कर्पोरेट


फोरजी सेवा संचालन गर्न एनसेल तयार !

1471933192NcellMain-Logo.png
काठमाण्डौ । इन्टरनेट सेवाको माग र ग्राहक संख्या बढिरहेको अवस्थामा एनसेलले यो वर्ष डाटा सेवामा विषेश ध्यान केन्द्रीत गर्ने स्पष्ट पारेको छ ।  एनसेलद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले सो कुरा बताएका हुन् । पर्किन्सले भने–‘यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीकोे पहिलो...

विकट ३ जिल्लामा टेलिकमको माइक्रोवेभ रेडियो लिङ्क, प्रविधिको क्षेत्रमा ऐतिहासिक कोशेढुंगा बन्ने दाबी

1471865234NepalTelecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले यही भदौ ४ गतेदेखि ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याई सेवा उपलब्ध गराउन थालेको छ ।  त्यसअघि विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधि मार्फत सेवा उपलब्ध गराइँदै आएको र सेवा उपभोगका सन्दर्भमा विभिन्न कठिनाइको सामना गर्नुपर्ने स्थिति रहेको...

नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषदको गठन

1471767068Rajesh-Kazi-Shrestha-PP.jpg
काठमाण्डौ । चीन सरकारबाट अगाडि ल्याइएको पुरानो सिल्क रोड पुनः सुचारु गरी "One Belt One Road" अवधारणालाई मध्यनजर गर्दै नेपाल–चीन उद्योग वाणिज्य संघले डा. राजेशकाजी श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद गठन गरेको छ ।  नेपाल सिल्क रोडको अवधारणामा सहभागी हुने भएपछि सिल्क रोडको महत्वलाई ध्यानमा राखी सिल्क...

1695556604Online-Ad.gif

एनसेलको चासो मोवाइल फाइनान्सियल सेवामा, मोवाइलबाटै पैसा पठाउन र पाउन सकिने

1471591445NcellMain-Logo.png
काठमाण्डौ । एनसेलले आफ्नो सेवा प्रदान गर्ने क्षेत्रको दायरा बढाउँदै मोबाइल फाइनान्सियल सर्भिसहरु पनि ल्याउने बताएको छ ।  एनसेलका प्रबन्ध निर्देशक साईमन पर्किन्सले कम्पनीको नयाँ लोगो अनावरण गर्दै मंगलबार एक कार्यक्रम माझ सो कुरा बताएका हुन् ।  नेपाल राष्ट्र बंैकले केही समय अगाडि मोबाइल फाइनान्सियल सर्भिसहरु ग्राहकलाई प्रदान...

विद्युत आयोजनाहरु भद्रगोल, प्राधिकरण वर्षेनी घाटामा !

1471520382nea11.jpg
►रमेश लम्साल काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले तीन वर्षदेखि चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली ‘थ्री’ लगायतका आयोजना निर्माणको अन्तिमचरणमा पुगेको बताउँदै आएको छ । तर ती आयोजना कहिले र कति लागतमा सम्पन्न हुने भन्ने बारेमा हालसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन ।  प्राधिकरणको दायित्व बढ्दै गएको छ । ऊर्जा संकटका...

असोज ७–११ गते चेम्बर एक्स्पोको दोश्रो संस्करण

1471431527RAJ06891.jpg
काठमाण्डौ । वाणिज्य मन्त्रालय एवम् व्यापार तथा निकासी  प्रवद्र्धन केन्द्रको सहकार्यमा नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो’को दोश्रो संस्करण आयोजना गर्ने भएको छ ।  गत वर्ष नेपाल चेम्बर एक्स्पोको पहिलो संस्करण आयोजना गरेको यो संस्थाले आगामी असोज  ७ देखि ११ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा दोश्रो...

एनसेलको नयाँ ब्राण्ड लोगोको आधिकारिक घोषणा, ग्राहकलाई नवीन सेवा दिने वाचा

1471415733DSC8190.JPG
काठमाण्डौ । एनसेलले मंगलबार एक कार्यक्रमबीच कम्पनीको नयाँ ब्राण्ड लोगोको आधिकारिक रुपमा अनावरण गरेको छ । ग्राहक, निजी क्षेत्र, सरकारी निकाय तथा विदेशी नियोग लगायतका प्रतिनिधि उपस्थित कार्यक्रममाझ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स तथा आजीयाटा ग्रुपका दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजय सुर्याले संयुक्त...

युनिलिभरको नाफामा ऐतिहासिक छलाङ, प्रतिसेयर आम्दानीमा ७९५ रुपैयाँको बढोत्तरी

1471332672uniliver-Nepal.jpg
काठमाण्डौ । नेपालको इतिहासमै सेयरधनीलाई निकै राम्रो नगद लाभांश वितरण गर्दै आएको युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ छलाङ मारेको छ ।  यो कम्पनीले खूद नाफा अघिल्लो आबको तुलनामा २३१.०१ प्रतिशतले बढाएको हो ।  यो बहुर्राष्ट्रिय कम्पनीले मंगलबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार कम्पनीको खूद नाफा(करपछि) १...

एनसेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक, २ वर्षमा ७० अर्ब थप लगानीको घोषणा

1471317521NcellMain-Logo.png
काठमाण्डौ । एनसेल प्रा. लि.(एनसेल) र आजीयाटा ग्रुपबर्हाद(आजीयाटा)ले साउन ३२ गते मंगलबार एनसेलको रिब्राण्डिङको घोषणा गर्दै एनसेल–आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् ।  एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङस्मा आजीयाटाको एकल लगानी रहेको छ । एनसेलको नयाँ ब्राण्डमा र...

प्रचण्ड निजी क्षेत्रको समस्याप्रति गम्भीर, निर्यातजन्य उत्पादनमा १० प्रतिशत कर छुट माग

1471262775SAM2278.JPG
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले खुला तथा उदार अर्थतन्त्रको नीति लिएको उल्लेख गर्दै आफू निजी क्षेत्रको समस्या समाधानका लागि गम्भीर रहेको दोहोर्याएका छन् ।  नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।  उनले सरकारको ध्यान...

देशकै ठूलो सिमेन्ट उद्योग फेरि बन्द

1470635358udayapur-cement.JPG
गाईघाट(उदयपुर) । मेशिन बिग्रेका कारण उदयपुर जिल्लाको जलजलेमा अवस्थित देशकै ठूलो सिमेन्ट उद्योग फेरि बन्द हुन पुगेको छ । उदयपुर सिमेन्ट उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि झन्डै दुई हप्तादेखि सिमेन्ट उद्योग पूर्णरुपमा बन्द हुँदा सिमेन्ट उत्पादन कार्य ठप्प हुन पुगेको उद्योगका कर्मचारीले बताएका छन् ।  दुई हप्तादेखि...

विद्युत नहुँदा १० टेलिकम टावर बन्द, दजर्न बढी गाविस सम्पर्कविहीन

1470634908Telecom-Tower.jpg
बागलुङ । जिल्लाको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ विद्युत् अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ ।  टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित बनेको छ । दुई साताअघिको बाढीले २० वटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएपछि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध छ ।  टेलिकमको ल्यान्ड फोन,...

टेलिकमको रिचार्ज यसकारण नभएको रहेछ, समस्या समाधान भइसकेको प्रष्टोक्ति

1470573149NT-new.png
काठमाण्डौ । नेपाल टेलिकमको रिचार्ज सिस्टममा आएको गडबडीका कारण रिचार्जमा आएको समस्या समाधान भइसकेको बताइएको छ ।  नेपाल टेलिकमले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै शनिवारदेखि कम्पनीको एनटी रिचार्ज सिस्टम अपग्रेड गर्ने क्रममा एनटी रिचार्ज कार्डमार्फत हुने रिचार्ज (*412*Pin Code#  र1412 IVR मार्फत)माा प्राविधिक समस्या उत्पन्न भएको बताएको छ ।...

एक्सक्लूसिभ : महतोले एनसेलको सेयर बिक्री गर्दा पूँजीगत लाभकर नतिरेको खुलासा !

1470558583Upendra-Mahato.jpg
काठमाण्डौ । एनसेलले पूँजीगत लाभकर नतिरेको बिषयलाई केही समयअघि सडकदेखि संसदसम्म ‘हटकेक’ बनाइयो । अहिले समेत अर्थ समिति र मातहतका अन्य उपसमितिमा एनसेलविरुद्ध सुनियोजित रुपमा परिचालित सांसदहरु पूँजीगत लाभकर तिर्नैपर्ने, नतिरेसम्म उसले  पेश गरेको पूँजीवृद्धिको योजना नै पास हुन नदिने पक्षमा छन् । नेपालको कानून अनुसार तोकिएका लाभकर...

वाणिज्य महासंघका प्रतिनिधि र प्रधानमन्त्रीबीच भेट, निजी क्षेत्रका समस्याप्रति गम्भीर बनिदिन आग्रह

1470463863fncci5.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराएको छ ।  महासंघका अध्यक्ष पशुपति मुरारका नेतृत्वमा शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको कार्यकाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध