हाइड्रोपावर


शिवश्री हाइड्रोपावरले डाक्यो एकैपटक ४ वर्षको वार्षिक साधारणसभा, १००% हकप्रद मुख्य अजेन्डा

1695176667agm.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावरले एकैपटक ४ आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (असोज २ गते) बसेको बैठकले आर्थिक वर्ष २०७५–७६ देखि २०७८–७९सम्मको वार्षिक साधारणसभा एकैपटक आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बसुन्धारास्थित यती इभेन्ट्स एन्ड कन्फ्रेन्स सेन्टरमा असोज २५...

जलविद्युत आयोजना निर्माणअघि नै सरकारलाई दिनुपर्ने रकम र सुविधामा पुनर्विचार गर्न इप्पानको माग

1694940089ippan1.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले जलविद्युत आयोजना निर्माणअघि नै सरकारलाई दिनुपर्ने रकम र सुविधाका विषयमा पुनर्विचार गर्न माग गरेको छ।  सरकारले तयार गरी संसदमा दर्ता गरेको विद्युत् सम्बन्धी प्रचलित ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विद्युत् विधेयक–२०८०का विषयमा आज विज्ञप्ति जारी गर्दै इप्पानले यस्तो माग...

राप्ती हाइड्रोले १००% हकप्रद ल्याउने, विद्युत नियमन आयोगसँग स्वीकृति लिने

1694925770rapti.png
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १ः१ अनुपातमा हकप्रद चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।  कम्पनीले...

1695556604Online-Ad.gif

१००% हकप्रद ल्याउने दोर्दी खोला जलविद्युतको निर्णय

1694925226dordi.jpg
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १ः१ अनुपातमा हकप्रद चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।  सञ्चालक समितिको निर्णय स्वीकृतिका...

भिजन लुम्बिनी ऊर्जाको २५ मेगावाटको सेती जलविद्युतको मंसिरबाट परीक्षण उत्पादन सुरु हुँदै

1694685495Picture-1.jpg
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३ र ४ तथा पोखरा महानगरपालिकाको वडा नं. १९ मा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ।  आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा आयोजनाको बाँकी रहेका...

सिड इनर्जीले डाक्यो वार्षिक साधारणसभा, प्रिमियममा आईपीओ ल्याउने मुख्य अजेन्डा

1694574158agm.jpg
काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याउने मुख्य अजेन्डासहित सिड इनर्जी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको पुल्चोकस्थित होटेल स्क्वायरमा दिउँसो २ बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको अधिकृत पुँजी...

माई खोला हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, १००% हकप्रद मुख्य अजेन्डा

1694486715agm.jpg
काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले कम्पनीको वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको पुँजी वृद्धि गर्ने मुख्य...

बलेफी हाइड्रोपावरले डाक्यो एकैपटक २ वर्षको वार्षिक साधारणसभा, १००% हकप्रद मुख्य अजेन्डा

1694400308agm.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले...

बुद्धभूमि नेपाल हाइड्रोको विद्युत बिक्रीको आम्दानीमा उछाल, कम्पनी पनि नाफामा

1693276550bhuddha.jpg
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ४६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  समीक्षा अवधिमा कम्पनीले ८ करोड ३६...

जोशी हाइड्रोपावरले डाक्यो एजीएम, ६५% हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1693114514jhosi.png
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (भदौ ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही भदौ ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको जारी पुँजीको १ः०.६५...

ग्रीन भेन्चर्सको १९०%ले बढ्यो नाफा, विद्युत बिक्रीको आम्दानी डेढ अर्ब माथि

1692760403green-ventures.jpg
काठमाण्डौ । ग्रीन भेन्चर्सको नाफामा उछाल आएको छ।  कम्पनीले आर्थिक वर्षको २०७९–८०को चौथो त्रैमासमा ३१ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९०.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १० करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको...

विद्युत बिक्रीको आम्दानी ४१.५५%ले बढ्दा पनि शिवश्री हाइड्रोपावर घाटामा

1692674181shivashree.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावरले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३० करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्ले वर्ष यही अवधिमा पनि कम्पनीले ३६ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीले नोक्सानी घटेको छ।  समीक्षा अवधिमा कम्पनीले...

नेपालको बिजुली बंगलादेश निर्यातका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट लैजाने

1692258825electricity.jpg
काठमाण्डौ । नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ।  सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ। नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ। प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४०...

सामलिङ पावरको विद्युत बिक्रीको आम्दानीमा उछाल, कम्पनी भने घाटामै

1692244163samling.png
काठमाण्डौ । सामलिङ पावर कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीलाई २ करोड ७८ लाख रुपैयाँ घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीलाई ६ करोड २० लाख रुपैयाँ घाटा भएको थियो। अघिल्लो वर्ष तुलनामा कम्पनीले घाटा घटाउन भने सफल भएको छ।  कम्पनीको...

अपर तामाकोशीको घाटा बढेर पौने ४ अर्ब पुग्यो, अझै केही वर्ष नाफामा असर पर्छ: कम्पनी

1692160991upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँ घाटा व्यवहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ३१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। समीक्षा अवधिमा कम्पनीको घाटा बढेको छ।  समीक्षा अवधिमा कम्पनीले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध