agriculture development bank

काठमाण्डौको मूलपानीमा कृषि विकास बैंकको शाखा

1601627533adbl.jpg
काठमाण्डौ । काठमाडौ जिल्लाको कागेश्वरी नगरपालिकाको मूलपानीमा कृषि विकास बैंक लिमिटेडको पूर्ण आधुनिक बैंकिङसहित नयाँ शाखा बिहीबार सञ्चालनमा आएको छ।  कोभिड–१९ कारणले औपचारिक रुपमा उद्घाटन हुन नसके पनि स्वास्थ्य मापदण्ड र न्यूनतम सावधानी अपनाउँदै शाखाको शुभारम्भ गरिएको थियो।  शुभारम्भ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी...

कृषि विकास बैंकले ११%सम्म लाभांश बाँड्न सक्ने, नाफा रु. ३.४६ अर्ब, खराब कर्जामा सुधार

1597545073ADB.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि लगानीकर्ताहरुलाई ११ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ। आइतबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म १ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। बैंकको चुक्तापुँजी भने १४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ।...

कृषि क्षेत्रको ‘लिड बैंक’ बनाउने भनिएपछि कृषि बैंक व्यवस्थापनमा उत्साह

159531606311.jpg
-अनिलकुमार उपाध्याय(प्रमुख कार्यकारी अधिकृत)-कृषि विकास बैंक लिमीटेड कोभिड–१९ को प्रभावका बीच सरकारले बजेट ल्यायो । बजेटलाई सपोर्ट गर्ने मौद्रिक नीति पनि आयो । दुवैले कृषिलाई विशेष जोड दिए । मौद्रिक नीतिले कृषि विकास बैंकलाई कृषि क्षेत्रको ‘लिड बैंक’ बनाउने कुरा गरेको छ । तपाईहरु कत्तिको उत्साहित हुनुहुन्छ ? -यो वर्ष कोभिडले...

1695556604Online-Ad.gif

पाँच वर्ष पुरानो लाभांश दाबी गर्न सेयरधनीहरुलाई कृषि विकास बैंकको यस्तो सूचना

1592715343ADBL.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षसम्ममा पाँच वर्षभन्दा पुरानो लाभांश नलिन नआएका सेयरधनीहरुलाई दाबी गर्ने अन्तिम मौका दिएको छ। बैंकले आइतबार सूचना प्रकाशित गर्दै बैंकको विभिन्न साधारणसभाबाट पारित भएबमोजिम चालु आर्थिक वर्षसम्ममा ५ वर्षभन्दा पुरानो लाभांश रकम सम्बन्धित सेयरधनी वा निजको हकवालाले हालसम्म पनि लिन...

बेलहिया नाकामा कृषि विकास बैंकद्वारा साबुनपानीले हात धुने व्यवस्था

1584985208adbl.jpg
काठमाण्डौ । कृषि बिकास बैंक लिमीटेडको ५ नम्बर प्रदेश कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारतसिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई साबुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउन १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको...

कृषि विकास बैंकलाई ‘माइतीघर मण्डला’ संरक्षणको जिम्मा

1584507152adb.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेड र  काठमाण्डौ महानगरपालिकाबीच माइतीघर मण्डला सुधारका लागि सम्झौता भएको छ। बैंकका बैंकका कामु उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाण्डौ महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौताअनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण...

कृषि बैंकको नाफामा २२.०८% को बढोत्तरी, अन्य सूचकमा पनि बढोत्तरी

1580788370adbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कृषि विकास बैंकले १ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  यो अवधिमा बैंकको खूद नाफा १ अर्ब ५८ करोड आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा नाफा २२.०८ प्रतिशतले बढेको हो ।  यस्तै, संचालन मुनाफामा १६.०८ प्रतिशतको बढोत्तरी भई १ अर्ब ९८ करोड रुपैयाँको उचाईमा पुगेको हो...

कृषि विकास बैंकको साढे २ अर्बको ऋणपत्र माघ १४ गतेदेखि बिक्री खुला गरिने

1579488718debenture.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले साढे २ अर्बको ऋणपत्र माघ १४ गतेदेखि बिक्री खुला गर्ने भएको छ । चार दिनअघि नेपाल धितोपत्र बोर्डबाट निष्कासन अनुमति पाएसँगै बैंकले रु. १ हजार दरका कुल २५ लाख युनिट रहेको ‘१०.३५% एडीबीएल कृषि बैंक ऋणपत्र, २०८३’ बिक्री खुलाउने भएको हो । यो बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानी गर्नेहरुका लागि हाल...

अहिलेको लाभांश दर नघट्ने कृषि बैंकका सीइओको सार्वजनिक प्रतिबद्धता

1579424065adbl.jpg
काठमाण्डौ । पछिल्लो दुई वर्षदेखि सेयरधनीलाई दिने लाभांशमा बढोत्तरी गर्ने सफलता पाउँदै आएको कृषि विकास बैंक लिमीटेडले आगामी वर्ष समेत सो स्तरको लाभांश नघट्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेको छ ।  बैंकको ५३ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा आइतबार काठमाण्डौ एक पत्रकार सम्मेलनको आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत...

वाणिज्य बैंकमध्येमै आकर्षक ब्याज पाइने कृषि बैंकको ऋणपत्र स्वीकृत

1579096712adbl.jpg
काठमाण्डौ । सरकारको समेत स्वामित्व रहेको कृषि विकास बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र निश्कासनको स्वीकृति दिएको छ ।  यो बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानी गर्नेहरुका लागि हाल वाणिज्य बैंकहरुले अफर गरेको भन्दा केही बढी ब्याजदर अफर गरिएको छ ।  हाल बजारमा आइरहेका वाणिज्य बैंकका ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतसम्म...

कृषि विकास बैंक घोटाला प्रकरण : आठजनाविरुद्ध सरकारी रकम दुरुपयोगमा मुद्दा दायर

1579054958adb.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौको न्यूरोडस्थित कृषि विकास बैंकको कर्मचारी दीपिका रेग्मीसहित आठजनाविरुद्ध सरकारी रकम दुरुपयोग गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सो बैंकको नयाँ सडक शाखाकी ट्रेलर सहायक रेग्मीविरुद्ध रु चार करोड २४ लाख १३ हजार ६११ बराबरको हानि–नोक्सानी...

कृषि विकास बैंक सिस्टम ह्याक प्रकरण, रु. ४.७६ करोड लुटमा थप एक पक्राउ

1578211047ADB.jpg
काठमाण्डौ । कृषि विकास बैंकको सिस्टम ह्याक गरेर रु.४ करोड ७६ लाख लुट्ने गिरोहका एक सदस्य काठमाण्डौबाट पक्राउ परेका छन् । मोरङ रंगेली नगरपालिकाका ४३ वर्षीय दीपक नेपाललाई नेपाल प्रहरकिो महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाण्डौको गोल्फुटारबाट पक्राउ गरेको हो । कृषि विकास बैंकको गोल्फुटार शाखामा ९ लाख रुपैयाँको चेक साट्न गएका बेला...

कृषि विकास बैंकद्वारा लाभांश प्रस्ताव, नगद र बोनस सेयर कति ?

1575953447ADB-LTD.jpg
काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंकको आज (मंगलबार) बिहान बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको कुल ३० प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो । बैठकले गत वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश (लाभांश करसहित)...

कृषि विकास बैंकको रु. २.५ अर्बको ऋणपत्रले पायो सुरक्षित रेटिङ

1574749679Debenture.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेले निकाल्न लागेको रु. २.५ अर्ब रुपैयाँको ऋणपत्रले सुरक्षित रेटिङ पाएको छ । इक्रा नेपालले सार्वजनिक गरेको रेटिङ प्रतिवेदनअनुसार बैंकले न्यून जोखिम रहेको रेटिङ ‘इक्रा एनपी एलए’ प्राप्त गरेको छ । यो रेटिङले बैंकको ऋणपत्रमा लगानी गर्दा एकदमै कम जोखिम रहने संकेत गर्दछ । चालु आर्थिक वर्षको मौद्रिक...

फर्जी नामबाट अधिकृतबाटै कृषि विकास बैंकको रु. ३४ करोड झ्वाम, उच्च अधिकारीहरु बेखबर

1574736935ADB.jpg
काठमाण्डौ । सरकारी स्वामित्वको कृषि विकास बैंकका एक शाखा अधिकृतले नक्कली नामबाट एक वर्षको अवधिमा बैंकबाट झन्डै ३४ करोड रुपैयाँ झ्वाम परेको घटना सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा यो मुद्दा दायर गरेपछि घटना सार्वजनिक भएको हो । बैंकका स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१ असोजदेखि २०७२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध