कर्पोरेट


कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले केएमसीबाट पनि स्वास्थ्य सेवा लिन पाउने

1705052446epf.jpg
काठमाण्डौ । कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाण्डौ मेडिकल कलेज(केएमसी) मा स्वास्थ्य सेवा लिन पाउने भएका छन् । सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधा अनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाण्डौ मेडिकल कलेजलाई पनि समावेश गरेको हो । कोषले  सूचना प्रकाशित गर्दै आगामी फागुन १ गतेदेखि लागू हुनेगरी विभिन्न...

शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, १५% लाभांश पारित

1705048419agm.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट्सको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७९/ ०८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोही सभाले समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पनि पारित गरेको छ । हाल कम्पनीको अधिकृतपूँजी  ७ अर्ब रुपैयाँ...

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ मा दोब्बर बोनस डेटा पाइने

1705035984ncell.jpg
काठमाण्डौ । एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ मा दोब्बर बोनस डेटा पाइने भएको छ । कम्पनीका अनुसार एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँवा सोभन्दा माथिको रिचार्जमा १ हजार एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् । कम्पनीले मंगलबारदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदैं आएको डेटा...

1695556604Online-Ad.gif

फेडेरल रि-इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता

1704962823mou.jpg
काठमाण्डौ ।फेडेरल रि-इन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेज बीच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा शैक्षिक सिकाइ र उद्योग अनुभव बीचको अन्तरलाई कम गर्नका लागि दीर्घकालीन रणनीतिक विकास गर्ने उद्धेष्य  रहेको छ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप...

सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ बीच साझेदारी

1704957653mou.jpg
काठमाण्डौ। सफ्टवेयरलगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ बीच कोर बैंकिङ प्रणाली प्रयोग गर्ने समझदारी भएको छ। एक समारोहका बीच इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिश कुमार झा र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष बसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर...

एनसेल र जल तथा मौसम विज्ञान विभाग बीच समझदारी पत्रमा हस्ताक्षर

1704949189ncell.jpg
काठमाण्डौ । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब कम्पनीले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधबार दुवै पक्षका प्रतिनिधिले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान...

डेडिकेटेड र ट्रंक लाइन महसुल छानबिन गर्न समिति गठन हुनु स्वागतयोग्य: चेम्बर

1704884013ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंक  लाइन विद्युतको महसुल समस्या समाधानका लागि छानविन समिति गठन गर्ने सरकारको कदम स्वागतयोग्य भएको बताएको छ ।  उच्चस्तरीय न्यायिक आयोग गठन मार्फत विद्युत महसुल समस्या समाधान हुनेमा विश्वस्त रहेको चेम्बरले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ,...

एनवाइईएफ र सलिको इन्स्योरेन्सको सहकार्यमा ‘एनवाइईएफ स्टार्ट अप अवार्ड’ को घोषणा

1704883308quic.png
काठमाण्डौ । नेपाली युवा उद्यमी मञ्च र सलिको इन्स्योरेन्स कम्पनी(एनवाइईएफ) को सहकार्यमा ‘ एनवाइईएफ स्टार्ट अप अवार्ड’ को घोषणा गरिएको छ । एनएमबी बैंक प्रायोजक रहेको अवार्ड समारोह आगामी  पुस २७ गते आयोजना हुनेछ ।  गहन रुपमा गरिएको मूल्यांकन,मेन्टरशीप र पिच सेसनपछि १५० जना आवेदकबाट अन्तिम चरणका लागि ७ जना स्टार्ट अप छनौट...

एफवान सफ्ट ग्रूपले सञ्चालनमा ल्यायो ‘फोनपोईन्ट्स’ नामक नयाँ कम्पनी

1704881579f1soft.jpg
काठमाण्डौ ।फिनटेक समूह एफवान सफ्ट ग्रूपले फोनपोईन्ट्स नामक कम्पनी सञ्चालनमा ल्याएको छ। पुस २५ गतेदेखि आधिकारिक रूपमा सो कम्पनी सञ्चालनमा  आएको हो । कम्पनीका अनुसार फोनपोईन्ट्सको उद्देश्य नेपालको ‘रिवाड्स’ र ‘लोयल्टी प्रोगाम’ मार्केटमा नयाँ आयाम थप्नु रहेको  छ।  फोनपोईन्ट्स, लोयल्टी पोइन्टको ‘रिडेम्पसन’ सुविधा...

सानिमा बैंक र निर्णायक ल्याव बीच सम्झौता, स्वास्थ्य जाँचमा ४०% सम्म छूट

1704870264sanima.jpg
काठमाण्डौ । सानिमा बैंकका ग्राहकहरुले झापाको दमकस्थित् निर्णायक रेफेरेन्स ल्याव प्रालिमास्वास्थ्य परीक्षण गर्दा ४० प्रतिशतसम्म छूट पाउने भएका छन् ।   कम्पनी र ल्याव बीच मंगलबार छूटसम्बन्धि सम्झौता भएको छ । निर्णायक ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्की र कम्पनीको दमक शाखा कार्यालयका म्यानेजर अजय कुमार यादव बीच सम्झौतापत्रमा...

ग्लोबल रेमिटमार्फत् पैसा पठाउँदा २५० रुपैयाँ पाइने नयाँ क्यासब्याक योजना

1704866993ime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले ग्लोबल  रेमिटमार्फत् विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।  पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ...

सिजि मोटर्सले सञ्चालनमा ल्यायो ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्प

1704864492netav.jpg
काठमाण्डौ । सिजि मोटर्स प्रालिले विद्युतिय सवारी साधन नेटा भिको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको उक्त एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ ।  पुराना सवारी साधनको...

आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा नियुक्त

1704812722baburam-sharma.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज  कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बाबुराम शर्मा नियुक्त भएका छन् । भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन बर्ष अगाडी प्रवेश गरेका शर्मालाई मंगलवार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो ।   डेढ दशकभन्दा बढी आइएमई...

केएल दुगड ग्रूपले बजारमा ल्यायो ज्ञान मसला, विभिन्न ५ स्वादमा उपलब्ध

1704803368kl.jpg
काठमाण्डौ । केएल दुगड ग्रूपले ‘ज्ञान मसला’ बजारमा ल्याएको छ । ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह रहेको कम्पनीले बताएको छ । ज्ञान हल्दी, ज्ञान धनियाँ, ज्ञान रेड चिल्ली, ज्ञान जिरा र ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् । अब ग्राहकहरूले भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना...

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा बीच छूट सम्झौता

1704795503mou.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा प्रालि बीच बैंकका ग्राहक  तथा  कर्मचारीहरुलाई विभिन्न किसिमका आवास तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा कम्पनीको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध