राजनीति


स्वतन्त्र उम्मेद्वारले गर्दैछन् कमालः दिंदैछन् अनेक सन्देश

165252543628009585511914883480566004418447440792982126n.jpg
काठमाण्डौ । यसपटकको स्थानीय निकाय निर्वाचनमा फरक दृश्यहरु देखिइरहेका छन् । केही महत्वपूर्ण ठाउँमा दलहरुको निर्णयलाई चुनौति दिएर उम्मेद्वारी दिनेहरुलाई मतदाताले साथ दिएको प्रारम्भिक मतपरिणामहरुले देखाएका छन् ।  दलहरुले विभिन्न स्वार्थबाट प्रेरित भई गर्ने निर्णयहरु ठीक नहुँदा त्यसको असर सम्बन्धित दलहरुलाई नै परेको छ भने जनताले...

भरतपुर अपडेट: पछि पर्न थालिन् रेणु

1652523258renu1.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनको समर्थनमा मेयरको उम्मेद्वार बनेकी माओवादी अध्यक्ष प्रचण्डकी पुत्री रेणु दाहाल पछाडि पर्न थालेकी छिन् ।  उनलाई एमालेका मेयर पदका उम्मेद्वार विजय सुवेदीले पछाडि पार्न थालेका हुन् ।  पछिल्लो मतपरिणामअनुसार एमालेका सुवेदीले ६६ मत प्राप्त गर्दा रेणु दाहालले ५१ मत ल्याएकी...

मुस्ताङको लोमान्थाङमा पहिलो पटक एमाले विजयी

1652522728uml.jpg
पोखरा । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पहिलो पटक नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई १५४ मतान्तरले पराजीत गरेका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टसीनुर्बुले ५ सय १४ मत मात्रै ल्याए ।   उपाध्यक्षमा छिमी विष्टले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई ९४ मतान्तरले हराइन् ।...

1695556604Online-Ad.gif

जगदुल्लामा माओवादी विजयी

1652522842mmmm.png
जाजरकोट । जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नार सिं रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले  ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् ।  ...

गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी

16525222112801253983034590453239911972031860595662095n.jpg
पोखरा । हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ एमालेले पाँच पालिकामा जित निकालेको छ । कांग्रेसले भने तीन पालिका मात्रै जितेको छ । अरु पार्टीले यहाँ जितेका छैनन् । एमालेले मनाङको चामे र मनाङ ङिस्याङ, मुस्ताङको लोघेकर...

धनगढीमा स्वतन्त्र उम्मेद्वारको सुरुवाती अग्रता

1652522091gopal-hamal.jpg
धनगढी । सुदूरपश्चिमको एकमात्रै उप महानगरपालिका धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हलमाले प्रारम्भिक अग्रता लिएका छन् ।  एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् । अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको...

ललितपुर महानगरपालिकामा चिरीबाबुको अग्रता

1652519212daju.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम समेत प्राप्त भएको छ ।  ललितपुर महानगरपालिकामा मेयर पदमा गठबन्धनका साझा उम्मेद्वार कांग्रेसका चिरिबाबु महर्जनले सुरुवाती अग्रता लिएका छन् ।  ललितपुरमा ५० मत गणना हुँदा चिरिबाबुले २८ मत प्राप्त गरेका छन्। उनले नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार हरिकृष्ण ...

नेपालगञ्जमा कांग्रेसको सुरुवाती अग्रता, एमालेभन्दा तेब्बर बढी मत

1652518485nc.jpg
काठमाण्डौ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको समर्थनमा मेयरमा उठेका नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।  त्यहाँ हालसम्म २०० मत गणना हुँदा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार प्रशान्त बिष्टले ७९ मत प्राप्त गरेका हुन् ।  यो उपमहानगरमा एमालेका मेयर उम्मेद्वार पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल...

बालेन र स्थापितबीचको मतअन्तर सयभन्दा धेरै

1652518062balen1.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन साहले निकटतम प्रतिद्वन्द्वीलाई सयभन्दा बढी मतले पछाडि पारेका छन् ।  प्राप्त जानकारी अनुसार उनले २९७ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले १९२ मत पाएका छन् ।  तेश्रोमा गठबन्धनको समेत सपोर्ट रहेकी नेपाली कांग्रेसकी सिर्जना...

भरतपुरमा रेणु पछि परिन्, एमालेको अग्रता

1652517840uml2.jpg
काठमाण्डौ । सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री तथा मेयर पदका उम्मेद्वार रेणु दाहाल पछि परेकी छिन् ।  सो महानगरमा नेकपा एमालेका मेयर पदका उम्मेद्वार विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन् ।  प्राप्त जानकारी अनुसार सुवेदीले २३ मत ल्याएका छन् भने उनलाई १९ मतसहित रेणुले पछ्याइरहेकी छिन् ।  कांग्रेसबाट...

धरानमा एमालेभन्दा गठबन्धन उम्मेद्वार दोब्बर बढी मतले अगाडि

1652517169nc.jpg
काठमाण्डौ । एमालेको लालकिल्ला मानिने सुनसरीको धरान उपमहानगरमा सत्ता गठबन्धनका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् ।  हालसम्म त्यहाँ ३०० मत गणना भएको स्थानीय पत्रकार सन्तोष काफ्लेले जनाएका छन् । उनका अनुसार ३०० मत गन्दा गठबन्धनतर्फबाट मेयर उम्मेद्वार नेपाली कांग्रेसका किशोर राईले १११ मतसहितको अग्रता बनाएका छन् ।  त्यस्तै...

बालेन अग्रता बढ्दै, केशव स्थापित पछ्याउँदै

16525168692801032124131801237002362721786300953738006n.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदका उम्मेद्वार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँगको मतअन्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।  ताजा परिणामअनुसार उनले २१३ मत प्राप्त गरी अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका मेयर पदका उम्मेद्वार केशव स्थापितले १५९ मतसहित पछ्याइरहेका छन् ।  कांग्रेसकी सिर्जना सिंहले...

बर्दिबास: कांग्रेसका आधिकारिक उम्मेद्वारले १० मत ल्याउँदा बागीको ३४५

16525160852800893847007445645228724555941422301044199n.jpg
बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेद्वार बनेका प्रल्हादकुमार क्षेत्रीले अग्रता लिएका छन् ।  यो क्षेत्रीलाई माओवादीको लालकिल्ला मानिन्छ । स्थानीय पार्टी समिति तथा प्रदेश समितिले पनि क्षेत्रीलाई नै मेयरको टिकट दिने निर्णय गरेको थियो । तर, पार्टीको केन्द्रीय समितिबाट त्यसमा हस्तक्षेप गरी...

इटहरी र धरान नै एमालेले गुमाउने प्रक्षेपण

1652515189nc.jpg
काठमाण्डौ । देशभरका स्थानीय निकायको मतगणना जारी रहँदा फ्याक्ट्स नेपाल नामको संस्थाले आफूले गरेको सर्वेक्षण सार्वजनिक गरेको छ ।  यो संस्थाले सर्वेक्षणपछि गरेको प्रक्षेपणलाई आधार मान्ने हो भने योपटक धरान र इटहरी उपमहानगरपालिका नै एमालेले गुमाउनुपर्नेछ ।  यी दुवै क्षेत्र एमालेले आफ्नो लालकिल्ला मान्दै आएको छ । तर, फ्याक्ट्स...

विराटनगरमा नागेश कोइरालाको अग्रता बढ्यो, उपेन्द्र यादवका छोरा पछि परे

1652514368nagesh.jpg
विराटनगर । विराटनगर महानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ । सो क्षेत्रमा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार नागेश कोइरालाले २६९ मतसहित अग्रता लिएका छन् ।  सुरुवाती अग्रतालाई बढाउँदै उनले २६९ मत ल्याएका हुन् ।  उनका निकटतम प्रतिद्वन्दी एमालेका सागर थापाले १८१ मतसहित पछ्याइरहेका छन् ।  उपमेयरमा भने एमालेकी उम्मेद्वार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध