ajod insurance limited

बोर्डबाट दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

1592883309IPO.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले अजोड इन्स्योरेन्स र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। बोर्डले अजोडलाई रु ३० करोड र साधना लघुवित्तलाई रु ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डबाट अजोडले रु १००...

अजोड इन्स्योरेन्सद्धारा भाटभटेनीका कर्मचारीहरुको कोरोना बीमा

1587729559ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लि.द्धारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.का कर्मचारीहरुको कोरोना भाईरस  बीमालेख जारी गरेको छ । हिजो बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना १,२५७ जना कर्मचारीहरुका लागि रु.१००,०००।०० बीमाड्ढको बीमालेख खरिद गरेको हो ।  सो बीमालेखले कोरोना भाईरस (कोभिड š१९)...

अजोड इन्स्योरेन्सले रु. ३० करोडको आइपीओ ल्याउने

1581429870AJOD-English.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्सले आइपीओ निश्कासन गर्ने भएको छ।  कम्पनीले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका  ३० लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै बोर्डमा माघ २१ गते आवेदन दिएको हो । बोर्डले कम्पनीको आवेदनलाई माघ २६ गतेदेखि आइपीओ निश्कासनको पाइपलाइनमा राखेको छ...

1695556604Online-Ad.gif

अजोड इन्स्योरेन्सको निष्कासन तथा प्रत्याभूतकर्तामा ग्लोबल आइएमई र कुमारी क्यापिटल

1580039416ajode.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन तथा प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ ।  आज आइतबार अजोड इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालयमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख...

अजोड इन्स्योरेन्स लि. तथा एनआईसी एसिया बैंक लि. बीच अनलाइन भुक्तानी सेवा प्रदान गर्ने सम्झौता

1575373931nic.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लि. र एनआईसी एसिया बैंक लि. बीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  गत आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र थापा र एनआईसी एसिया बैंक लि का सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले सहमति...

अजोड र सिद्धार्थबीच बैंकासुरेन्स सम्झौता

1546951139ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।  पौष २४ गते मंगलबार भएको सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम बैंकका ग्राहकहरूले...

अजोड इन्स्योरेन्स र ब्लुक्रस हस्पिटलबीच सम्झौता

1537622091ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र ब्लुक्रस हस्पिटलबीच औषधोपचार बीमाका लागि असोज ३ गते नगदरहित(क्यासलेस) बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।  सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा ब्लुक्रस हस्पिटलको तर्फबाट एक्ज्यूकेटिभ मेम्बर कमिटीका सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका...

अजोडले १२ दिनमै कसरी कमायो २ करोड बढी ?

1534082145profit.png
काठमाण्डौ । निर्जीवन बिमा कम्पनी समूहको कान्छो सदस्य अजोड इन्स्योरेन्स लिमीटेडले १२ दिनमै २ करोड बढी नाफा कमाएको वित्तीय विवरण पस्किएको छ ।  यो कम्पनी ०७५ असोज २१ गतेदेखि संचालनमा आएको हो । यो कम्पनीले १२ दिनमै २ करोड बढी नाफा भएको विवरण पस्किएको हो ।  कर्जा लगानी तथा अन्य आम्दानीबाट मात्रै कम्पनीले ३ करोड २३ लाख कमाएको छ ।  समीक्षा...

दर्ता भएको ११ औं वर्षपछि अजोड इन्स्योरेन्स संचालनमा, ३० करोडको आइपीओ आउने

1530806901ipo.jpg
काठमाण्डौ । दर्ता भएको करिब ११ वर्षपछि निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्स लिमीटेडले आफ्नो औपचारिक कारोबार थालेको छ । बिमा समितिबाट संचालनको अनुमति पाएको अजोडले बिहीबार एक औपचारिक कार्यक्रम गरी व्यवसायको औपचारिक सुरुवात गरेको हो ।  अजोडलाई बिमा समितिले १० औं निर्जीवन बिमा कम्पनीको रुपमा संचालनको अनुमति दिएको छ । कम्पनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध