कर्पोरेट


सनसिल्कद्वारा ‘दसैं भाइब्स’ प्रतियोगिताका विजेता घोषणा, बन्यो ‘सनसिल्क ग्याङ अफ गर्ल्स’

1703739843sunsilk.jpg
काठमाण्डौ । युनिलिभर नेपालको उत्पादक सनसिल्कले आफ्नो ‘सनसिल्क दसैं भाइब्स’ का तीन विजेताको नाम घोषणा गरेको छ। बुधबार आयोजित कार्यक्रममा कम्पनीले सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधानलाई ‘सनसिल्क दसैं भाइब्स’को विजेता घोषणा गरेको हो। हरेक बिजेताले १ लाख रूपैयाँसहित अर्को वर्षको उत्पादन हुने सनसिल्कको प्याकमा...

हिमालयन डिष्टिलरीको ‘सिल्भर ओक’ बजारमा

1703739263oak.jpg
काठमाण्डौ । हिमालयन डिष्टिलरीले ओक सिरिजअन्तर्गत सिल्भर ओक नामक हृवाइट स्पिरिटमा नयाँ ब्राण्ड बजारमा ल्याएको छ । नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको कम्पनीको प्रतिबद्धता झल्काउने पनि कम्पनीले बताएको छ । गोल्डेन ओक, ब्ल्याक...

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्टगोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

1703680740nabil.jpg
काठमाण्डौ । नबिल बैंकले तुरुन्तै सुन धितो राखेर ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्टगोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखेको एक घन्टाभित्र पाउने गरि कम्पनीले यो ऋण योजना ल्याएको हो । यो ऋण योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने कम्पनीले बताएको छ ।  आवेदन...

1695556604Online-Ad.gif

एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ बीच छूट सम्झौता

1703679627mou.jpg
काठमाण्डौ । एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसेस प्रालि बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतासँगै कम्पनीका ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको छ्रूट पाउने छन् ।  सम्झौता अन्तर्गत् कम्पनीका ग्राहक,कार्ड प्रयोगकर्ता,कर्मचारीहरु तथा तिनका परिवारका सदस्यले...

आइएमई पे र एजुकेशन पार्क बीच विद्यार्थीलाई ५०% छूट दिने सम्झौता

1703662432imepay.jpg
काठमाण्डौ । डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्क बीच आईईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छूट दिने सम्झौता भएको छ ।  उक्त सम्झौता अनुसार एजुकेशन पार्कमा आईईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आइएमई पेमार्फत् कक्षाको शुल्क भुक्तानी गर्दा सो छूट प्राप्त गर्न सक्नेछन् । यहि पुस ६ गतेबाट लागू भएको सो सम्झौताको...

विभिन्न संस्थाका सेवाहरुमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छूट

1703661451mou.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।   सम्झौतापश्चात कम्पनीका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छूट प्राप्त...

सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रुपमा खल्ती सम्मानित

1703654466khalit.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा  धेरै  डिजिटल  कारोबार  गर्ने  भुक्तानी  सेवा प्रदायकको  रुपमा  खल्ती  सम्मानित भएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा डिजिटल वालेट खल्तीलाई सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी) को रुपमा सम्मानित गरेको हो ।   खल्तीले मोबाइल...

अल्टिमा लाइफस्टाइल बन्यो छिटो कारोबार बृद्धि गर्ने एसेसरिज ब्रान्ड, दराजबाट सम्मानित

1703589764ultima.jpg
काठमाण्डौ ।  अल्टिमा लाइफस्टाइलले यस वर्षको ‘दराज सेलर समिट २०२३’ बाट ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको छ ।  यो अवार्डले बजारमा एक विश्वसनीय ब्रान्डको रूपमाअल्टिमाको उपस्थितिलाई बलियो बनाएको र ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू प्रदानगर्ने ब्रान्डको प्रतिबद्धतालाई उजागर गरेको कम्पनीले बताएको छ । उक्त अवार्डले दराज...

ई- सेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, कसरी सहभागी हुने ?

1703587440esewa.jpg
काठमाण्डौ। भुक्तानी सेवा प्रदायक कम्पनी ई- सेवा ‘शिक्षामा छात्रवृत्ति १ लाख पुरस्कार’ योजना ल्याएको छ। उक्त अभियानका माध्यमबाट एक जना भाग्यशाली विद्यार्थीले १ लाख रुपैयाँ छात्रवृत्ति पाउने छन्। कम्पनीले शैक्षिक शुल्क भुक्तानीका लागि ई-सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने बताएको छ। डिजिटल सबलीकरण र...

एनसीएचएल र नेप्स बीच प्राप्ति गर्ने समझदारी

1703574031mou.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड( एनसीएचएल) र नेप्सबीच गाभ्ने तथा प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको छ ।    एनसीएचएलको १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा उक्त समझदारी भएको हो ।एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सका मर्जर समितिका संयोजक संजीवकुमार श्रेष्ठ बीचउक्त...

खल्तीद्वारा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीका लागि एप्लाइड फिनटेक पाठ्यक्रम सुविधा

1703572216khalti.jpg
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स’ अध्ययन गर्ने सुविधा उपलब्ध गराएको छ।  फिन्टेकमा रुचि राख्ने स्नातक तहका विद्यार्थीहरू सहभागी  हुन सक्नेछन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्नातक तहमा ‘इलेक्ट्रोनिक्स...

एनसीएचएलले मनायो १५औं वार्षिकोत्सव, एनसीएचएल र नेप्स बीच मर्जर तथा एक्विजिसनका लागि समझदारी

1703509485aaniversiry.jpg
 काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सोमबार १५औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुखआतित्थमा सम्पन्न कार्यक्रममा डेपुटी गभर्नर डा .नीलम ढुंगाना तिमसिनासहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारी र उक्त...

यामाहाले ल्यायो रे जेड आर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड

1703508495yamaha.jpg
काठमाण्डौ ।एमएडब्लू इन्टरप्राइजेजले बहुप्रतीक्षित रे जेडआर १२५ एफआई  स्ट्रिट र्‍याली हाइब्रिड सार्वजनिक गरेको छ। मेट कपर र स्पार्कल ग्रीन रङमा उपलब्ध रे जेड आर स्ट्रिट र्‍याली १२५ एफआई हाइब्रिड मोटरसाइकल(स्कूटर इभोलुसन)को अवधारणासँग मेल खान्छ। यसको बडीमा थपिएको स्टाइलिश मेटल प्लेट, ब्रश गार्ड र फराकिलो ब्लक प्याटर्न टायरले...

राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मानित

1703503721nchl.jpg
 काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आइतबार सम्मानित गरेको छ ।   एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठलाई...

अब रुकुम पूर्वमा पनि टेलिकमको एफटीटीएच सेवा, ग्राहकलाई उच्च गतिको इन्टरनेट

1703497398ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने तयारी गरेको छ । कम्पनीले पुस ८ गतेदेखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ । अब अन्तिम प्राविधिक परीक्षण पश्चात छिट्टै ग्राहकहरुमा समेत सेवाको सुरुवात गरिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध