कर्पोरेट


आइएमईद्वारा ७ वटै प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम आयोजना

1704276147ime.jpg
काठमाण्डौ । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सात वटै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न  गरेको छ ।  गत मंसिरबाट सात वटै प्रदेशमा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थिति रहेको कम्पनीले बताएको छ ।  उक्त साक्षरता सम्बन्धि कार्यक्रममा...

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटी बीच छूट सम्झौता

1704272363mou.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीसँग आफ्ना हितग्राहीलाई सेवामा छूट दिन व्यवसायिक समझौता गरेको छ ।  सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा सिद्धार्थ बिजनेश ग्रूप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले...

मुक्तिनाथ विकास बैंकको ५ हजारसम्म हात पर्ने ‘टपअपमा टपअप धमाका’

1704268621muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ ।  पहिलो योजनाअनुसार कम्पनीले ‘टपअपमा टपअप धमाका’ सार्वजनिक गरेको छ । यस योजनामा कम्पनीको मोवाईल बैंकिङमार्फत् २०० रुपैयाँ वा सो भन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले...

1695556604Online-Ad.gif

नेपाल एसबिआई बैंकको दुलेगौंडामा ९७ औं शाखा विस्तार

1704262845nepalsbibank.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा तनहुँको दुलेगौंडामा ९७ औं शाखा सञ्चालनमा ल्याएको छ । हाल कम्पनीले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस, १२१ वटा एटीएमबाट आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ...

टिभिएस आईक्युबको ग्रीन रेभोलुसन राइड, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

1704256973rally.jpg
काठमाण्डौ । जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक (विद्युतीय) स्कुटर टिभिएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको बताएको छ ।  टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो । बेस्ट इन क्लास इन्डुरेन्स (सिंगल चार्जमा नै धेरैभन्दा धेरै माइलेज दिने, राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्य...

शाओमीले घटायो रेड्मी १२ सीको मूल्य

1704201670mi.jpg
काठमाण्डौ । शाओमीले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा रेड्मी १२ सी को मूल्य घटाएको छ । शाओमीका अनुसार आफ्ना उपभोक्ताहरुलाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेड्मी १२ सी मा अफर स्वरुप मूल्य घटाएको  बताएको छ । यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले अंग्रेजी नयाँ वर्षको सुरुवात अझै...

उद्योग परिसंघ र अमेरिकन चेम्वर अफ कमर्स बीच अमेरिकी लगानी अभिबृद्धि गर्ने समझदारी

1704197626mou.jpg
काठमाण्डौ।  नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्वर अफ कमर्स (एमच्याम) बीच लगानी अभिबृद्धि तथा नेपाल र अमेरिका बीच व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।   समझदारी अनुसार दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीहरू बीच सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी...

कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

1704196368agm.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसावलगायत वित्तीय विवरणसँग सम्वन्धीत अनुसूचीहरु पारित गरेको छ ।  सभामा कम्पनीका अध्यक्ष सुदीप...

प्रधानमन्त्री दैवी प्रकोप कोषमा सुनचाँदी महासंघको सहयोग

1704183739gold.jpg
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग बापत ५ लाख ५५ हजार ५५५ रुपैयाँको चेक...

फोटोनले नेपालमा ल्यायो हाई रुफ ईभी भ्यान

1704182386ev.jpg
काठमाण्डौ । फोटोनको हाइ रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ । हालै एक कार्यक्रममा आयोजना गर्दै उक्त भ्यान सार्वजनिक गरिएको हो ।  ५७ लाख रुपैयाँको मूल्यमा फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुबिधा पनि प्रदान गरिने बताएको छ । यी ईभी भ्यानहरू यूरोपियन यूनियन डब्लूभीटिए प्रमाणित सवारी साधनहरू हुन् । जसको परीक्षण र निरीक्षण...

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई नयाँ वर्ष डिलाइट- २०२४ योजना

1704097185hy.jpg
काठमाण्डौ । हुन्डाई अटोमोवईल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई ध्यानमा राख्दै हुन्डाई नयाँ वर्ष डिलाइट- २०२४ योजना ल्याएको छ । यो ग्राहकमुखी योजना यहि पुस १६ गतेदेखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ।  उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छूट,विद्युतीय गाडीको खरिद गर्दा...

नेशनल लघुवित्तद्वारा विभिन्न स्थानका भूकम्प पीडितका लागि आर्थिक सहयोग

1704086756national.jpg
काठमाण्डौ ।नेशनल लघुवित्त वित्तीय संस्थाले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितका लागि आठबिसकोट नगरपालिकालाई हालै ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीका कार्यकारी निर्देशक रामबहादुर यादवले नगर प्रमुख रबि केसीलाई चेक हस्तान्तरण गरेका...

केएल दुगड ग्रूप बन्यो कोर्निटोस ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीजको अधिकारिक वितरक

1704025269kl.jpg
काठमाण्डौ । केएल दुगड ग्रूपले कोर्निटोस ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीज नेपालमा बितरण सुरू गरको छ । मकैबाट बनेको कोर्निटोसको स्न्याक्सहरु, ग्लुटेन-मुक्त, शून्य प्रतिशत ट्रान्स-फ्याट, कोलेस्ट्रोल-मुक्त, तथा शतप्रतिशत शाकाहारी हुन्छन्। गुणस्तरको कोर्निटोस नाचोस क्रिस्प्स विभिन्न स्वादहरूमा उपलब्ध छन् ।  किङ्ग करी, चीजी...

रेसिङ अटोमोबाइल्सले ल्यायो ‘नयाँवर्ष बम्पर योजना’, वर्षभरी नै इन्धन उपहार पाउने!

1704018358racing.jpg
काठमाण्डौ। रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँवर्ष सन् २०२४ को अवसरमा ग्राहकहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत नयाँवर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने उक्त अटोमोबाइल्सले बताएको हो । बम्पर योजना अन्तर्गत अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरुहुने दिन (पुस १५ गते राती १२ बजे) देखि...

सीजी डिजिटल र जगदम्बा क्रेडिटको संयुक्त पहल : 0% किस्ता बन्दीको सुविधा

1704017765jagadamba.jpg
काठमाण्डौ । सीजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्यप्रतिशत किस्ता बन्दीमार्फत अब ग्राहकहरुले कुनै झन्झट बीना एलजी, सीजी र बेकोब्रान्डका घरेलु उपकरणहरू सुपथ मूल्यमा खरिद गर्न पाउने भएका छन् ।  यो सहकार्यले इलेक्ट्रोनिक्स उपभोक्ताहरुका लागि अब नयाँ आयाम ल्याउने लक्ष्य रहेको कम्पनीले बताएको छ । यो सहकार्यले गर्दा अब १२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध