कर्पोरेट


ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा देशैभर प्रभातफेरि

1703920503gbime1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो...

फूडमाण्डूले ल्यायो नयाँ वर्ष अफर, ४० बढी रेष्टुरेन्टको मेनुमा ३०% सम्म छुट

1703857567fooditem.gif
काठमाण्डौ ।  नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ।  यस अफर अन्तर्गत काठमाडौँका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पूरै मेनुमा ३० प्रतिशतसम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनीले जनाएको छ।  यसका साथ साथै ग्राहकहरुले हरेक दिन फरक फरक...

विद्युत प्राधिकरणले लाइन काटेपछि तर्सिएका उद्योगीले प्रधानमन्त्री भेटे, 'प्रयोग भएको बिजुलीको महसुल तिर्नुपर्छ'

1703856987WhatsApp-Image-2023-12-29-at-6.43.59-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्कलाइन बिवादका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा प्रभावित उद्योगीहरुले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । शुक्रबार प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डसँग भएको भेटमा ...

1695556604Online-Ad.gif

ई-सेवाले ल्यायो थानकोटस्थित त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने सुविधा

1703850735esewa.jpg
काठमाण्डौ। भुक्तानी सेवा प्रदायक ई- सेवाले काठमाण्डौको थानकोटस्थित त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने सुविधा ल्याएको छ । लामो समयदेखि पार्कले आगन्तुक पाहुनाहरुलाई स्वच्छ सफा हरियाली वातावरणमा  पिकनिक तथा घुमघामको लागि व्यवस्था गर्दै आइरहेको छ । पार्कमा प्रवेश गर्न एक निश्चित रकम प्रवेश शुल्क छ जुन अबदेखि ई- सेवाबाट सजिलै...

एनआईसी एशिया र काठमाण्डौ ल्यानको बीच ‘आइडिया टु आईपीओ’ समझदारी

1703848944mou.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल र काठमाण्डौ ल्यानको बीच ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुरयाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध...

हास्य र संगीतको साथ होटल गुञ्जमा अंग्रेजी नयाँ वर्षको उत्सव

1703846788new.jpg
काठमाण्डौ । होटल गुञ्ज प्रालिले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। अतिथिहरूले र रमाईलो वातावरणमा स्वादिलो परिकारहरुको साथ चर्चित कलाकारहरुको प्रस्तुति रहने अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम २०२३ डिसेम्बर ३१ आइतबारदेखि २०२४ जनवरी १ सोमबारसम्म दुई दिनका लागि बुक हुने छ । क...

सिटिजन्स बैंकद्वारा काठमाण्डौ इन्सिच्यूट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग

1703844319mou.jpg
काठमाण्डौ ।सिटिजन्स बैंकले काठमाण्डौ इन्सिच्यूट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान गरेको छ । हालै एक समारोहका बीच कम्पनीले १ लाख ५१ हजार रुपैयाँ बराबरको चेक संस्थाका डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको छ । विभिन्न किसिमका बाल रोगको उपचार गर्ने  उद्देश्यले स्थापित उक्त गैर सरकारी संस्थाले कार्डियोलोजी, ओन्कोलोजी,...

माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभमा २ वटा विधाबाट सम्मानित

1703843250visa.jpg
काठमाण्डौ । माछापुच्छ्रे  बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस- २०२३ बाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलद्वारा हालै काठमाण्डौमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा कम्पनीलाई उक्त दुई अवार्डहरु प्रदान गरिएको हो ।  कम्पनीलाई भिसा सदस्यमध्ये एशोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र...

नेपाल सुपर लिगमा यामाहा रेजेडआरको हेल्मेट र्‍याक उपहार

1703838996yamaha.jpg
काठमाण्डौ। यामाहा रेजेडआर हाइब्रिड- १२५ ले जारी नेपाल सुपर लिगलाई हेल्मेट र्‍याकहरू उपलब्ध गराएको छ। यस पहलकदमीले सुरक्षाको प्राथमिकता र खेलाडी तथा प्रशंसकहरूको सुविधा बढाउने छ । सुपर लिगले फुटबल प्रेमीहरूलाई मोहित तुल्याइरहेको बेला रेजेडआर हाइब्रिड-१२५ को यो प्रयासले फुटवलका फ्यानहरूलाई हेल्मेट राख्नको लागि सुविधाजनक स्थान...

संस्कृति स्पोर्टस् सम्मान-२०२३ बाट क्रिकेट आइकन कुशल मल्ललाई प्रदान

1703771026kushal.jpg
काठमाण्डौ । संस्कृति इन्टरनेशनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान- २०२३ नेशनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ । खेलकूद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ...

नाडा तथा अर्थमन्त्री बीच छलफल, रिएक्सपोर्टलाई सहजीकरण गर्न माग

1703770395nada.jpg
काठमाण्डौ ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल(नाडा) को प्रतिनिधि मण्डलले बिहीबार अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरि अटोमोवाईल्स क्षेत्रका विभिन्न  विषयहरुमा छलफल गरेको छ ।  उक्त छलफलमा अध्यक्ष ध्रुव थापाले हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरु भन्सार विन्दुबाट सवारी तथा ढुवानीका साधनहरु छुटाउन समयावधी...

अंग्रेजी नयाँ वर्षमा सिट्रोन मोटर्सले ल्यायो ‘न्यू इयर बोनान्जा’

1703767685ev.jpg
काठमाण्डौ। नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ ल्याएको छ । कम्पनीले भारतमा निर्मित फ्रेन्च डिएनए कार ब्रान्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको बताएको छ ।  उक्त अवसरमा ग्राहकहरूले...

आइएमई पे बन्यो कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनर

1703760522imepay.jpg
काठमाण्डौ । डिजिटल वालेट आइएमई पे कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनरको रुपमा चयन भएको छ । कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश, आन्तरिक पर्यटनको प्रवर्द्धन’ सन्देशका साथै मुलुकका आठ वटा अलग- अलग कन्सर्ट गर्न लागेको छ । कन्दरा ब्यान्डले आगामी पुस २७ गते पोखराको पोखरा प्रदर्शनी...

नबिल बैंकको साधारण सभा सम्पन्न, ११% लाभांश पारित

1703759834agm.jpg
काठमाण्डौ ।  नबिल बैंकको ३९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ४० करोड मुनाफा गरेको थियो । सभामा कम्पनीका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन...

हिमालयन एयरलाइन्सले शुरु गर्‍यो नेपाल–ल्हासा सिधा उडान,मन्त्री किरातीले गरे उद्घाटन

1703740668lahasa.jpg
काठमाण्डौ । नेपाल–ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले बिहीबारदेखि काठमाण्डौबाट लासा नियमित उडान सुरु गरेको हो ।  यो सेवा बिस्तारलाई कम्पनीले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवरद्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको बताएको छ । काठमाण्डौ–ल्हासा उडान उद्घाटन गर्दै संस्कृति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध