कर्पोरेट


दराजको ‘बिक्रेता सम्मेलन’, १४ बिक्रेतालाई ट्रफी र उपहारहरू प्रदान

1703394501daraz.jpg
काठमाण्डौ । ई–कमर्स ब्रान्ड दराजले हालै ‘बिक्रेता सम्मेलन’ को आयोजना गरेको छ। ललितपुरमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा बिक्रेताहरू सहभागी थिए। कार्यक्रममा दराजकी प्रबन्ध–निर्देशक आँचल कुँवरले कम्पनीसँग आबद्ध विक्रेताहरूलाई उत्कृष्ट अनुभव  प्रदान गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, ‘बिक्रेताहरू दराजका...

श्रीलंकाका परराष्ट्रमन्त्रीले गरे चन्द्रागिरीको भ्रमण, सेल्फी खिच्दै रमाउँदै

1703247027sabri.jpg
काठमाण्डौ ।  श्रीलंकन परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले  प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरीको अवलोकन गरेका छन् । नेपाल भ्रमणका क्रममा रहेका उनी शुक्रबार अपरान्ह चन्द्रागिरी पुगेका थिए । चद्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले उनलाई स्वागत गरेका थिए ।उक्त अवसरमा अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको...

ग्लोबल आइएमई बैंकको विशेष घर कर्जा योजना, न्यूनतम ब्याजदर ९.९९% देखि सुरु

1703245937homeloan.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।  कम्पनीले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकद्वारा झुवानी माविका छात्रछात्रालाई ब्रेल शैक्षिक सामग्री सहयोग

1703237655citizend.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले चितवनको रत्ननगरस्थित झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री  प्रदान गरेको छ ।    विभिन्न किसिमका अपांगता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसँगको सहकार्यमा कम्पनीले उक्त सहयोग प्रदान गरेको हो ।    शुक्रबार...

सीजी केवाईसी चाइनाका प्रतिनिधि नेपालमा, सोरुम, सर्भिससाथै चार्जिङ स्टेसन अवलोकन

1703229477cg.jpg
काठमाण्डौ। कमर्सियल भ्यान केवाईसीका कम्पनी प्रतिनिधिहरु  बजार, सोरुमका साथै चर्जिङ स्टेसन अवलोकन गर्न चितवन पुगेका छन्। लाइट कमर्सियल सेग्मेन्टमा चर्चित केवाईसी भ्यानको समग्र नेपालको बजार, भ्यान चल्ने रुट, चर्जिङ स्टेसनको विकास साथै भर्खरै खुलेको फ्ल्याग्सिप शोरुम हेर्न उनीहरु त्यहाँ गएका हुन्।  उक्त अवसरमा नेपालका लागि सेल्स...

कृषि विकास बैंकको सञ्चालक समितिमा महेश आचार्य नियुक्त

1703228702ram.jpg
काठमाण्डौ । कृषि बिकास बैंकको  सञ्चालक सदस्यमा महेश आचार्य नियुक्त भएका छन् ।  नवनियूक्त सञ्चालक सदस्य आचार्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य आचार्यलाई बैंक सञ्चालक समिति अध्यक्ष राम शरण...

शिवम् सिमेन्टद्वारा विभिन्न शहरहरुमा ‘शिवम् सन्देश’ को प्रचार सुरु

1703223950shibam.jpg
काठमाण्डौ । शिवम् सिमेन्टले देशका विभिन्न शहरहरुमा विभिन्न क्रियाकलापहरु गरी ‘शिवम् सन्देश’ को प्रचार–प्रसार सुरु गरेको छ । कम्पनीले इटहरी,जनकपुर, नारायणगढ, हेटौंडा, वीरगञ्जलगायतका शहरहरुका प्रमोटरहरु राखी चोक–चोकमा स्टाण्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, क्यूआर स्क्यान तथा अन्य क्रियाकलापहरु गरी शिवम् सन्देश बारे जानकारी तथा...

नेपाल टेलिकमको लाभांश घोषणा, नगद कति ?

1703219724ntc.jpg
काठमाण्डौ ।नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ । कम्पनीको गत बिहीबार बसेको बैठकले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। कम्पनीले सेयरधनीलाई प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन्...

हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल- २०२३ बाट सम्मानित

1703161741hi.jpg
काठमाण्डौ । हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल- २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाण्डौमा आयोजित लिडरसिप कन्क्लेभमा कम्पनीलाई एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस-२०२३ र एक्सिलेन्स इन कन्जुमर कार्डस प्रिपेड- २०२३ उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो । कम्पनीले यी विधाहरुमा विगतका वर्षदेखि नै उक्त...

हिमालयन लघुवित्तद्वारा बीमादाबी भुक्तानी

1703160398ramkisun.jpg
सप्तरी । हिमालयन लघुवित्त वित्तीय संस्थाको सप्तरीस्थित खरचुहिया शाखा कार्यालयले आफ्नो एक सदस्यको मृत्युपछि उनका पतिलाई बीमाको क्षतिपूर्ति बापतको रकम उपलब्ध गराएको छ ।  सो शाखा कार्यालयकी सदस्य अनुकुमारी चौधरीको निधनपछि उनका पति रामकिसुन चौधरीलाई हिमालयन लघुवित्तले बीमा दाबी रकमबापत १ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको...

ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड- २०२३ बाट सम्मानित

1703157465ime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड- २०२३ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाण्डौमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो ।  क्रम्पनीले हालैमात्र भिषासँगको सहकार्यमा भिजा...

नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता

1703156964mou.jpg
काठमाण्डौ । नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा नविल बैंक, प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।सो सम्झौता अन्तरगत विभिन्न सेवाहरु प्रदान गरेर बैंकका ग्राहकहरुलाई सहयोग गरिने छ । उक्त साझेदारी अन्तरगत...

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

1703155072kumari.jpg
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंक बीच बैंकले  साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा प्रदान गरेको कर्जाको कोषले सुरक्षण गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।   सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र...

एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३ : सूचना प्रविधिमा महिलाको सम्मान

1703135593ncell.jpg
काठमाण्डौ । एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने महिलालाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ । यो वर्ष उक्त विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए । जसमा सूचना प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा तीन चरणको मुल्यांकन पश्चात...

ईएचसीएफलाई डाबर नेपालको २५ लाख सहयोग

1703131872dabur.jpg
काठमाण्डौ । डाबर नेपालले ‘बर्न इन्जुरीजको रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई) लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसन (ईएचसीएफ) सँग साझेदारी गरेको छ।  जसअन्तर्गत कम्पनीले सामाजिक उत्तरदायित्व पहलअन्तर्गत ईएचसीएफलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।  काठमाण्डौमा हालै आयोजित कार्यक्रममा कम्पनीकी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध