कर्पोरेट


कुमारी बैंक एक्सिलेन्स इन कन्जुमर कार्डस क्रेडिट अवार्डबाट सम्मानित

1703080594kumari.jpg
काठमाण्डौ ।कुमारी बैंकलाई एक्सिलेन्स इन कन्जुमर कार्डस क्रेडिट अवार्डबाट सम्मानित गरिएको छ । भिसा इन्टरनेशनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा उक्त कम्पनी सम्मानित भएको हो ।कम्पनीले स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा...

कामना सेवा विकास बैंकले दिव्येश्वरी मन्दिरलाई हस्तान्तरण गर्‍यो खानेपानी ट्यांकी र डस्टबिन

1703079230kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले भक्तपुर जिल्लास्थित दिब्येश्वरी मन्दिरलाई  खानेपानीे ट्यांकी  र डस्टबिन हस्तान्तरण गरेको छ ।  कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिमार्फत् उक्त मन्दिरलाई खानेपानी ट्यांकी र डस्टबिन हस्तान्तरण गरेका हुन् । ...

ई- सेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते १ लाखको सपिङ भौचर

1703077114esewa.jpg
काठमाण्डौ ।  भुक्तानी सेवा प्रदायक ई-सेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत प्रनिश अधिकारीले १ लाख रुपैयाँको सपिङ भौचर जितेका छन् ।  बैंक वा सहकारी खाता ई- सेवामा लिंक गरी कारोबार गरेका उनी फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका हुन् । विजेता अधिकारीले  ई- सेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार...

1695556604Online-Ad.gif

आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

1703076638ime.jpg
काठमाण्डौ ।डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ। काठमाण्डौमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ- २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्डबाट सम्मानित गरेको हो। यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत् वित्तीय पहुँचको...

प्रभु हेलिकप्टरले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

1703074464mou.jpg
काठमाण्डौ । प्रभु हेलिकप्टर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।बुधबार आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी...

शिवम् अर्गनाईजेशनले मोरङमा आरआर इन्टरनेशनल हस्पिटल निर्माण गर्दै

1703070992rr.jpg
काठमाण्डौ ।उद्योग वाणिज्य र निर्माण क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको शिवम् अर्गनाईजेशनले आरआर इन्टरनेशनल हस्पिटल निर्माण गर्न लागेको छ । स्वास्थ्य सेवाको क्षेत्रमा पनि केही योगदान दिने उद्धेष्यले उक्त अर्गनाईजेशनले मोरङ जिल्लाको वुढिगंगा गाँउपालिका- १ मा अस्पताल निमार्ण गर्ने लागेको हो । हाल यसलाई १०० शय्याको...

उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिलाई निकासी पैठारी संघको सुझाव : नियमनभन्दा सहजीकरण

1703069110nata.jpg
काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिलाई सुझाव पेस गरेको छ । आन्तरिक राजस्व विभागको सभाकक्षमा बुधबार आयोजित एक कार्यक्रममा संघका अध्यक्ष विनोदकुमार सेठियाले सुझाव प्रस्तुत गरेका हुन् । कार्यक्रममा समितिका संयोजक विद्याधर मल्लिक, सदस्यहरु प्राडा रामप्रसाद ज्ञवाली र लक्ष्मण...

जीडब्लूएमको वीन्टर अफर : दि लक्सरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स

1703052892gwm.jpg
काठमाण्डौ । नेपालमा जीडब्लूएम सवारी साधनहरूको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ ।  यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभ को आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीले बताएको छ । दि लक्जरी ड्राइभः ३ लाखसम्मको ...

क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कारबाट सम्मानित

1703050046cg.jpg
काठमाण्डौ । क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स लिमिटेडलाई भारत सरकार, ऊर्जा मन्त्रालय र ऊर्जा दक्षता ब्यूरो (बीबीई) द्वारा प्रतिष्ठित राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३ बाट सम्मानित गरिएको छ ।  यस अवसरमा चौधरी ग्रूपले क्रम्प्टनलाई बधाई दिंदै दुईृ कम्पनी बीचको सहकार्यमा सन्तुष्टि जनाएको छ ।  उक्त  पुरस्कार डिसेम्बर १४,...

४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा

1703044484aristocrat-bottle.jpg
काठमाण्डौ । नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टीलरिज’ले ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ ।  मदिरा उत्पादन गर्ने युगौदेखिको स्कटिश परम्पराबाट प्रेरित हुँदै उच्चकोटीको नेपाली ग्रेन स्पिरिट र स्कटिश मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको छ ।  हल्का सुनौलो रङ्ग...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल, बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढीको अनुभव

1702989192oath.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड( एनसीएचएल ) कोे अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको  २३० औं सञ्चालक समितिको बैठकले  पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । मंगलबार आयोजित औपचारिक कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष पद तथा गोपनियतको शपथ ग्रहण गरेका छन् ।उनमा...

इन्फिनिटी लघुवित्तद्वारा भूकम्प पीडितलाई राहत वितरण

1702988606infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले जाजरकोटको नलगाड नगरपालिकाका ५२ घरपरिवार भूकम्प पीडित सदस्यहरुलाई आर्थिक राहत वितरण गरेको छ   गत असोज १७ गते गएको विनासकारी भूकम्पबाट पीडित बन्न पुगेका  कम्पनीको शाखा कार्यालय थारमारे सल्यानमा आवद्ध समूह नं ०७६, ०७७, ०७८, ०८०, ०८१ का ती ग्राहक सदस्यहरुलाई राहत वितरण गरिएको हो...

कुमारी बैंकले ल्यायो नागरिक बचत खातामा फेस्टिभ अफर

1702986046kumari.jpg
काठमाण्डौ । कुमारी बैंकले नजिकिंदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसार जस्ता चाडपर्वलाई लक्षित गरेर नागरिक बचत खातामा आर्कषक छूट तथा  अफरहरु प्रदान गर्ने भएको छ ।  आगामी पुस ८ गतेदेखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गरिने छ भने सो...

नेपाल फर्मा एन्ड हेल्थ अन्तरराष्ट्रिय प्रदर्शनी पुस ५ गतेदेखि ७ सम्म

1702981602pharma.jpg
काठमाण्डौ । नेपाल फर्मा एन्ड हेल्थ अन्तरराष्ट्रिय प्रदर्शनी काठमाण्डौको भृकुटीमण्डपमा आगामी पुस ५,६ र ७ गते हुने भएको छ । औषधोपचार,स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्सको संयोजकत्वमा आयोजना हुन लागेको हो । उक्त...

बर्दिवासमा सञ्चालनमा आयो जेसिबीको एक्सक्लुसिभ रिटेलर

1702968184jcb.jpg
काठमाण्डौ । एमएडब्लु ग्रूप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले एक्सक्लुसिभ रिटेलर मिथिला अर्थमुभर्स बर्दिवासमा सञ्चालनमा ल्याएको छ ।  उक्त रिटेलरको उद्घाटन बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध