवन्ती देवी रामको श्रीमान् बिरेन्द्र रामको मृत्यु पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो । सदस्य श्रीमति...

सिटिजन्स बैंकको लगानीमा १० मेवाको सिद्धि खोला जलविद्युत् आयोजना निर्माण गर्न कर्जा सम्झौता

1704365755mou.jpg
  काठमाण्डौ । सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेवाको सिद्धि खोला जलविद्युत् आयोजना निर्माणका लागि कर्जा सम्झौता भएको छ ।   कम्पनीले एकल ऋण लगानी गर्ने गरी ईलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाँउपालिकामा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेकोे १० मेगावाट(मेवा) क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा लगानी...

माछापुच्छ्रे बैंकद्वारा अन्नपुर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता आयोजना

1704362903machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे  बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपुर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।  स्थानिय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा कम्पनीले आधार शिविरमा रहेका व्यवसायी, स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।    कार्यक्रममा वित्तीय...

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले लिए पद तथा गोपनियताको शपथ

1704359975oath.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक...

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता, ५ जनाले पाए आकर्षक उपहार

1704349056gulf.jpg
काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ।   जाडो मौसमले दुई पांग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले बताएको छ।     गत पुस ५ गतेदेखि १४ गतेसम्म सञ्चालित सो...

एभरेष्ट बैंकले ल्यायो ‘कोइली’ भुक्तानी सूचना सेवा

1704342989koilile.jpg
काठमाण्डौ। एभरेष्ट बैंकले बिट्सक्राफ्ट प्रालिसँगको सहकार्यमा ‘इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसन’ सुविधा ल्याएको छ । ‘कोइली’ नाम दिइएको यो सुविधा क्यूआर प्रयोगकर्ताले कारोबार सम्पन्न हुनासाथ नेपाली, नेवारी, मैथिली, भोजपुरी र अंग्रेजी लगायत रोजाइको भाषामा भुक्तानीको सूचना प्राप्त गर्न सकिने बताइएको छ । कम्पनीले...

पृथ्वी यातायात अब पूर्ण रुपमा अटोमेशनमा, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

1704286752bus.jpg
काठमाण्डौ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवादिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो ।  अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डाइग्नोष्टिक नेपालको सेवामा विशेष छूट

1704277998mou.jpg
काठमाण्डौ ।महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक नेपाल प्रालिका सेवाहरुमा विशेष छूट पाउने भएका छन् । विगत २९ वर्षदेखि अनवरत रुपले वित्तीय सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने  उद्धेष्यका साथ काठमाण्डौको धुमबाराहीमा रहेको एपोलो डाइग्नोष्टिक नेपाल प्रालिसँग...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध